महान् फुटबलर पेलेकाे निधन

महान् फुटबलर पेलेकाे निधन

काठमाडौं : फुटबलका स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् । पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो । यसअघि पेलेकाे अवस्था गम्भीर रहेको उपचारमा खटिएका डाक्टरले बताएका थिए । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए […]

आज पुस १५ गते शुक्रवारको दैनिक राशिफल

आज पुस १५ गते शुक्रवारको दैनिक राशिफल

मेष  रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । वृष  सानै प्रयाशले काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । सामाजिक काममा व्यस्त रहनुपर्नेछ । मिथुन  व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा […]

प्रभु साहको अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा

प्रभु साहको अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा

काठमाडौं : प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ।  काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा नयाँ पार्टी घोषणा गरिएको हो । १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । नेकपा खारेजसँगै एमाले र माओवादी आआफ्नो अस्तित्वमा फर्किँदा उनी एमालेमै […]

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

काठमाडौं : सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्ड बालुवाटार सर्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो खुमलटार पुगेका थिए। खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच साढे २ घन्टाभन्दा बढी छलफल भएको थियो। सो छलफलपछि संचारकर्मीसँग कुरा गर्दै […]

स्वतन्त्र सांसद कुशवाहा माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

स्वतन्त्र सांसद कुशवाहा माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

जनकपुरधाम : सर्लाही क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद (मधेश प्रदेशसभा सदस्य) जवाहरलाल कुशबाहा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् । उनले एमालेका गणेश प्रसाईंलाई हराएका थिए । करिब एक वर्षअघि नेपाली […]

परवानीपुरका १०७ जनाले गराए आँखाको जाँच

परवानीपुरका १०७ जनाले गराए आँखाको जाँच

लालबन्दी : सर्लाहीको परवानीपुरमा बुधवार भएको आँखा शिबिरमा १०७ जनाले आँखा जाँच गराएका छन । लालबन्दी नगरपालिका वडा नम्बर १५ र १६ को समन्वय र नेपाल रेडक्रस सोसाईटि श्री सामुदायिक आँखा अस्पताल लालबन्दीको सहयोगमा निशुल्क आँखा शिबिर भएको थियो । नेपाल रेडक्रस सोसाईटि जानकी आँखा अस्पताल तेज कोहली रुईत फाउण्डेसनको प्राबिधिक सहयोगमा भएको शिबिरमा ३० […]

बैंकको चर्को व्याज असुली बिरुद्ध लालबन्दीका ब्यापारी आन्दोलित

बैंकको चर्को व्याज असुली बिरुद्ध लालबन्दीका ब्यापारी आन्दोलित

लालबन्दी : बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुली गरेको भन्दै लालबन्दीका उद्योगी, व्यापारी, व्यावसायीहरुले हातमा कालो पट्टि बाँधेर आन्दोलन गरेका छन । बुधवार बिहानैबाट चर्को व्याजदर र प्रतिकूल वैंकिङ नीतिका बिरुद्ध सर्लाहीको लालबन्दीका व्यापारी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।लालबन्दी उद्योग वाणिज्य संघको अगुवाईमा व्यापारीहरुले ‘कारोवारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर, चालु रहेको ओभर […]

गजल : अप्ठ्यारो मै छोड्छन् आफ्नाले, बुझाएर गयौ

गजल : अप्ठ्यारो मै छोड्छन् आफ्नाले, बुझाएर गयौ

बाला, औँठि, महल, खै कुन्नि के पाएर गयौ परायाको सिन्दुरले सिँउदो सजाएर गयौ । अपेक्षा यो पटक पनि गलत नै भयो मेरो, बिदाई गर्दा दाजुले, तिमि लजाएर गयौ । छेक्दै थिएँ जिन्दगिको धिलपिल धिलपिल दिप, हावा बनि आयौ छिनमै, प्याला निभाएर गयौ । दोष के दिउँ तिम्लाई बरु, धन्यवाद दिन सुहाउला अप्ठ्यारो मै छोड्छन् आफ्नाले, […]

बनभोजको पैसा बचाएर बृद्धाश्रममा भोजन र खाद्यान्न सहयोग

बनभोजको पैसा बचाएर बृद्धाश्रममा भोजन र खाद्यान्न सहयोग

लालबन्दी : सर्लाहीको लालबन्दीस्थित जनज्योती बहुमुखि क्याम्पसका बिद्यार्थीले शैक्षिक भ्रमण (बनभोज)को खर्चबाट बचाएर बृद्ध बृद्धालाई मिष्ठान्न भोजन गराएका छन । लालबन्दी ९ मा रहेको क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले शैक्षिक भ्रमणबाट बचाएको रकमबाट पद्म भुवनेश्वरी नमुना बृद्धाश्रमका आश्रीतहरुलाई मिष्ठान्न भोजन गराएका हुन । उनिहरुले मंगलवार बिहानको भोजन गराएका लालबन्दी २ जुटपानीमा रहेको आश्रमकी संरक्षक […]

स्व.अनिता गिरीको १० औँ स्मृति दिवशमा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

स्व.अनिता गिरीको १० औँ स्मृति दिवशमा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

परवानीपुर : स्वर्गिय अनिता गिरीको १० औँ स्मृति दिवसको अवशर पारेर श्री डिम जनता माबि परवानीपुरका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । लालबन्दी नगरपालिका १६ मा रहेको बिद्यालय प्रांगणमा मंगलवार एक कार्यक्रमका बिच बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी, जनप्रतिनिधि तथा शिक्षक, बिद्यार्थीको उपस्थितीमा स्वर्गिय शिक्षिका गिरीको तश्विरमा माल्र्यापणसहित शैक्षिक सामाग्री वितरण गरिएको हो । बिद्यालयकी […]

ताजा अपडेट

गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

२०७९ चैत्र ३, शुक्रबार १२:१५ गते
रोग प्रतिरोधक क्षमता बढाउने ६ खानेकुरा

रोग प्रतिरोधक क्षमता बढाउने ६ खानेकुरा

२०७९ चैत्र ३, शुक्रबार १०:४५ गते