रोल्पाका दुई महिला एमालेको समानुपातिक सांसद

रोल्पाका दुई महिला एमालेको समानुपातिक सांसद

२४ मंसिर, रोल्पा । नेकपा एमालेको समानुपातिक सांसदको रुपमा रोल्पाबाट दुई जना छनौटमा परेका छन् । शनिबार बसेको सचिवालय वैठकले रोल्पाबाट प्रतिनिधि सभाको समानुपातिकमा ईश्वरी घर्तीमगरलाई छनोट गरेको छ । घर्तीमगर आदिवासी जनजाति महिला तर्फ चौथो नम्बरमा छनौट भएकी हुन् । घर्तीमगर नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् । यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा […]

विश्व शान्तिदूत प्रेम रावत

विश्व शान्तिदूत प्रेम रावत

डिसेम्बर १०, १९५७ कनखल हरिद्वारमा श्री हंसजी महाराज र राज राजेश्वरी देवीको आँगनमा एक अद्भूत बालकको जन्म भएको थियो । प्रेमपाल सिंह रावतको नामबाट हुर्किएका ती प्रबुद्ध पुरुष आज विश्वशान्ति दूतको उपाधिले सुविख्यात हुनुहुन्छ विश्वभर। प्रेम रावतलाई वहाँका अनुयायीहरूले महाराज जीको विशेषणबाट पनि सम्बोधन गर्छन्। आज विश्वको कुनाकुनामा शान्ति सम्भव छ भन्ने गुन्जन फैल्याउन प्रेम […]

चीन र साउदी अरबबीच आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति

चीन र साउदी अरबबीच आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति

चीनका राष्ट्रपति सी जिनपिङ र साउदी अरबको उच्च नेतृत्वबीच भेटवार्ता भएको छ । साउदी अरबका राजा सलमान र उहाँका ३७ वर्षीय छोरा राजकुमार प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता भएकाे हाे । भेटमा दुवै पक्षले तेल बजारमा ‘स्थिरताको महत्त्व’ मा जोड दिएका छन् । यो भ्रमणमा चीन र साउदी अरेबिया सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्न पनि सहमत भएका […]

विश्वकप फुटबल : आज पनि क्वार्टर फाइनलका दुई खेल

विश्वकप फुटबल : आज पनि क्वार्टर फाइनलका दुई खेल

काठमाडौं : विश्वकप फुटबलमा आज शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । कतारको अल थुमामा स्टेडियममा हुने पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति पौने ९ बजे सुरु हुनेछ । मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। स्विट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टर फाइनलमा पुगेको हो । अल बायत स्टेडियममा राति […]

कौडेनामा लागु औषध दुव्र्यसनी बिरुद्ध जनचेतनामुलक कार्यक्रम

कौडेनामा लागु औषध दुव्र्यसनी बिरुद्ध जनचेतनामुलक कार्यक्रम

लालबन्दी : सर्लाहीको कौडेनामा लागु औषध दुव्र्यसनी बिरुद्ध जनचेतनामुलक कार्यक्रम गरिएको छ । स्थानिय तारापुञ्ज युवा क्लवको आयोजनामा कार्यक्रम गरिएको हो । कौडेना गाउँपालिका वडा नम्बर ६ सक्रौलमा ‘बिकृति बिसंगति बिरुद्धको हाम्रो अभियान, लागु औषध दुब्र्यसनमुक्त समाजको निर्माण’ भन्ने नारासहित कार्यक्रम गरिएको स्थानिय समाजसेवी युवा एवं कौडेना गाउँपालिकाको नगर प्रहरी धिरोज रायले जानकारी दिनुभयो । […]

