सत्तारुढ दलबीच भागबण्डामा सहमति, आज मन्त्रिपरिषद् विस्तार र शपथको तयारी

सत्तारुढ दलबीच भागबण्डामा सहमति, आज मन्त्रिपरिषद् विस्तार र शपथको तयारी

काठमाण्डाै :  सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुकी बसेको बैठकले कुन दलले कुन-कुन मन्त्रालय लिने भन्ने टुङ्गो लगाएको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । तर कुन मन्त्रालय कसलाई भन्ने जानकारी भने सार्वजनिक गरिएको छैन । थपिएका मन्त्रीहरुले आज दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ […]

आज माघ ३ गते मंगलवारको दैनिक राशिफल

आज माघ ३ गते मंगलवारको दैनिक राशिफल

मेष  भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। वृष  ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। मिथुन शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्यांकन हुनेछ। कर्कट जागिरमा पदोन्नति हुने समय छ। बौद्धिक […]

पोखरा बिमान दुर्घटनामा ज्यान गुमाउने प्रति मलंगवामा दीप प्रज्वलन

पोखरा बिमान दुर्घटनामा ज्यान गुमाउने प्रति मलंगवामा दीप प्रज्वलन

मलंगवा : पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा मलंगवामा दीप प्रज्वलन गरिएको छ । नेकपा एमाले भातृ संगठन अनेरास्ववियु को आयोजनामा सोमवार साँझ दीप प्रज्वलन गरिएको हो । जिल्ला सदरमुकामको बाल मन्दिर चौकमा भएको कार्यक्रममा नेकपा एमाले सर्लाही जिल्ला सदस्य तथा नगर इन्चार्ज, अनेरास्ववियु केन्द्रिय सदस्य शमीम बाबु खान, पुर्व केन्द्रिय सदस्य अमित […]

जहाज दुर्घटनाका मृतकप्रती लालबन्दीमा श्रद्धाञ्जली अर्पण

जहाज दुर्घटनाका मृतकप्रती लालबन्दीमा श्रद्धाञ्जली अर्पण

राजेश पाठक, लालबन्दी कास्कीको पोखरामा आइतबार भएको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरु प्रती लालबन्दीमा श्रद्धाञ्जली अर्पण गरिएको छ । सर्लाहीको लालबन्दी बजारका व्यवसायीहरु भेला भई मैन बत्ती बालेर जहाज दुर्घटनाका मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण गरेका हुन । साँझ साँढे पाँच बजेतिर लालबन्दी ७ बजारस्थित ईलाका हुलाक कार्यालय नजिक पुर्वपट्टी उध्योग वाणिज्य संघ लालबन्दीका कर्मचारी बिमल तिमल्सिना […]

नारायणखोलामा रुखबाट लडेर एक बृद्धको ज्यान गयो

नारायणखोलामा रुखबाट लडेर एक बृद्धको ज्यान गयो

लालबन्दी : सर्लाहीको नारायणखोलामा रुखबाट लडेर एक बृद्धको ज्यान गएको छ । आज (सोमबार) बिहान घाँस काट्न रुखमा चढेका लालबन्दी १४ नारायणखोला नौबिघाका ५०/५५ बर्षका राम बहादुर स्यांबाको लडेर मृत्यु भएको हो । रुखबाट लडेर उनको ज्यानको धेरै ठाउँको हाड भाँचिएको आफन्तले बताएका छन ।

पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं : सरकारले भोलि सोमबार यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए । सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विदा दिइने निर्णय भएको उनले बताए । काठमाडौंबाट […]

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं : आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । […]

आज माघ १ गते आइतवारको दैनिक राशिफल

आज माघ १ गते आइतवारको दैनिक राशिफल

मेष  प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। वृष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। मिथुन नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला […]

परवानीपुरमा मोटरसाईकल दुर्घटना हुँदा देउरालीका केसी गम्भिर घाईते

परवानीपुरमा मोटरसाईकल दुर्घटना हुँदा देउरालीका केसी गम्भिर घाईते

लालबन्दी : सर्लाहीको परवानीपुरमा शनिवार भएको मोटरसाईकल दुर्घटनामा एकजना गम्भिर घाईते भएका छन । लालबन्दी नगरपालिका १६ मिलनचोकस्थित मोडमा को ३० प ७१२८ नम्बरको पल्सर मोटरसाईकल दुर्घटना हुँदा वडा नम्बर १५ देउरालिका अन्दाजी बर्ष ३८ का नरबहादुर केसी गम्भिर घाईते भएका हुन । रानिगंजबाट देउरालि घरतर्फ गईरहेको बेला अनियन्त्रीत भएर मोडमा मोटरसाईकल दुर्घटना भएको अस्थायी […]

मधेस प्रदेशको सभामुखका लागि आज उमेदवारी दर्ता हुँदै

मधेस प्रदेशको सभामुखका लागि आज उमेदवारी दर्ता हुँदै

सर्लाही : मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उमेदवारी दर्ताको लागि समय तोकिएको छ । दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आज नै दिउँसो ३:३० बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ ।प्रस्ताव भएको नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन् । नेकपा […]

ताजा अपडेट

प्रेस युनियन सर्लाहीको अध्यक्षमा पुनः थपलिया

प्रेस युनियन सर्लाहीको अध्यक्षमा पुनः थपलिया

२०८० बैशाख २८, बिहीबार २२:३६ गते
पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

२०८० बैशाख २८, बिहीबार २२:१३ गते
डीभी चिट्ठाको रिजल्ट आज राति आउँदै

डीभी चिट्ठाको रिजल्ट आज राति आउँदै

२०८० बैशाख २३, शनिबार १०:१६ गते
आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा

आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा

२०८० बैशाख २२, शुक्रबार ०७:३९ गते