आज सूर्य ग्रहण : ‘नेपालबाट देखिंदैन, बार्न पनि पर्दैन’

आज सूर्य ग्रहण : ‘नेपालबाट देखिंदैन, बार्न पनि पर्दैन’

काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन ९वैशाख ७ गते० लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’ यस […]

सर्लाही प्रहरीद्वारा घरमा लुकाएर राखिएको हतियार बरामद

सर्लाही प्रहरीद्वारा घरमा लुकाएर राखिएको हतियार बरामद

मलंगवा : घरमा लुकाइ राखिएको अवस्थमा सर्लाही प्रहरीले मलंगवाबाट अवैध हात हतियार बरामद गरेको छ । बुधवार सदरमुकाम मलङ्गवा नगरपालिका–१, भेडहियाका अवध रायको घरमा लुकाइ राखिएको अवस्थामा एक थान अटोमेटिक पेस्तोल, एक थान खुँडा र एक थान चक्कु बरामद भएको प्रहरीले जनाएको हो । सुराकीका आधारमा घर खानतलासि गर्दा अबैध ढंगले लुकाई छिपाई राखेको हातहतियार […]

लालबन्दीमा दुर्घटना, मोटरसाईकलमा सवार २ जनाको मृत्यु

लालबन्दीमा दुर्घटना, मोटरसाईकलमा सवार २ जनाको मृत्यु

लालबन्दी : सर्लाहीको लालबन्दीमा आज (बिहिवार) बिहान सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । बिहान साँढे सात बजेतिर मालबाहक ट्रकले सोहि दिशातर्फ जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईलमा रहेका दुबैजनाको घट्नास्थलमै ज्यान गएको हो । लालबन्दी नगरपालिका वडा नम्बर ६ स्थित राधाकृष्ण खेल मैदान नजिक पुर्व पश्चिम लोकमार्गमा एकै दिशातर्फ गईरहेको मोटरसाईकललाई ट्रकले […]

लालबन्दी नगरपालिका जिल्लामै कम बेरुजु आउने पालिका

लालबन्दी नगरपालिका जिल्लामै कम बेरुजु आउने पालिका

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका जिल्लामै कम बेरुजु आउने पालिका बनेको छ । महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन,२०७९ मा आर्थिक बर्ष २०७८/०७९ को अन्तिम लेखापरिक्षण प्रतिवेदन अनुसार लालबन्दी कम बेरुजु भएको जिल्लामै पहिलो पालिका बनेको हो । सबै भन्दा कम बेरुजु आउने स्थानीय तहहरुमध्ये लालबन्दी नगरपालिका मधेश प्रदेशकै नगरपालिकाहरुमध्ये तथा सर्लाही जिल्लाको स्थानीय तहहरुमध्ये […]

भ्रष्टाचार र बेथितिले मधेस प्रदेश बदनाम बन्दै

भ्रष्टाचार र बेथितिले मधेस प्रदेश बदनाम बन्दै

सर्लाही : महत्वकांक्षी र ठूला योजनाहरूमा एकपछि अर्को भ्रष्टाचार र अनियमिताताले मधेस प्रदेश सरकार बदनाम बनेको छ । नीति निर्माण र जनताका समस्यामा ध्यान नदिएको तर, खाली कमिसन र कार्यकर्ता पोस्ने चक्करमा नेता तथा मन्त्री लागेको भन्दै आलोचनासमेत बढिरहेको छ । गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनपछि यस प्रदेशका सांसदहरूले पुस १५ मा शपथग्रहण गरे । […]

सर्लाहीमा नक्कली नोटको बिगबिगी

सर्लाहीमा नक्कली नोटको बिगबिगी

लालबन्दी : सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले एक हजारका ५३० वटा नक्कली नोट बरामद भएको जानकारी […]

आजदेखि नयाँ शैक्षिक सत्र सुरू, १५ दिनसम्म विद्यार्थी भर्ना अभियान

आजदेखि नयाँ शैक्षिक सत्र सुरू, १५ दिनसम्म विद्यार्थी भर्ना अभियान

काठमाडौं : आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । आजदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञानस गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ । तीन तहको सरकारले संयुक्त रुपमा विद्यालय बाहिर भएका विद्यार्थीलाई विद्यालयमा ल्याउनको लागि […]

कुशवाह समाजद्वारा नयाँ बर्षमा बृद्धाश्रममा सेवा

कुशवाह समाजद्वारा नयाँ बर्षमा बृद्धाश्रममा सेवा

नेपाल कुशवाह कल्याण समाजले नयाँ साल २०८० को उपलक्ष्यमा बृद्धाश्रमका आश्रीतहरुलाई भोजन गराउँदै स्वास्थ्य परिक्षण गरेको छ । समाजको जिल्ला कार्यसमिति सर्लाहीले लालबन्दी २ जुटपानीमा रहेको पद्मभुवनेश्वरी नमुना बृद्धाश्रमका आश्रीतहरुलाई एक छाक मिष्ठान्न भोजन गराउनुका साथै बृद्ध बृद्धाहरुको स्वास्थ्य जाँच समेत गरिएको कुशवाह विद्यार्थी कल्याण समाज सर्लाहीका अध्यक्ष भरत महतोले बताए । उनका अनुसार मोडेल […]

नयाँ बर्षको दिन बागमतिमा रहेको भरत तालमा आन्तरिक पर्यटकको थामिनसक्नुको भिड

नयाँ बर्षको दिन बागमतिमा रहेको भरत तालमा आन्तरिक पर्यटकको थामिनसक्नुको भिड

शंकर नराल, बागमति  २०७९ साल बिदा हुनु एउटा वर्षमात्रै बिदा हुनु होइन, दशकान्त पनि हो । आजबाट नयाँ वर्षसँगै नयाँ दशक पनि आरम्भ भएको छ । नयाँ बर्षका अवशरमा नेपालीहरुले नेपालमा मात्र नभएर बिदेशमा पनि उल्लासपुर्वक यो दिनलाई मनाएका छन । देशभित्रका धेरै पर्यटकिय क्षेत्रहरु आज आन्तरिक पर्यटकले भरिए । देशकै ठुलो मानव निर्मित ताल […]

आज नयाँ बर्ष २०८०

आज नयाँ बर्ष २०८०

सर्लाही : आज विक्रम सम्वत २०८० साल बैशाख १ गत्ते शुक्रबार, अर्थात् आजबाट नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण […]

ट्रेन्डिङ

ताजा अपडेट