सर्लाही प्रहरीद्वारा श्रोत नखुलेको साँढे २२ लाख रुपैँया बरामद

सर्लाही प्रहरीद्वारा श्रोत नखुलेको साँढे २२ लाख रुपैँया बरामद

सर्लाही प्रहरीले श्रोत नखुलेको साँढे २२ लाख रुपैँया बरामद गरेको छ । गएको पुस महिनामा मात्रै १२ लाख ४५ हजार बरामद गरेको प्रहरीले माघ ४ गते थप १० लाख ३३ हजार बरामद गरेको हो । गएको पुस २९ गते दिउँसो भारतको बिहार बस्ने २९ बर्षिय राहुल महतोलाई सदरमुकाम मलंगवा २ मा चेकजाँच गर्दा २ लाख […]

सोनाम ल्होछार पर्व मनाइँदै

सोनाम ल्होछार पर्व मनाइँदै

सर्लाही : सोनाम ल्होसार २८५९ सुरु भएको छ। तामाङ समुदायले नयाँ वर्षका रूपमा आज आज सोनाम ल्होछार मनाउँदै छन् । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ। तामाङलगायत हिमाली समुदाय ह्योल्मो आदिले मान्ने ल्होछार चान्द्रमानको पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् […]

नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको मधेश प्रदेश अध्यक्षमा शर्मा

नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको मधेश प्रदेश अध्यक्षमा शर्मा

लालबन्दी : नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको मधेश प्रदेश अध्यक्षमा अजय शर्मा चयन भएका छन । सर्लाहीको बागमतीमा शनिबार सम्पन्न नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको मधेश प्रदेश प्रादेशिक तथा सर्लाही जिल्ला अधिवेशनले जिल्ला र प्रदेशको नेतृत्व चयन गरेको हो । बागमतीस्थत सीता प्यालेस होटलमा सम्पन्न अधिवेशनले अध्यक्ष शर्मासहित गोविन्द राय उपाध्यक्ष, नरोत्तम अधिकारी सचिव, सुशीला रौनियार कोषाध्यक्ष, […]

सुक्न थाले सर्लाही जिल्लामा रहेका इनार र कुवा

सुक्न थाले सर्लाही जिल्लामा रहेका इनार र कुवा

सर्लाही : नदीजन्य पदार्थको व्यापक उत्खनन र बढ्दो वन विनाशका कारण सर्लाहीमा परम्परागत खानेपानीका स्रोतमा पानी आउन छाडेका छन् । जिल्लामा दशकौँ पुराना इनार, कुवा र पानी रसाउने अन्य ठाउँहरु अहिले सुक्न थालेका हुन् । इनार र कुवा सुक्दै गएपछि ग्रामीण भेगमा बसोवास गर्ने स्थानीयलाई खानेपानीको समस्या हुन थालेको छ । लालबन्दी नगरपालिका–१५, भित्रीखोलाका पदमबहादुर […]

देशभरका ४२ सिडिओको काज सरुवा हुँदा सर्लाहीका पनि फेरिए, (सूचीसहित)

देशभरका ४२ सिडिओको काज सरुवा हुँदा सर्लाहीका पनि फेरिए, (सूचीसहित)

सर्लाही : सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् । यसैबिच सर्लाहीका प्रमुख जिल्ला अधिकारी […]

लायन्स क्लव अफ लालबन्दी सिटि र सेन्चुरीद्वारा १२० बिपन्न परिवारलाई फाईबर सिरक वितरण

लायन्स क्लव अफ लालबन्दी सिटि र सेन्चुरीद्वारा १२० बिपन्न परिवारलाई फाईबर सिरक वितरण

लालबन्दी : सर्लाहीको लालबन्दी १५ कटहरबोट गाउँमा बिहिबार लायन्स क्लवले फाईबर सिरक वितरण गरेको छ । बिपन्न आदिवासि थामि समुदायलाई लायन्स क्लब सेन्चुरीका सचिव बिक्रम खड्काको बिशेष पहलमा सिरक बाँडिएको हो । त्यहाँका २१ घरधुरीलाई सिरक प्रदान गरिएको सचिव खड्काले बताए । त्यहाँ लामो समयदेखि स्पाइनल कर्डको क्यान्सर भएर उपचारको अभावमा थलिएका भोज बहादुर वाईबालाईसमेत […]

बयलवास बजारबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

बयलवास बजारबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

बयलबास : सर्लाहीमा कटुवा पेस्तोलसहित एक ब्यक्ति पक्राउ परेका छन । ईश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारमा कटुवा पेस्तोल लिएर हिँडिरहेको सुराकि पाएको प्रहरीले वडा नम्बर ५ नरेशखोरका संजित महतोलाई पक्राउ गरेको छ । बुधवार बिहान पौने ११ बजेतिर पैदलै हिँडिरहेका २२ बर्षका संजितको साथबाट प्रहरीले पेस्तोलसहित एमएमकेएफ लेखिएको १ थान गोलीसमेत बरामद गरेको जनाएको […]

आज माघ ४ गते बुधवारको राशिफल

आज माघ ४ गते बुधवारको राशिफल

मेष  विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। वृष  आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। मिथुन  नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक […]

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, तस्बिरहरू

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, तस्बिरहरू

काठमाडौँ ; प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १६ जना नयाँ मन्त्रीहरू थपिएका हुन् । नयाँ मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा मंगलबार दिउँसो पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् भने राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री […]

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

काठमाडौं :  देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत […]

ताजा अपडेट

सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

२०८० जेष्ठ ४, बिहीबार २१:१० गते
पहिलो पटक दर्ता भयो यात्री मोटरसाइकल

पहिलो पटक दर्ता भयो यात्री मोटरसाइकल

२०८० जेष्ठ २, मंगलवार १६:१८ गते