आज पौष २७ गते बुधवारको दैनिक राशिफल

आज पौष २७ गते बुधवारको दैनिक राशिफल

मेष  काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ । वृष  नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । मिथुन  काममा लगानी बढाउने समय छ । प्रयास […]

माईला दाईलाई सांसद लुंगेलीको न्यानो भेट

माईला दाईलाई सांसद लुंगेलीको न्यानो भेट

लालबन्दी : मधेश प्रदेश सांसद बेची लुंगेलीले आज मंगलवार लालबन्दीका एक बृद्धलाई भेट गर्दै कम्बलसहित न्यानो कपडा वितरण गर्नुभएको छ । सर्लाहीको लालबन्दी ६ मा बस्ने माईला दाई भनेर चिनिने बिर बहादुर तामाङ्गलाई न्यानो बितरण गर्नुभएको हो । यो चिसोमा ज्यान जोगाउनै कठिनाई परिरहेको अवस्थामा तामाङलाई सांसद लुंगेलीले भेट्नु भएको हो । तामाङलाई जिल्लाकै ब्यस्त […]

हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

लालबन्दी : सर्लाहीमा सोमबार हरिपुर नगरपालिकाको नगरसभा उद्धाघाटन भएको छ । नगरपालिकाको आफ्नै हलमा नगरप्रमुख गोपाल पंजियारको अध्यक्षता तथा संबिधानसभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा ११ औं नगरसभाको उद्घाटन गरिएको हो । नगरसभा उद्घाटन समारोहमा संविधान सभाका सदस्य चौधरीसँगै रन्जना सरकार, नेकपा एमालेका नगर संयोजक माधव सरकार, नेपाली कांग्रेसका नगर सभापति धुब्रनाराण चौधरी, वडासभापति खेटराज […]

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । यसअघि निगमले अझै घाटा रहेको र अन्तर्राष्ट्रिय बजारमा […]

नवलपुरमा सुनचाँदी ब्यवसायी साहलाई अपहरण प्रयास गर्ने एक जना प्रहरीको नियन्त्रणमा

नवलपुरमा सुनचाँदी ब्यवसायी साहलाई अपहरण प्रयास गर्ने एक जना प्रहरीको नियन्त्रणमा

नवलपुर : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर बजारमा आइतबार साँझ एक जना सुनचाँदी व्यवसायीलाई अपहरण गर्ने प्रयास भएको छ । नवलपुरस्थित पूर्व बसपार्कदेखि दक्षिणतर्फ मनकामना सुनचाँदी पसल संचालन गर्ने लालबन्दी नगरपालिका–१, स्थित नवलपुर नै घर भएका गुड्डु साहलाई अपहरणको प्रयास भएको हो । साँझ ६ बजेतिर कार चढेर आएका केही व्यक्तिले उनलाई गाडीमा राखेर लैजाने […]

आज पुस २४ गते आइतवारको दैनिक राशिफल

आज पुस २४ गते आइतवारको दैनिक राशिफल

मेष  काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन । मन खुसि रहनेछ । वृष  नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ । मिथुन  धेरैले बिश्वास गर्नेछन । सोचेको आटेको काममा सफलता मिल्नेछ । […]

फरक क्षमताका बालबालीका न्यानो कपडा वितरण गर्दै गर्दै जन्मदिन मनाईन कडरियाले

फरक क्षमताका बालबालीका न्यानो कपडा वितरण गर्दै गर्दै जन्मदिन मनाईन कडरियाले

प्रेमनाथ पौडेल, हरिवन । सर्लाहीको हरिवनमा एक महिला नेतृले आफ्नो जन्मदिन फरक क्षमता भएका तथा असहाय बालबालीकाहरुसँग मनाएकी छिन । हरिवन ८ कडरियाचोक घर भएकी अन्जना पन्त कडरियाले आफ्नो जन्मदिनमा फरक क्षमताका बालबालीकालाई न्यानो कपडा तथा खाद्य सामाग्री बितरण गर्दै मनाएकी हुन । बौद्धिक तथा शारिरिक अपाङ्ग मानबसेवा केन्द्र, मन्जु श्री असहाय सेवा केन्द्र सर्लाहीकि […]

सर्लाही प्रहरीले करिव ३६ बिघा गाँजा खेति नष्ट गरिसक्यो

सर्लाही प्रहरीले करिव ३६ बिघा गाँजा खेति नष्ट गरिसक्यो

लालबन्दी : सर्लाही प्रहरीले शुक्रवार पुनः एक बिघा ७ कट्ठामा लगाईएको गाँजा खेति नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासबाट गएको २० जना प्रहरीको टोलीले ईश्वरपुर नगरपालिका वडा नम्बर १२ लामिदमारका बिभिन्न स्थानमा लगाईएको गाँजा खेति नष्ट गरेको हो । जिल्लामा नयाँ एसपी आएपछि गाँजा फडानीमा प्रहरीले सक्रियता देखाएको छ । एकहप्ता अघि […]

आजदेखि स्वस्थानी व्रत एवं माघस्‍नान सुरू

आजदेखि स्वस्थानी व्रत एवं माघस्‍नान सुरू

काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो स्वस्थानी व्रत आज शुक्रबारदेखि सुरु हुँदैछ । यस अवधिमा श्रीस्वस्थानीको व्रत बस्ने, कथा बाचन गर्ने तथा सुन्ने र विभिन्न तीर्थस्थलमा माघ स्नान गर्ने गरिन्छ । शुक्रबारदेखि माघ महात्मे अन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को आरम्भ हुन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात […]

सर्लाही प्रहरीले भन्सार छलिका समान पक्रियो

सर्लाही प्रहरीले भन्सार छलिका समान पक्रियो

मलंगवा : सर्लाही प्रहरीले बिहिवार साँझ जिल्लाका दुई ठाउँबाट चोरी पैठारी गरि ल्याउँदै गरेका समानहरु बरामद गरि भन्सार कार्यालयलाई बुझाएको छ । प्रहरीले पर्सा गाउँपालिका वडा नम्बर २ मा भारतिय बजारबाट भन्सार छलि नेपालतर्फ भित्र्याउँदै गरेको १९ हजार ८०० बराबरको समान बेवारिसे अवस्थामा फेला पारेको थियो । त्यसैगरि मलंगवा ९ मा प्रहरीले चेकजाँच गर्ने क्रममा […]

ताजा अपडेट

महिला मन्त्री यादव गृह जिल्ला सर्लाही आउँदै

महिला मन्त्री यादव गृह जिल्ला सर्लाही आउँदै

२०८० बैशाख ८, शुक्रबार १७:२९ गते
सर्लाहीमा २ बालबालिकाको मृत्यु

सर्लाहीमा २ बालबालिकाको मृत्यु

२०८० बैशाख ७, बिहीबार १९:०६ गते