कांग्रेसको क्षेत्रीय कमिटिद्वारा वडा उपसभापति प्रसाईंलाई श्रद्धाञ्जली अर्पण

कांग्रेसको क्षेत्रीय कमिटिद्वारा वडा उपसभापति प्रसाईंलाई श्रद्धाञ्जली अर्पण

लालबन्दी : नेपाली कांग्रेसको क्षेत्रीय कमिटिले बिहिवार श्रद्धाञ्जली कार्यक्रम गरेको छ । सर्लाहीको हरिपुरमा कार्यक्रम गरिएको हो । गएको १४ गत्ते ३८ बर्षको अल्पायुमै मृत्यु वरण गरेका हरिपुर नगरपालिका वडा नम्बर २ का वडा उपसभापति टंक प्रसाईंको घरमै पुगेर कांग्रेसको क्षेत्रीय कमिटिले श्रद्धाञ्जली अर्पण गरेको महाधिवेशन प्रतिनिधि योगराज देवकोटा (युवराज) ले जानकारी दिनुभयो । श्रद्धाञ्जली […]

आज धान्य पूर्णिमा, योमरी पुन्हि, उधौली पर्व

आज धान्य पूर्णिमा, योमरी पुन्हि, उधौली पर्व

लालबन्दी : मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। […]

ब्रम्हपुरीमा डुबेर र नवलपुरमा लडेर २ जनाको ज्यान गयो

ब्रम्हपुरीमा डुबेर र नवलपुरमा लडेर २ जनाको ज्यान गयो

लालबन्दी : सर्लाहीको ब्रम्हपुरीमा मंगलवार पोखरीमा डुबेर एक बालीकाको ज्यान गएको छ । ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ६ नौकिलवा बस्ने देवशरण रायको छोरी अन्दाजी बर्ष १० कि उषा कुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान १० बजेतिर घरबाट हराएकी उषालाई खोजतलास गर्ने क्रममा साँझ साँडे ७ बजे स्थानिय रत्नेश्वर रायको पोखरीमा डुबेर मृत्यु […]

बहुजन एकता पार्टीले ग¥यो डा. अम्बेडकर महापरिनिर्वाण दिवसको अवशरमा कार्यक्रम

बहुजन एकता पार्टीले ग¥यो डा. अम्बेडकर महापरिनिर्वाण दिवसको अवशरमा कार्यक्रम

लालबन्दी : स्वतन्त्र भारतका लागी संबिधान निर्माण समितीका संयोजक एवं समाज सुधारक डाक्टर भिम राव अम्बेडकरको ६६ औँ पुण्य तिथि सर्लाहीको बरहथवामा पनि एक कार्यक्रम गरि मनाईएको छ । डा. अम्बेडकरको पुण्य तिथीलाई महापरिनिर्वाण दिवसका रुपमा भारत र नेपालमासमेत मनाउने गरिन्छ । बाबा साहेव पनि भनेर चिनिने डा. अम्बेडकरलाई दलितको आवाज शसक्त रुपमा उठाउने र […]

नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको ११ औँ साधारणसभा सम्पन्न

नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको ११ औँ साधारणसभा सम्पन्न

लालबन्दी पोस्ट : नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको ११ औँ साधारणसभा मंगलबार सम्पन्न भएको छ । महासंघ अध्यक्ष टंक बहादुर क्षेत्रीको अध्यक्षता तथा महासंघकी केन्द्रीय सदस्य रिंकु कुमारी मिश्रको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका १३ स्थित पत्थरकोट छेँडामा रहेको होलिडे फेमिली रिसोर्टमा साधारणसभा सम्पन्न भएको हो । यहि मंसीर १७ गतेका लागि तय भएको साधारणसभा सो […]

ताजा अपडेट

आज भ्यालेन्टाइनस डे अर्थात ‘प्रेम दिवस’

आज भ्यालेन्टाइनस डे अर्थात ‘प्रेम दिवस’

२०७९ फाल्गुन २, मंगलवार ०८:२४ गते
अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

२०७९ फाल्गुन २, मंगलवार ०८:२० गते
फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

२०७९ फाल्गुन २, मंगलवार ०८:१५ गते
मलंगवाको नयाँ बसपार्क सञ्चालन आयो संचालनमा

मलंगवाको नयाँ बसपार्क सञ्चालन आयो संचालनमा

२०७९ फाल्गुन २, मंगलवार ०७:३४ गते