गजल – देश बेच्नुपर्छ

  • संसार अधिकारी, रानिगंज, सर्लाही ।

छोडिदेऊ दहि दुध, अब चरेस बेच्नुपर्छ
बचे कुचेको थोरै तिनो अवशेष बेच्नुपर्छ ।

कहाँ छोटो कपडा बन्द गर्ने कुरा गर्या हजुर,
बसेको अलिकति संस्कृति र भेष बेच्नु पर्छ ।

भत्किएको संरचना खै कहिले बनाइ सक्नु र
मौका पारि मन्दिरको मुर्ति नरेश बेच्नु पर्छ ।

के बेचेर बढाउ म निर्यात के बेचेरे खै,
निर्यात बढाउनु साटो बरु देश बेच्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

२०८० भाद्र २१, बिहीबार २२:०२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते