नवनियुक्त मन्त्रीहरूले लिए शपथ, तस्बिरहरू

काठमाडौँ ; प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १६ जना नयाँ मन्त्रीहरू थपिएका हुन् ।

नयाँ मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा मंगलबार दिउँसो पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् भने राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले शपथ खुवाएका थिए । हेरौँ तस्बिर :

WhatsApp Image 2023-01-17 at 13.21.16WhatsApp Image 2023-01-17 at 13.21.17 (1)WhatsApp Image 2023-01-17 at 13.21.17WhatsApp Image 2023-01-17 at 13.21.18WhatsApp Image 2023-01-17 at 13.21.19 (1)WhatsApp Image 2023-01-17 at 13.21.19

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

२०८० भाद्र ३१, आईतवार ०७:१७ गते
पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

२०८० बैशाख २८, बिहीबार २२:१३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते