संघर्ष बाल क्लवका अभिभावकलाई उद्देश्य र कामको बारेमा जानकारी गराईयो

संघर्ष बाल क्लवका अभिभावकलाई उद्देश्य र कामको बारेमा जानकारी गराईयो

लालबन्दी : सर्लाहीको घारीबथानमा रहेको बाल क्लवका अभिभावकहरुलाई बिहिवार बाल क्लवको उद्देश्य र कामहरुको बारेमा जानकारी गराईएको छ । इश्वरपुर नगरपालिका १२ घारीबथानमा रहेको श्री नेपाल राष्ट्रिय जनता माबिमा एक कार्यक्रम गरि बाल क्लवका अभिभावकहरुलाई जानकारीमुलक प्रशिक्षण दिईएको हो । सो ठाउँमा ग्रामिण नारी उत्थानको सम्मुनति परियोजना अन्तर्गत संघर्ष बाल क्लव गठन गरिएको छ । […]

२०७९ साल पुष २० गत्ते बुधवार सर्लाहीमा के के भए ?

२०७९ साल पुष २० गत्ते बुधवार सर्लाहीमा के के भए ?

लालबन्दी : सर्लाहीको मलंगवा १० मा भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ५० के.जी.को २ बोरा सुर्तिसहित २ जनालाई प्रहरीले मोटरसाईकलसहित पक्राउ गरेको छ । उनिहरु सवार २ ओटा भारतिय नम्बर प्लेटको मोटरसाईलमा करिव २ लाख ३० हजार बराबरको सुर्ति अवैधानिक रुपमा जिल्ला भित्र्याउँदै गर्दा उनिहरु पक्राउ परेका हुन । प्रहरीले सुर्ति, मोटरसाईकल र […]

आज पुस २१ गते बिहिबारको दैनिक राशिफल

आज पुस २१ गते बिहिबारको दैनिक राशिफल

मेष काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन । वृष  रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । मिथुन व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको […]

नेपाली सेनाले हरिपुरमा आगो बाल्दै बिपन्नलाई खुवायो तातो चिया

नेपाली सेनाले हरिपुरमा आगो बाल्दै बिपन्नलाई खुवायो तातो चिया

नवलपुर : नेपाली सेनाको टोलीले बुधवार हरिपुरमा आगो बाल्दै तातो चिया वितरण गरेको छ । तराईमा केहि दिनदेखि बढेको चिसोलाई मध्यनजगर गर्दै सेनाको टोलीले हरिपुर नगरपालिका वडा नम्बर ६ का बिपन्न, मुसहर, चमार, माझि बस्तिमा दाउरा झारेर आगो बाल्नुका साथै तातो चिया वितरण गरेको हो । सर्लाहीको लालबन्दी वडा नम्बर १ नवलपुरस्थित श्री भैरवीदल गणका […]

सिरकालिन्जोरमा पनि बिद्युत पुग्यो, मेयरसहितको टोलीले गरे बत्ति बालेर बिद्युत सेवा सुभारम्भ

सिरकालिन्जोरमा पनि बिद्युत पुग्यो, मेयरसहितको टोलीले गरे बत्ति बालेर बिद्युत सेवा सुभारम्भ

लालबन्दी : सर्लाहीको उत्तरी भेग, लालबन्दी नगरपालिकाको वडा नम्बर १५ का बिकट केहि बस्तिमा बुधवारबाट बिजुली बत्ति बलेको छ । त्यहाँ जडान गरिएको नयाँ ट्रान्सफर्ममा बुधवार लालबन्दी नगरप्रमुख, बिद्युत प्राधिकरण लालबन्दी बितरण केन्द्र प्रमुख र वडाध्यक्षसहितको टोली पुगेर बत्ति बाल्दै बिद्युत सेवाको सुभारम्भ गरेका छन । लालबन्दीबाट कालिन्जोर खोलाको बाटो हुँदै गाडिमै जाँदा पनि करिव […]

धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

धनुषा र महोत्तरीमा दुई जनाको शव फेला परेको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं। १ मा स्थानीय मनोज यादवको खेतको पूर्व डिलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रुखको तल फेला परेको त्यस शवको सनाखत हुन सकेको छैन । यसैगरी महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइलमा एक जना पुरुषको शव फेला […]

