फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

काठमाण्डाै : फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । पेनाल्टी […]

बरहथवामा वातावरण मैत्री साइकल यात्रा सम्पन्न

बरहथवामा वातावरण मैत्री साइकल यात्रा सम्पन्न

बरहथवा : सर्लाहीको बरहथवाका बिद्यार्थी तथा शिक्षकले शनिवार वातावरणमैत्री साईकलयात्रा गरेका छन । बरहथवा १० सितापुरमा रहेको श्री महेन्द्र रत्न जगरनाथ लक्ष्मीनिया मा.वि का शिक्षक, बिद्यार्थीले साईकलयात्रामा सहभागीता जनाएका थिए । उनिहरुले बिद्यालयबाट सुरु गरेको सो यात्रा बरहथवा, सोल्टी बजार, बागमति माछा पोखरी (भरत ताल) हुँदै पर्यटकिय क्षेत्र नुन्थरसम्म पुगेर मुर्तियाको बिहानी बन, मुक्तेश्वरनाथ मन्दिर […]

अनेमसंघ समाजवादीद्वारा नवनिर्वाचित सांसद लुंगेलीलाई बधाई तथा शुभकामना

अनेमसंघ समाजवादीद्वारा नवनिर्वाचित सांसद लुंगेलीलाई बधाई तथा शुभकामना

लालबन्दी : लोकप्रिय मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित सांसद बेची लुंगेलीलाई भब्य कार्यक्रमका बिच बधाई तथा शुभकामना प्रदान गरिएको छ । नेकपा (एकिकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ समाजवादीले एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित सांसद लुंगेलीलाई बधाई दिएको हो । शुक्रबार पार्टी सम्पर्क कार्यालय लालबन्दीमा अनेम संघ समाजवादीको जिल्ला कमिटि सर्लाहीले कार्यक्रमको आयोजना गरेको हो […]

सवारी दुर्घटनामा चालु आर्थिक बर्षको ५ महिनामा २९ जनाको मृत्यु

सवारी दुर्घटनामा चालु आर्थिक बर्षको ५ महिनामा २९ जनाको मृत्यु

लालबन्दी : पछिल्लो ५ महिनामा सर्लाही जिल्लामा मात्रै सवारी दुर्घटनामा परि २९ जनाको ज्यान गएको छ । आर्थिक बर्ष २०७९/८० को ५ महिनामा साना ठुला सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ । सबैभन्दा धेरै गएको मंसिर महिनामा १० जनाको दुर्घटनामा परि ज्यान गएको छ । ३९७ […]

सर्लाहीको लालबन्दी बजार महिनाको २ शनिवार बन्द रहने

सर्लाहीको लालबन्दी बजार महिनाको २ शनिवार बन्द रहने

लालबन्दी : सर्लाहीको लालबन्दी बजार आज शनिवारबाट महिनाको २ पटक ब्यापारिक बिश्रामको रुपमा बन्द हुने भएको छ । उद्योग वाणिज्य संघ लालबन्दी र लालबन्दी चेम्बर अफ कमर्सको संयुक्त बैठकले महिनाको २ ओटा शनिवार ब्यापारिक बिश्राम गर्ने निर्णय गरेको हो । जसअनुसार लालबन्दीका उद्योगी, व्यवसायी र ब्यापारिहरुले अब पहिलो र तेश्रो शनिवार ब्यवसाय बन्द गरि ब्यापारिक […]

सर्लाहीको सिसौट बजारमा गोली चल्दा शसस्त्र प्रहरी जवान साह घाईते

सर्लाहीको सिसौट बजारमा गोली चल्दा शसस्त्र प्रहरी जवान साह घाईते

लालबन्दी : सर्लाहीको सिसौट बजारमा खाजा खाईरहेका शसस्त्र प्रहरी जवानमाथी गोली प्रहार भएको छ । रामनगर गाउँपालिका ७ मा शुक्रवार साँझ मामाका छोरासहित साथीहरुसँग खाजा खाईरहेको समयमा शसस्त्र प्रहरी बल १५ नम्बर गण काभ्रेमा कार्यरत शसस्त्र प्रहरी जवान सुरेश साहमाथी गोली प्रहार भएको हो । पाखुरामा गोली लागी घाईते भएका जवान साहलाई शुक्रवार प्रादेशिक अस्पतालमा […]

फिफा विश्वकप : तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्को भिड्दै

फिफा विश्वकप : तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्को भिड्दै

सर्लाही : कतारमा जारी २२औं फिफा विश्वकपमा आज तेस्राे स्थानकाे लागि क्रोएसियार मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् । खेल राति ८: ४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग […]

इन्धनको मुल्य घट्यो, पेट्रोलको कति ?

इन्धनको मुल्य घट्यो, पेट्रोलको कति ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल, मट्टीटेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल, मट्टीटेल १७८ रुपैयाँ थियो । हवाइ […]

ब्रम्हपुरीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार बृद्धको मृत्यु

ब्रम्हपुरीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार बृद्धको मृत्यु

लालबन्दी : सर्लाहीमा ट्याकटरले मोटरसाईकललाई ठक्कर दिएर भएको दुर्घटनामा एक बृद्धको मृत्यु भएको छ । बिहिवार दिउँसो जिल्लाको ब्रम्हपुरी गाउँपालिका ३ स्थित हुलाकी सडक खण्डमा पर्साबाट मलंगवातर्फ आउँदै गरेको ट्याक्टरले बिपरित दिशाबाट जाँदै गरेको भारतिय नम्बर प्लेटको मोटरसाईकललाई ठक्कर दिएको थियो । ज२त ५२७ नम्बरको ट्याक्टरले बिआर ३० भि १६७३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा […]

बयलवासमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बयलवासमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लालबन्दी : ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा बुधबार  ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको सोन्मा गाउँपालिका–२ का अन्दाजी वर्ष ३५ का उदयकुमार साहको मृत्यु भएको हो। ईश्वरपुर नगरपालिका–९ खोरियाटोलस्थित मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज ११ प ५८६४ नम्बरको मोटरसाइकललाई बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश२–०३–००१ त २४४० नम्बरको  ट्र्याक्टरले ठक्कर […]

ताजा अपडेट

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

२०७९ फाल्गुन १२, शुक्रबार ०६:१७ गते
फागुन १० गते बुधवारको दैनिक राशिफल

फागुन १० गते बुधवारको दैनिक राशिफल

२०७९ फाल्गुन १०, बुधबार ०६:३९ गते