सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

लालबन्दी : बिहीबार बेलुका सर्लाहीमा एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको गोडैता नगरपालिका ६ मा रहेकोे बगदह चिनी मिलभन्दा ३०० मिटर दक्षिणतर्फ बेलुका साँढे ५ बजे अन्दाजी ३०/३५ बर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जयपुर जाने सडकको पुर्व स्थानीय रामसागर महतोको उखु खेतमा उत्तानो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटनास्थललाई घेरेर सुरक्षित राखी आवश्यक अनुसन्धान भईरहेको र हालसम्म मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आज समाजवादी मोर्चाको घोषणा हुँदै

आज समाजवादी मोर्चाको घोषणा हुँदै

२०८० असार ४, सोमबार ०७:०९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते