आशा थियो एउटामा, अवसर अरुले दियो

आशा थियो एउटामा, अवसर अरुले दियो
प्रश्न थियो एउटालाई, उत्तर अरुले दियो ।

शरिर चिताको हुँदा सम्म हेरेनन् आफ्नाले,
पानि छेक्ने, घाम छल्ने घर अरुले दियो ।

जिवन मृत्युको सिमा रेखामा उँभिरहदा म,
समाएर हात जिउने रहर अरुले दियो ।

आफ्नो विश्वास आफैं सँग गुमाई सकेको बेला,
डोहोर्यायो बाटोभरि साथ, भर अरुले दियो ।

✍️ संसार अधिकारी, लालबन्दी-१७ रानिगंन्ज, सर्लाही ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

२०७९ आश्विन २, आईतवार १३:३४ गते
सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

२०८० जेष्ठ ५, शुक्रबार १७:०७ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते