मोरक्को पराजित, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

मोरक्को पराजित, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौं :  विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन्। गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो। कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो।  फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका […]

तराईमा चिसो बढ्यो : जोगीन निम्न उपाए अपनाउनुस्

तराईमा चिसो बढ्यो : जोगीन निम्न उपाए अपनाउनुस्

लालबन्दी : जाडो महिना सुरु हुन थालेपछि तराईमा चिसो र हुस्सु सुरु भएको छ । सर्लाहीको लालबन्दीसहित आसपासका जिल्लाहरुमा केहि दिन देखि हुस्सु लाग्न थालेको स्थानियले बताएका छन । चिसो र हुस्सु लाग्न थालेसँगै बिहान साना ठुला सवारी चलाउने र तरकारी खेती गर्ने किसानलाई समस्या परेको छ । भिजिविलिटि कम हुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ […]

मुख गन्हाउने समस्या कम गर्ने घरेलु उपाय

मुख गन्हाउने समस्या कम गर्ने घरेलु उपाय

लालबन्दी : झट्ट हेर्दा सामान्य देखिएपनि मुखको दुर्गन्धले धेरै मानिसलाई सताईरहेको हुन्छ। यहीकारण साथीभाईबीच मात्र नभई पति पत्नीबीच पनि दूरी उत्पन्न हुन सक्छन्, मानिसलाई लाजमर्नु बनाउछ मुखको दुर्गन्धले। मानिस जतिसुकै सुटेडबुटेड देखिएपनि मुख गन्हाउने भन्ने बित्तिकै उसको व्यक्तित्व निकै तल्लोस्तरमा पुग्न सक्छ। खासै गम्भीर नभएपनि मुख गन्हाउने समस्यामा खानपानका अलावा केही स्वास्थ्य समस्या जिम्मेवार हुन्छन्। […]

लालबन्दीका युवाहरुले बुझाए नगरप्रमुखलाई ज्ञापन पत्र

लालबन्दीका युवाहरुले बुझाए नगरप्रमुखलाई ज्ञापन पत्र

लालबन्दी : सर्लाहीको लालबन्दीका युवाहरुले मंगलवार नगरप्रमुख बासुदेव अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन । लालबन्दी नगर बिकासमा जनचासो भन्दै नगरप्रमुखकै कार्यकक्षमा पुगेर युवाहरुको समुहले ज्ञापन पत्र बुझाएको हो । उनिहरुले समृद्ध नगर निर्माणका लागी गर्नु पर्ने कामहरुलाई बिभिन्न १३ बुँदामा समेट्दै जनताको करको सहि सदुपयोग होस भन्ने नगरवासिको चाहना रहेको बताए । उनिहरुले पुर्व पश्चिम […]

सरकारले ल्याएको अध्यादेशबाट अफताब आलम पनि छुट्न सक्ने

सरकारले ल्याएको अध्यादेशबाट अफताब आलम पनि छुट्न सक्ने

काठमाडौं : रेशम चौधरीलाई लक्षित गरी ल्याइएको अध्यादेशबाट अरु गम्भीर प्रकृतीका मुद्दा खेपिरहेका व्यक्तिसमेत छुट्न सक्ने सम्भावना देखिएको छ । बम बिष्फोटका घाइतेलाई इट्टा भट्टामा जलाउने कांग्रेस नेता अफताब आलमलाई समेत देउवा सरकारले छुटाउन खोजेको आशंका व्यक्त भएको छ । तीन वर्षअघि देउवाले आलमलाई ओली सरकारले फसाएको भन्दै उनको पक्षमा सार्वजनिक रुपमा बोलेका थिए । […]

जग्गाको विवादमा कुटपीट हुँदा सर्लाहीमा एक बृद्धाको मृत्यु

जग्गाको विवादमा कुटपीट हुँदा सर्लाहीमा एक बृद्धाको मृत्यु

लालबन्दी : सर्लाहीको चक्रघट्टा गाउँपालिका –२, भेल्हिमा जग्गाको विवादमा कुटपीट हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भएको घटनामा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो । प्रहरीले कुटपीटमा संलग्न सागर देवीकै देवर ६५ वर्षीय पुकार रायलाई नियन्त्रणमा लिएको जनाएको छ । पुकारका छोरा जितु भन्ने जितेन्द्र राय र बुहारी अनितादेवी राय फरार […]

स्काई कम्प्युटर लालबन्दीको शाखा बयलवासमा भब्यताका साथ उद्घाटन

स्काई कम्प्युटर लालबन्दीको शाखा बयलवासमा भब्यताका साथ उद्घाटन

लालबन्दी : सर्लाहीको लालबन्दीबाट सबैखाले आईटि सेवा प्रदान गर्दै आएको स्काई कम्प्युटरको शाखा ईश्वरपुर नगरपालिकास्थित बयलबास बजारमा संचालन सुरु भएको छ । सोमबार एक औपचारी कार्यक्रमका बिच भव्यताका साथ शाखा उद्घाटन गरिएको हो । लालबन्दीका आइटि ईन्जिनियर किसन महतोले संचालन गरेको स्काई कम्प्युटर लालबन्दीको शाखा बयलवासको भर्खरै निर्वाचित क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद रामप्रकाश […]

निर्वाचन आचारसंहिता फुकुवा

निर्वाचन आचारसंहिता फुकुवा

काठमाडौं : निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मंसिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा […]

चन्द्रनगरमा आगलागीबाट अन्दाजी ३० हजार बराबरको क्षति

चन्द्रनगरमा आगलागीबाट अन्दाजी ३० हजार बराबरको क्षति

लालबन्दी : सर्लाहीको चन्द्रनगरमा आईतवार बिहान आगलागी हुँदा अन्दाजी ३० हजार बराबरको क्षति भएको छ । चन्द्रनगर गाउँपालिका वडा नम्बर ४ पोखरीयामा राजेश प्रसाद साहले संचालन गरेको मदिरा पसलमा आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बिहान ६ बजेतिर भएको आगलागीबाट पसलमा भएको मदिरा र मदिरा राख्ने ¥याक लगाएतका समान जलेको […]

हरिवन र मिलनचोकमा दुर्घटना : ६ जना घाइते

हरिवन र मिलनचोकमा दुर्घटना : ६ जना घाइते

लालबन्दी : सर्लाहीको हरिवन र मिलनचोकमा शनिबार भएको बेग्लाबेग्लै दुर्घटनामा ६ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका १ मिलन चौकमा पूर्वतर्फ आउँदै गरेको बा ८९ प ५९९६ नम्वरको मोटरसाइकललाई पछाडिबाट आइरहेको ना २ च ३९६० नम्वरको कारले ठक्कर दिँदा कार अनियन्त्रित भइ विपरीत दिशाबाट गइरहेको प्रदेश २–०३–००२२ प ७९९५ नम्वरको […]

ताजा अपडेट

आज फागुन ९ गते मंगलवारको दैनिक राशिफल

आज फागुन ९ गते मंगलवारको दैनिक राशिफल

२०७९ फाल्गुन ९, मंगलवार ०६:४३ गते
गजल – देश बेच्नुपर्छ

गजल – देश बेच्नुपर्छ

२०७९ फाल्गुन ८, सोमबार ०८:२८ गते
आशा थियो एउटामा, अवसर अरुले दियो

आशा थियो एउटामा, अवसर अरुले दियो

२०७९ फाल्गुन ५, शुक्रबार २१:५० गते
प्रेम दिवस र श्रीमतिको रिप्लाई

प्रेम दिवस र श्रीमतिको रिप्लाई

२०७९ फाल्गुन ४, बिहीबार ०८:१६ गते