स्व.अनिता गिरीको १० औँ स्मृति दिवशमा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

परवानीपुर : स्वर्गिय अनिता गिरीको १० औँ स्मृति दिवसको अवशर पारेर श्री डिम जनता माबि परवानीपुरका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

लालबन्दी नगरपालिका १६ मा रहेको बिद्यालय प्रांगणमा मंगलवार एक कार्यक्रमका बिच बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी, जनप्रतिनिधि तथा शिक्षक, बिद्यार्थीको उपस्थितीमा स्वर्गिय शिक्षिका गिरीको तश्विरमा माल्र्यापणसहित शैक्षिक सामाग्री वितरण गरिएको हो ।

बिद्यालयकी दिवंगत शिक्षिका गीरिको स्मृतिमा स्थापित अनिता गिरी स्मृति कोषको रकमबाट बिद्यालयमा अध्ययनरत १८ जना जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक ध्रुव भण्डारीले जानकारी दिनुभयो । साथै सो कोषमा संरक्षक सूर्यकुमारी गिरीले दश हजार रकमसमेत थप गर्नुभएको छ ।

स्वर्गीय शिक्षिका गिरीको लालबन्दीबाट परवानीपुरचोकस्थित बिद्यालयसम्म जाने क्रममा सवारी दुर्घटनामा परि ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

दुलाहा बने कप्तान किरण चेम्जोङ

दुलाहा बने कप्तान किरण चेम्जोङ

२०७९ भाद्र १५, बुधबार ०६:१८ गते
गर्मीमा सर्पदंशको जोखिम उच्च

गर्मीमा सर्पदंशको जोखिम उच्च

२०८० जेष्ठ २७, शनिबार ०९:२७ गते
सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

२०७९ आश्विन २९, शनिबार १५:०१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते