लायन्स क्लव लालबन्दीद्वारा अति बिपन्न राईलाई खाद्य सहयोग

लालबन्दी : समाजसेवामा अग्रस्थानमा रहेको लायन्स क्लव लालबन्दीले शनिवार अति बिपन्न स्थानिय शान्तिमाया राईलाई खाद्य सामाग्री प्रदान गरेको छ ।

क्लवले राईलाई २ बोरा चामल, ३ किलो दाल, २ किलो दाल र २ किलो चिनि सहयोग गरेको हो । लालबन्दी बजारमा नाङ्ले ब्यापार गर्ने राईको दयनिय अबस्थालाई मध्य नजर गर्दै उनलाई सहयोग गरिएको क्लवका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिनुभयो ।

क्लवले राईलाई हालसम्म पटक पटक गरि करिव ३७ हजार रुपैँया उपचारमासमेत सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

२०८० कार्तिक १८, शनिबार २३:४० गते
एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १२, सोमबार १०:५५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते