लालबन्दीमा बनाउन रोकि राखेको टिपरमा कार ठोक्किँदा ३ जना घाईते

लालबन्दी : सर्लाहीको लालबन्दीमा बिहीवार दिउँसो भएको सवारी दुर्घटनामा परि हरिवनका समाजवादी पार्टीका युवा नेता संजिव मोक्तानसहित ३ जना घाइते भएका छ्न ।

दिउँसो अन्दाजी सवा ३ बजे पुर्वबाट पश्चिम हरिवनतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ५७४९ नम्बरको कार सडक नजिकै मर्मतका लागि रोकि राखेको टिप्परमा ठोक्किएको हो । लालबन्दी ६ स्थित ईलाका प्रहरी कार्यालय भन्दा पश्चिम उत्तर सुनिता होटेल नजिकै रोकि राखेको ना १ क ८११० नम्बरको टिप्परमा कार गएर ठोक्किँदा कारमा सवार हरिवन ३ बस्ने बर्ष २८ को उपेन्द्र महतो र बर्ष ३८ को संजिव मोक्तान र हरिवन ११ का बर्ष २८ कि निशा थापा घाइते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

घाइतेहरुको टाउको, हात खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको र उनीहरुको लालबन्दीमै रहेको मोडल हस्पिटलमा प्रारम्भिक उपचार गरि थप उपचारका लागी रेफर गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

भोली समाजवादी मोर्चा घोषणा हुने

भोली समाजवादी मोर्चा घोषणा हुने

२०८० असार ३, आईतवार १७:५७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते