व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ

व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ

लालबन्दी : माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ । मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गर्नुभएको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार एकमहिना अघिदेखि चाकु बनाउन व्यस्त छ । थिमिमा चाकु उत्पादन गर्ने […]

मधेश प्रदेशको विभिन्न जिल्लाबाट हतियारसहित ५७ जना पक्राउ

मधेश प्रदेशको विभिन्न जिल्लाबाट हतियारसहित ५७ जना पक्राउ

लालबन्दी : मधेश प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले दुई वर्षको अवधिमा करिब पाँच दर्जन व्यक्तिलाई हतियारसहित नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७९।०८० को पुस महिनासम्ममा ८ वटा हतियार नियन्त्रणमा लिएको छ । भने,गत आर्थिक वर्ष २०७८।०७९मा ४९ वटा हतियारसहित व्यक्तिलाई समेत प्रकाउ गरेको थियो । नियन्त्रणमा लिइएको […]

आज पुस ३० गते शनिवारको दैनिक राशिफल

आज पुस ३० गते शनिवारको दैनिक राशिफल

मेष  साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । वृष टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । मिथुन  व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला […]

लखन्देही खोलाबाट प्रहरीले टिपर र जेसिबी नियन्त्रणमा लियो

लखन्देही खोलाबाट प्रहरीले टिपर र जेसिबी नियन्त्रणमा लियो

लालबन्दी : सर्लाहीको लखन्देही खोलाबाट प्रहरीले ९ ओटा टिपर र २ ओटा जेसिबी नियन्त्रणमा लिएको छ । शुक्रबार अपराह्न साँढे चार बजेतिर मापदण्ड बिपरित गिट्टी बालुवा उत्खनन गरिरहेको खबर पाएको प्रहरीले टिपर र जेसिबी नियन्त्रणमा लिएको हो । लालबन्दी १ स्थित हरिवनसँग सिमा जोडिएको लखन्देही खोलाबाट मापदण्ड बिपरित गिट्टी बालुवा उत्खनन गरि लोड गर्दै गरेको […]

लायन्स क्लव लालबन्दीद्वारा जुट्पानीस्थित बृद्धाश्रममा मिष्ठान्न भोजनसहित खाद्यान्न सहयोग

लायन्स क्लव लालबन्दीद्वारा जुट्पानीस्थित बृद्धाश्रममा मिष्ठान्न भोजनसहित खाद्यान्न सहयोग

लालबन्दी : लायन्स क्लब अफ लालबन्दी सिटी र लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले शुक्रबार पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा बिहानको मिष्ठान्न भोजन गराउनुका साथै खाद्यान्न सहयोग गरेका छन् । लायन्स क्बल अन्तराष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मदिन तथा लायन स्वर्गिय राजन कार्की (मिलन) को छेठौँ वार्षिक स्मृति दिवस पारेर लालबन्दी २ जुटपानीस्थित आश्रममा मिष्ठान्न भोजन गराउनुका […]

नेपाल प्रहरीका १७ जना डीआईजीको काज सरुवा

नेपाल प्रहरीका १७ जना डीआईजीको काज सरुवा

काठमाडौं : प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा गरेको छ । प्रहरी प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका छन् । त्यस्तै प्रशासन विभाग तथा आर्थिक प्रशासन महाशाखाका दीपक थापा वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा भएका छन् ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका नेता सरोजकुमार यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका नेता सरोजकुमार यादव नियुक्त

सर्लाही : मधेस प्रदेशमा मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। ६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनको शपथ पुस २९ मा हुने भएको छ। मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा […]

गृहको निर्देशनपछि मापदण्डविपरीत सञ्चालित सर्लाहीका ८ क्रसर बन्द

गृहको निर्देशनपछि मापदण्डविपरीत सञ्चालित सर्लाहीका ८ क्रसर बन्द

सर्लाही : गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत सञ्चालित सर्लाहीका ८ वटा क्रसर बन्द गराइएको छ। ती ८ मध्ये ५ वटा क्रसर बागमती नगरपालिकाभित्र रहेका छन् भने ३ वटा बरहथवा नगरपालिकामा छन्। मन्त्रालयले मापदण्ड मिचेर सञ्चालनमा रहेका क्रसर र बालुवा प्रशोधन केन्द्र तत्काल बन्द गराउन निर्देशन दिएपछि पहिलो चरणमा दर्ता नभएका र नवीकरण नगराइ सञ्चालित ८ वटा […]

सदरमुकाम मलंगवामा सडक अतिक्रमण गरि बनाईएका घरहरुमा डोजर चलाईयो

सदरमुकाम मलंगवामा सडक अतिक्रमण गरि बनाईएका घरहरुमा डोजर चलाईयो

मलंगवा : मलंगवा नगरका नगरप्रमुखकै घरमा डोजर चलाएर सडकको अतिक्रमण हटाउन शुरु गरिएको छ। स्थानीयले सडकको १५ मिटरभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन आनाकानी गर्दा लामो समयदेखि सडक विस्तार ठप्प रहेको थियो। नगरप्रमुख नागेन्द्रप्रसाद यादवकै घरमा मंगलबार दिउँसो डोजर चलाई सडकभित्र पर्ने संरचना भत्काइएको हो। मलंगवास्थित जिल्ला समन्वय समिति (साविक जिविस) चोकदेखि बसपार्कसम्मको सडक […]

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

सर्लाही : प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज बुधवार विविध कार्यक्रम आयोजना गरी सर्लाहीसहित देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण […]

ताजा अपडेट

हरिवनमा रचना वाचन गरि प्रथम लेखक दिवस मनाईयो

हरिवनमा रचना वाचन गरि प्रथम लेखक दिवस मनाईयो

२०८० बैशाख १६, शनिबार २१:२० गते
लालबन्दी बजार सफाइ अभियान सुरु

लालबन्दी बजार सफाइ अभियान सुरु

२०८० बैशाख १६, शनिबार १३:५२ गते
बारा २ मा २८ हजार बढी मतसहित उपेन्द्र विजयी

बारा २ मा २८ हजार बढी मतसहित उपेन्द्र विजयी

२०८० बैशाख १३, बुधबार ०७:२५ गते