बनभोजको पैसा बचाएर बृद्धाश्रममा भोजन र खाद्यान्न सहयोग

लालबन्दी : सर्लाहीको लालबन्दीस्थित जनज्योती बहुमुखि क्याम्पसका बिद्यार्थीले शैक्षिक भ्रमण (बनभोज)को खर्चबाट बचाएर बृद्ध बृद्धालाई मिष्ठान्न भोजन गराएका छन ।

लालबन्दी ९ मा रहेको क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले शैक्षिक भ्रमणबाट बचाएको रकमबाट पद्म भुवनेश्वरी नमुना बृद्धाश्रमका आश्रीतहरुलाई मिष्ठान्न भोजन गराएका हुन । उनिहरुले मंगलवार बिहानको भोजन गराएका लालबन्दी २ जुटपानीमा रहेको आश्रमकी संरक्षक भवानी कोईरालाले जानकारी दिनुभयो ।

बिद्यार्थी नेता युगराज देवकोटाको संयोजनमा आश्रममा पुगेका बिद्यार्थीहरुले क्याम्पसका शिक्षकहरु देवराज पौडेल, नवराज पौडेल, नारद धामि लगाएतको उपस्थितीमा आश्रममा एक छाक मिष्ठान्न भोजन गराउनुका साथै खाद्यान्नसमेत सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

२०७९ मंसिर १२, सोमबार १०:५८ गते
सुख-शान्तिको चाहना : प्रेम रावत

सुख-शान्तिको चाहना : प्रेम रावत

२०७९ कार्तिक २४, बिहीबार २०:१५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते