स्व.अनिता गिरीको १० औँ स्मृति दिवशमा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

परवानीपुर : स्वर्गिय अनिता गिरीको १० औँ स्मृति दिवसको अवशर पारेर श्री डिम जनता माबि परवानीपुरका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

लालबन्दी नगरपालिका १६ मा रहेको बिद्यालय प्रांगणमा मंगलवार एक कार्यक्रमका बिच बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी, जनप्रतिनिधि तथा शिक्षक, बिद्यार्थीको उपस्थितीमा स्वर्गिय शिक्षिका गिरीको तश्विरमा माल्र्यापणसहित शैक्षिक सामाग्री वितरण गरिएको हो ।

बिद्यालयकी दिवंगत शिक्षिका गीरिको स्मृतिमा स्थापित अनिता गिरी स्मृति कोषको रकमबाट बिद्यालयमा अध्ययनरत १८ जना जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक ध्रुव भण्डारीले जानकारी दिनुभयो । साथै सो कोषमा संरक्षक सूर्यकुमारी गिरीले दश हजार रकमसमेत थप गर्नुभएको छ ।

स्वर्गीय शिक्षिका गिरीको लालबन्दीबाट परवानीपुरचोकस्थित बिद्यालयसम्म जाने क्रममा सवारी दुर्घटनामा परि ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

प्रेम दिवस र श्रीमतिको रिप्लाई

प्रेम दिवस र श्रीमतिको रिप्लाई

२०७९ फाल्गुन ४, बिहीबार ०८:१६ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते