रामजी रानाभाटको संगीत रहेको गीत ‘ आँसु ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

निराज रानाभाट, काठमाडौं । रामजी रानाभाटको संगीत रहेको गीत ‘ आँसु ’ को म्युजिक भिडियोको आइतबार सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायिका रचना रिमालको स्वर रहेको छ । गीतमा मिरा तिमिल्सिनाको रचना तथा निर्माण रहेको म्युजिक भिडियोको निर्देशन सबिन कुमार तोलाङगीले गरेका छन । जसमा चर्चित मोडल आयुस्मा कार्की, रेशम गुरुङ, दिनेश सिग्देल, बिवेक रानाभाट र बरुण तिमिल्सिना लगायतले अभिनय गरेका छन् ।

काठमाडौंको गागलफेदीको विभिन्न रमणीय स्थानहरुमा छायांकन भएको म्युजिक भिडियोमा छायांकार प्रकाश खड्काको रहेका छ, भने मुख्य सहायक निर्देशन कमल प्रसाद शर्मा र सह – निर्देशन बिकल क्षेत्रले गरेका छन । त्यसैगरी, उक्त गीतको कोरियोग्राफी याम गुरुङकाे रहेको छ, भने व्यवस्थापन देव बहादुर गुरुङले गरेकोले छन ।

मेकपमा सन्तोषी आचार्य र सहयाक क्यामेरा रञ्जित तिमिल्सिना साथै ड्रोन आयुस पोख्रेल रहेका छन। आलप स्टुडियोमा रेकर्ड गरिएको गीतमा एरेन्ज तथा मिक्सिङ्ग झलक संगितमको रहेको छ । गीतको मिडिया पार्टनरमा जनअपडेट लगायत अन्य विभिन्न मिडिया रहेका छन् ।

भिडियो :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते