गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

रित्तियो समुन्द्र ‌सुकेर सबै बाफ भयो ।
मौनता नै मेरो लागि उत्कृष्ट जवाफ भयो ।

केहि तस्विर र यादहरु आँखामै लिप्त छ,
प्रेम त सकियो सम्बन्ध जलेर राख भयो ।

हाल खबर पनि मेरो त कहाँ छ र सुन्न लायक,
बरु तिम्रो त बिछ्यौना नै उसको काख भयो ।

हाँसो होस् मुस्कान होस्, दैव दाहिने रहुन तिम्रो,
जाऊ रमाउ तिम्रा सारा कसुरहरु माफ भयो ।

✍️ संसार अधिकारी, लालबन्दी १७, सर्लाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते