लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु

लालबन्दी : सर्लाहीको लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु भएको छ ।

सोमबार दिउँसो एक औपचारिक कार्यक्रममार्फत प्रतियोगीताको उद्घाटन गरिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुरस्थित फुटबल मैदानमा संचालन हुने कार्यक्रमको नगरप्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा प्रतिनिधिसभा सांसद रामप्रकाश चौधरीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्ष हरि बहादुर भट्टराईसहित नगर उपप्रमुख कल्पनामाया पाख्रिन, शिक्षा शाखा प्रमुख लक्ष्मी सिवाकोटि, अन्य वडाका वडाध्यक्षहरु, स्थानिय, शिक्षक, बिद्यार्थी लगाएतको उल्लेख्य उपस्थिती रहेको थियो ।

नवलपुरको श्री जनता माबिको ब्यवस्थापनमा प्रतियोगीता सम्पन्न हुने शिक्षक बिनोद पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खबर

लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु

सर्लाहीमा एक बर्षमा ६७ को मृत्यु, एक हजार ४३० घाइते

लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु

मलंगवाको नयाँ बसपार्क सञ्चालन आयो संचालनमा

लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु

४ करोड लगानीमा ड्रागन फ्रुट

लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु

आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा