प्रादेशिक अस्पताल मलंगवामा छोरा जन्माएर भागीन भारतिय महिला

प्रादेशिक अस्पताल मलंगवामा छोरा जन्माएर भागीन भारतिय महिला

लालबन्दी : सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालको शौचालयमामा एक भारतिय महिलाले बच्चा जन्माएर छोडेर फरार भएकी छिन । भारत बिहार राज्यको सितामढि सोनबर्षाकी अन्दाजी बर्ष २२ कि सैयम कुमारी गर्भवति अवस्थामा उपचारका लागी अस्पताल पुगेकी र शौचालय गएको अवस्थामा बच्चा (छोरा) जन्माई फरार भएकी थिईन । सोमबार भारतिय महिला पेट दुख्यो भन्दै आएको र जाँच […]

प्रधानमन्त्री प्रचण्डले लिए शपथ

प्रधानमन्त्री प्रचण्डले लिए शपथ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । ३ जना उपप्रधानमन्त्री र चार जना मन्त्रीले पनि शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, […]

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको छ । रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराका अनुसार लामिछानेले गृहमन्त्रालय पाउने निश्चित भएको हो । उनले भने, ‘नारायणकाजी र रविजीले गृहमन्त्रीमा दाबी गर्नुभएको छ । तर, अब नारायणकाजीले परराष्ट्र रोजेपछि उहाँले गृहमन्त्रालय पाउने पक्का भएको हो ।’

मधेश प्रदेशका सांसदहरुको शपथ पुस १५ मा हुने

मधेश प्रदेशका सांसदहरुको शपथ पुस १५ मा हुने

जनकपुरधाम : मधेश प्रदेशका सांसदहरुको शपथग्रहण पुस १५ गते गर्ने सहमति जुटेको छ । प्रदेशसभा सचिवालयले आज डाकेको सर्वदलीय बैठकले साँसदहरुको शपथग्रहणको मिति टुंगो लगाएको हो । बैठकमा सहभागी जनमत पार्टीका सचिव तथा साँसद सञ्जय यादवले साँसदहरुको शपथ पुस १५ गते शुक्रबार दिउँसो २ बजे गराउने निर्णय भएको बताए । सांसदरुले शपथग्रहण मातृभाषामा पनि लिन […]

प्रचण्ड सरकारको उद्योग तथा आपूर्ति मन्त्रीमा जनमतका अब्दुल

प्रचण्ड सरकारको उद्योग तथा आपूर्ति मन्त्रीमा जनमतका अब्दुल

काठमाडौं : जनमत पार्टीका अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । अध्यक्ष डा. सीके राउतका अनुसार खानलाई आफ्नो पार्टीबाट सरकारमा पठाउने निर्णय गरिएको छ । उनी सो पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् । उनले आफू सरकारमा नजाने प्रष्ट पारे ।

अपाङ्गता भएकाहरुलाई बुहारी आवाजले दियो सिरक

अपाङ्गता भएकाहरुलाई बुहारी आवाजले दियो सिरक

लालबन्दी : सर्लाहीको लालबन्दीमा आईतवार मेची महाकाली संयुक्त बुहारी आवाजले सिरक वितरण गरेको छ । आवाजले लालबन्दी र हरिपुरका गरि ७ जना अपाङ्गता भएकाहरुलाई न्यानो सिरक वितरण गरेको हो । आवाजकी मधेश प्रदेश सह–संयोजक रमा काफ्लेको बिशेष पहल र लायन्स क्लव लालबन्दीका सचिव नारायण दाहालको सहयोगमा अपाङ्गगता भएका ब्यक्तिहरुलाई सिरक बाँडिएको मेची महाकाली संयुक्त बुहारी […]

प्रचण्ड प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

प्रचण्ड प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ । स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ । प्रधानमन्त्रीपछिको […]

सार्वजनिक स्थलमा मास्क अनिवार्य : स्वास्थ्य मन्त्रालय

सार्वजनिक स्थलमा मास्क अनिवार्य : स्वास्थ्य मन्त्रालय

काठमाण्डाै | सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरेको जानकारी गराएको हो । यस्तै मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा […]

आजको राशिफल : पुष १० गते आइतबार २०७९

आजको राशिफल : पुष १० गते आइतबार २०७९

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ ।सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । बृष राशि – इ, उ, ए, […]

धनुषाको मुखियापट्टीमा गोली लागेर एक जनाको मृत्यु

धनुषाको मुखियापट्टीमा गोली लागेर एक जनाको मृत्यु

धनुषा | धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका–२ बस्ने करिव ४० वर्षीय धनुक दासको मृत्यु भएको हो । उनको बायाँ पाखुरामा गोली लागेको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत […]

ताजा अपडेट

फागुन २९ गते सोमवारको दैनिक राशिफल

फागुन २९ गते सोमवारको दैनिक राशिफल

२०७९ फाल्गुन २९, सोमबार ०६:३४ गते
आज फागुन २८ गते आइतवारको दैनिक राशिफल

आज फागुन २८ गते आइतवारको दैनिक राशिफल

२०७९ फाल्गुन २८, आईतवार ०६:३१ गते
फागुन २७ गते शनिवारको दैनिक राशिफल

फागुन २७ गते शनिवारको दैनिक राशिफल

२०७९ फाल्गुन २७, शनिबार ०६:२० गते
सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति निर्वाचित

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति निर्वाचित

२०७९ फाल्गुन २६, शुक्रबार १०:५७ गते
रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति

रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति

२०७९ फाल्गुन २६, शुक्रबार १०:३४ गते