म्याजिक चालकलाई कुटपिट गरि फरार बैठाको साथबाट लागुऔषध बरामद

म्याजिक चालकलाई कुटपिट गरि फरार बैठाको साथबाट लागुऔषध बरामद

लालबन्दी : सर्लाहीको हरिपुरमा म्याजिक चालकलाई कुटपिट गरि फरार एक ब्यक्तिको साथबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । नवलपुर मलंगवा सडकखण्डस्थित हरिपुर ८ हात्तिसारमा मंगलवार राति पौने ८ बजेतिर म्याजिकको भाडाको बिषयमा चालकलाई कुटपिट गरि फरार भएका गोडैता ७ घर भई हरिवनमा डेरा गरि बस्ने बर्ष २० का दिपक बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो […]

सर्लाही प्रहरीले ३४ बिघा क्षेत्रफलको गाँजा फाँड्यो

सर्लाही प्रहरीले ३४ बिघा क्षेत्रफलको गाँजा फाँड्यो

लालबन्दी : सर्लाही प्रहरीले जिल्लाका चुरे भेगमा लगाईएका अवैध गाँजा खेतिलाई नष्ट गर्ने कार्यलाई तिब्रताका साथ निरन्तरता दिएको छ । आईतबारबाट गाँजा फडानी कार्य सुरु गरेको प्रहरीले मंगलवारसम्म ३४ बिघामा लगाईएको गाँजाखेति नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बिजय यादवले जानकारी दिए । आईतवार ६ बिघा, सोमबार ९ बिघा र मंगलवार १३ बिघामा लगाईएको […]

सिडियोको अध्यक्षतामा जिल्ला बिपद् ब्यवस्थापनको क्षेत्रमा भएका कार्यक्रमहरुको समिक्षा

सिडियोको अध्यक्षतामा जिल्ला बिपद् ब्यवस्थापनको क्षेत्रमा भएका कार्यक्रमहरुको समिक्षा

मलंगवा : सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडियो)को अध्यक्षतामा मंगलवार बसेको बैठकले जिल्ला बिपद् ब्यवस्थापनको क्षेत्रमा भएका कार्यक्रमहरुको समिक्षा गरेको छ । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा सिडियो थानेश्वर गौतमको अध्यक्षतामा बैठक बसि बिपद् ब्यवस्थापनको क्षेत्रमा गरि आएका कार्यक्रमहरुको समिक्षासहित बिभिन्न पाँच ओटा निर्णय गरिएका हो । सुरक्षा निकायका प्रमुख, बिभिन्न संघसंस्थाका प्रमुख लगाएतको सहभागीतामा […]

परवानीपुर स्वास्थ्य चौकीमा सुत्केरी भएका ४२ जनालाई नगरले घोषणा गरेको पोषण भत्ता बितरण

परवानीपुर स्वास्थ्य चौकीमा सुत्केरी भएका ४२ जनालाई नगरले घोषणा गरेको पोषण भत्ता बितरण

लालबन्दी : परवानीपुर स्वास्थ्य चौकीमा सुत्केरी भएका सुत्केरीहरुलाई आज (मंगलवार) एक कार्यक्रम गरि पोषण भत्ता प्रदान गरिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १६ मा रहेको स्वास्थ्य चौकीमा सुत्केरी भएका वडा नम्बर १५ र १६ का सुत्केरी महिलाहरुलाई पोषण भत्तास्वरुप पाँच हजारका दरले प्रदान गरिएको हो । आर्थिक बर्ष २०७९/८० को साउन महिनादेखि यता परवानीपुर […]

ताजा अपडेट

सर्लाहीमा नक्कली नोटको बिगबिगी

सर्लाहीमा नक्कली नोटको बिगबिगी

२०८० बैशाख ५, मंगलवार १३:४४ गते
आज नयाँ बर्ष २०८०

आज नयाँ बर्ष २०८०

२०८० बैशाख १, शुक्रबार ०७:२१ गते