प्रहरीको ज्याद्धति बिरुद्ध लालबन्दीका तरकारी ब्यापारिहरु आन्दोलित

प्रहरीको ज्याद्धति बिरुद्ध लालबन्दीका तरकारी ब्यापारिहरु आन्दोलित

लालबन्दी : ट्राफिक प्रहरीको ज्याद्धति बिरुद्ध सर्लाहीको लालबन्दीका तरकारी ब्यापारिहरु आन्दोलित भएका छन । उनिहरुले हिजो शुक्रबार काठमाण्डौंका लागी लोड गरेर पठाईएको तरकारी प्रहरीले बागमतिमा झारेर पैसा मागेको आरोप लगाएका छन । उनिहरुले आफुहरुको हरियो तरकारी प्रहरीले पैसा मागेर काठमाण्डौँसम्म जान नदिँदा किसानहरु मारमा परेको बताएका छन । उनिहरुले हरियो तरकारी सड्ने भएकाले प्रहरीको पैसा […]

किन झमझमाउँछ हातखुट्टा !

किन झमझमाउँछ हातखुट्टा !

डा. गोपालरमण शर्मा :- धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु। प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महशुस गर्छन्। खाशमा यसो हुनुको ६० देखि ७० प्रतिशत कारण मानसिक हो। मानसिक रुपमा त्यस्तो महशुस गरेर धेरैले आफूलाई यो समस्या कहिल्यै समाधान नभएको भनेर अस्पतालको चक्कर काट्छन्। किन त्यस्तो महशुस हुन्छ त ? तनाव, थकान र चिन्ताका […]

मोटरसाइकलको पछाडि बस्नेका लागि हेल्मेट तत्काललाई ‘होल्ड’

मोटरसाइकलको पछाडि बस्नेका लागि हेल्मेट तत्काललाई ‘होल्ड’

काठमाडौं : मोटरसाइकल, स्कुटरलगायत दुई पांग्रे सवारीसाधनमा पछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने तयारीलाई फेरि ‘होल्ड’ मा राखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला निकायसँग छलफल अगाडि बढाएपनि तत्कालका लागि हेल्मेटको महत्व बुझाउन जनचेतना जगाउने हिसाबले काम गर्नेमात्र निर्णय भएको हो । ‘अहिले यसलाई लागू गर्ने विषयमा कुनै निर्णय भएको छैन । तर, हेल्मेट लगाउँदा […]

सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको ज्यान गयो

सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको ज्यान गयो

लालबन्दी : बुधवार सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको ज्यान गएको छ । दिउँसो साँढे १२ बजेतिर लालबन्दी नगरपालिका १७ रानिगंज डाँडाटोलस्थित भित्रि सडकमा बोलेरो पिकअपको ठक्करबाट सोहि ठाउँका ३३ बर्षका राजकुमार महतोको ज्यान गएको छ । सो सडकखण्डमा उत्तरतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ३१२९ नम्बरको बोलेरोले बिपरित दिशातर्फ जाँदै गरेको […]

एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

सर्लाही : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत्र १७ गते देखि चैत्र २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ। तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यरअनिवार्य अंग्रेजीकोको परीक्षा हुनेछ। परीक्षा […]

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

काठमाडौं : सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद […]

आज श्रीपञ्चमी : सरस्वतीको पूजा आरधना गरिँदै

आज श्रीपञ्चमी : सरस्वतीको पूजा आरधना गरिँदै

सर्लाही : आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त […]

मुर्तिकारलाई सरस्वतिको मुर्ति बनाउन भ्याई नभ्याई

मुर्तिकारलाई सरस्वतिको मुर्ति बनाउन भ्याई नभ्याई

क्षितिज विश्वकर्मा, सर्लाही  श्रीपञ्चमी अर्थात सरस्वति पुजा नजिकिएसँगै सर्लाहीका मुर्तिकारहरुलाई सरस्वतिको मुर्ति बनाउन भ्याई नभ्याई छ । सरस्वति पुजा आउन १ दिन मात्रै बाँकी रहेकाले उनिहरुको ब्यस्तता बढेको हो । मुर्तिकारहरुलाई यतिबेला बाँकी रहेको मुर्ति बनाउन, रंगरोगन गर्नको चटारो छ । गएका २ बर्ष कोरोना महामारीका कारण मुर्ति बनाउने पेसा नै संकटमा प¥यो, यो बर्ष […]

LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

‘लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड’ लालबन्दी शाखाका लागि कर्मचारी आवश्यक परेको हुदाँ इच्छुक महानुभावले संस्थाको कार्यालयमा आवेदन बुझाउनुहुन अनुरोध गर्दछौं । पद : अभिलेख सहयोगि संख्या : १ जना (महिला वा पुरुष) योग्यता : १०+२ सेवा/सुविधा : संस्थाको नियमाअनुसार फारम बुझाउने अन्तिम मिति : २०७९ माघ २० गते शुक्रबारसम्म ! आवश्यककागजातहरु : हस्तलिखित निवेदन, CV, […]

शहीद सप्ताह सुरु, आज शुक्रराजको सम्झना गरिँदै

शहीद सप्ताह सुरु, आज शुक्रराजको सम्झना गरिँदै

काठमाडौं : शहीद सप्ताह सुरु भएको छ। प्रजातन्त्र स्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सप्ताह मनाइन्छ। शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको सम्झनामा काठमाडौं महानगरपालिकाले मंगलबार बिहान टेकु मचलीमा श्रद्धाञ्जली सभाको आयोेजना गरेको छ। श्रद्धाञ्जली सभामा काठमाडौं महानगरका प्रमुख, उपप्रमुखसहित महानगरका […]

ताजा अपडेट

चन्द्रनगरमा पोखरीमा डुबेर एक बालकको ज्यान गयो

चन्द्रनगरमा पोखरीमा डुबेर एक बालकको ज्यान गयो

२०८० जेष्ठ ५, शुक्रबार १७:४९ गते
सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

२०८० जेष्ठ ५, शुक्रबार १७:०७ गते