पार्टीले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : डा.कोइराला

पार्टीले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : डा.कोइराला

चितवन : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताउनुभएको छ । हिजो चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो ।” पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उहाँको भनाइ थियो । गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका दाहालले खेलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठूलो […]

सरकारमा सहभागिताबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक बस्दै

सरकारमा सहभागिताबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिता विषयमा टुङ्गो लगाउन आज शनिबार स्थायी समितिको बैठक राख्दै छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा सहभागी नभए पनि सरकारलाई […]

क्यासिनो आगलागी : ‘कसैलाई चिट गर्नुहुन्न है छोरा’ भन्दै हाम फाले (कारुणिक भिडियोसहित)

क्यासिनो आगलागी : ‘कसैलाई चिट गर्नुहुन्न है छोरा’ भन्दै हाम फाले (कारुणिक भिडियोसहित)

काठमाडौं : कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो । पाण्डेका सहपाठी दिनेश सिलवालले बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको पुष्टि भएको बताए । ‘त्यहाँ एकजना नेपाली […]

एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित

एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित

काठमाडौं : सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नैपर्ने व्यवस्थालाई अनिवार्य नगरिएको बताए । ‘भविष्यमा आवश्यक तयारी र छलफलपछि कार्यान्वयन गर्छौं,’ उनले […]

डाईनीखोला बस्तिमा बिजुली बत्ति बल्यो, स्थानिय खुसि

डाईनीखोला बस्तिमा बिजुली बत्ति बल्यो, स्थानिय खुसि

राजेश पाठक, लालबन्दी : सर्लाही जिल्लाको बिकट क्षेत्र मानीने डाईनीखोला बस्तिमा बिजुली बत्ति बलेको छ । बस्तिमा बिजुली बत्ति बलेपछि त्यहाँका स्थानिय खुसि भएका छन । लालबन्दी नगरपालिका वडा नम्बर १४ मा पर्ने सो बस्तिमा लालबन्दी नगरप्रमुख वासुदेव अधिकारी र नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख संजिव कुमार साहले बिहिवार नयाँ जडित ट्रान्सफर्मरमा बत्ती […]

तपाईंको सोचले तपाईंको संसार बदल्न सक्छ

तपाईंको सोचले तपाईंको संसार बदल्न सक्छ

कुनै एक समयमा मानिस पनि जङ्गलमा बस्थ्यो । जङ्गली शासनको नियन्त्रणमा रहन्थ्यो । आफु भन्दा बलियोले कमजोरलाई आक्रमण गर्ने गथ्र्यो । त्यसलाई मारिदिन्थ्यो अनि उसले केही पनि गर्न सक्दैनथ्यो । त्यसपछि बिस्तारै–बिस्तारै परिवर्तन हुनथाल्यो । मानव सभ्यताको विकास हुनथाल्यो । जङ्गलबाट बाहिर आएपछि मानिसले खेतीपाती गर्न शुरु ग¥यो । मानव इतिहासमा खेतीको भूमिका पनि कस्तो […]

भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने

भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने

काठमाडौं :  भन्सार नतिरी ल्याइएका मोबाइल सेट आज शुक्रबारदेखि नचल्ने भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा एमडीएमएस नीति लागू गरेकाले भन्सारमा दर्ता नभई आएका सेटहरु नचल्ने भएका हुन । विदेश र भारतबाट अवैध रुपमा भित्रिने मोबाइल रोक्ने उद्देश्यले प्राधिकरणले यो नीति लागू गरेको हो । गत भदौ अघि नेपाल भित्रिएका मोबाइल सेटहरु भने […]

मधेश प्रदेशसभा सदस्यहरुको शपथ आज

मधेश प्रदेशसभा सदस्यहरुको शपथ आज

जनकपुरधाम : मधेश प्रदेश सभाका जेष्ठ सांसद ७१ वर्षीय गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनी सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित छन् । बिहीवार प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई शपथ खुवाएका छन् । अब उनले शुक्रबार दिउसो २ बजे प्रदेशसभामा अन्य सांसदलाई शपथ खुवाउने […]

गुरुङ समुदाय ‘तमु ल्होसार’ पर्व मनाउँदै, आज सार्वजनिक विदा

गुरुङ समुदाय ‘तमु ल्होसार’ पर्व मनाउँदै, आज सार्वजनिक विदा

काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत […]

कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा यादव चयन

कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा यादव चयन

जनकपुरधाम : नेपाली काँग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित भएका छन्। कृष्णले १८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाए। प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन्। बिहीवार दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो।

ताजा अपडेट

फूलजोर पुलमा टिपर दुर्घटना

फूलजोर पुलमा टिपर दुर्घटना

२०७९ चैत्र ९, बिहीबार १३:०७ गते
फ्रान्सेली फुटबल टोलीको कप्तान बने एम्बाप्पे

फ्रान्सेली फुटबल टोलीको कप्तान बने एम्बाप्पे

२०७९ चैत्र ७, मंगलवार १२:१५ गते