होटेलमा यौनधन्दा सञ्चालन गरिरहेको आरोपमा ५ जनालाई पक्राउ

होटेलमा यौनधन्दा सञ्चालन गरिरहेको आरोपमा ५ जनालाई पक्राउ

रौतहटको सदरमुकाम गौरको बसपार्कस्थित रोयल इन्दु होटेलमा यौनधन्दा सञ्चालन गरिरहेको आरोपमा प्रहरीले सञ्चालिका सहित ५ जनालाई पक्राउ गरेको छ। स्रोतका अनुसार पक्राउ पर्नेमा घुमुवाको रूपमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दार हुन्। जिल्ला प्रहरी कार्यालय गौरमा प्राप्त गोप्य सूचनाको आधारमा प्रहरीले आइतवार दिउँसो उक्त होटेलमा छापा मारेको थियो। प्रहरीले छापा मारेर दुईजना पुरुष,  दुईजना महिला सहित […]

सर्लाहीमा वन्यजन्तुको अवैध चोरी शिकार बढ्यो

सर्लाहीमा वन्यजन्तुको अवैध चोरी शिकार बढ्यो

लालबन्दी : सर्लाहीमा वन्यजन्तुको अवैध चोरी शिकार भइरहेको पाइएको छ। वास स्थान र आहाराको खोजीमा जंगल आसपास रहेका बस्तीमा जंगली जनावर पस्न थालेपछि वन्यजन्तुको चोरी शिकार बढेको हो। अहिले सर्लाहीको प्रायः वनक्षेत्रमा डढेलो लागेपछि जंगली जनावरको वास स्थान र आहाराको खोजीमा बस्तीमा पस्ने गरेको छ। बरहथवा, हरिपुर, बागमती, लालबन्दी, हरिवन, ईश्वरपुरको वनक्षेत्रमा अवैध हातहतियार, करेन्ट र […]

पुष्पलाल स्मृति पार्कमा एमालेको मिसन ग्रासरुट कार्यक्रम

पुष्पलाल स्मृति पार्कमा एमालेको मिसन ग्रासरुट कार्यक्रम

परवानीपुर : सर्लाहीको लालबन्दी १५ स्थित पुष्पलाल स्मृति पार्क बोहोरेमा बुधबार नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम सम्पन्न भएको छ । पार्टीको स्थानीय ज्येष्ठ सदस्य हर्क बहादुर स्याङ्तानको अध्यक्षता तथा केन्द्रिय सल्लाहकार समितिका सचिव ज्ञान बहादुर भुजेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत एमालेले देशव्यापी कार्यक्रम गरिरहेको छ । कार्यक्रममा […]

डेरी संचालनका लागी साना किसान कृषि सहकारी संस्था रानिगंजमा अन्तरक्रिया गरियो

डेरी संचालनका लागी साना किसान कृषि सहकारी संस्था रानिगंजमा अन्तरक्रिया गरियो

क्षितिज विश्वकर्मा, लालबन्दी  सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगंजमा आईतबार कृषक समुह र ब्यापारी तथा सेवा प्रदायक बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, ग्रामिण उद्यम तथा बिप्रेषण आयोजना (समृद्धि) जनकपुर करिडोर, धनुषाको आयोजनामा कार्यक्रम गरिएको हो । साना किसान कृषि सहकारी संस्था रानिगंजमा आवद्ध किसानहरुको डेरी संचालन गर्ने […]

महिला हिंसा महिलाको मात्र समस्या होइन : मन्त्री यादव

महिला हिंसा महिलाको मात्र समस्या होइन : मन्त्री यादव

एसपी यादव/काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवले, महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिंगो राष्ट्रको समस्या भएको बताए । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको बताउदै उनले, महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिए । महिला हिंसा […]

हरिपुर्वा दुर्घटनामा रानिगंजका २ को मृत्यु भएको पुष्टि

हरिपुर्वा दुर्घटनामा रानिगंजका २ को मृत्यु भएको पुष्टि

लालबन्दी : सर्लाहीको हरिपुर्वामा भएको मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाउनेहरु रानिगंजका भएको प्रहरीले पुष्टि गरेको छ। बिहीवार अपराह्न ४ बजे हरिपुर्वाको वडा नं ३ धनकौलमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा लालबन्दी १७ रानिगंजका मोटरसाइकल चालक प्रमेश्वर महतो र पछाडी बसेका ४० बर्षका चरीत्र […]

मोटरसाइकल दुर्घटनामा परि सर्लाहीमा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि सर्लाहीमा २ जनाको मृत्यु

लालबन्दी : सर्लाहीको हरिपुर्वा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । बिहीवार अपराह्न ४ बजे वडा नं ३ धनकौलमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ । मोटरसाइकल बाटो भन्दा ८ मिटर तल खेतमा दुर्घटना हुँदा अन्दाजी बर्ष ३०/३२ र ४५/४६ को […]

आज रामनवमी पर्व मनाइँदै, मधेशमा सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदै, मधेशमा सार्वजनिक बिदा

काठमाडौं : चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीहरूले भगवान् रामको पूजाअर्चना गरी यो पर्व मनाउँदै छन्। भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ। उनले रावणलगायतका आसुरी शक्तिको […]

आँपको फूलदेखि नै किरा लाग्‍न थालेपछि किसान चिन्तित

आँपको फूलदेखि नै किरा लाग्‍न थालेपछि किसान चिन्तित

सर्लाही जिल्लाका उत्तरी चुरेपर्वतीय भावर क्षेत्रमा व्‍यावसायिक रुपमा गरिएका आँप खेतीमा ढुसी रोग देखिएपछि किसान चिन्तित बनेका छन्। आँपका रूखमा पात नदेखिने गरी बोटै ढपक्क ढाँकेर मजुरा फुल्दा मख्ख परेका यस क्षेत्रका किसान आँपको मजुराफुलमा मधुवा किराका कारण ढुसी रोग देखा परेपछि चिन्तित बनेका हुन्। मधुवा किराले खाएपछि गुलियो लेसिलो पदार्थ आँपको मजुराफुलमा ओकलेपछि आँपका […]

फूलजोर पुलमा टिपर दुर्घटना

फूलजोर पुलमा टिपर दुर्घटना

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुल छेउमा बिहीबार बिहान एउटा टिपर दुर्घटनामा परेको छ । ढुंगा बोकेर पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५७८९ नम्वरको टिपर आफै अनियन्त्रित भई लालबन्दी १७ रानिगन्जस्थित फूलजोर पुलको मुखैमा पल्टिएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरी चौकी फूलजोरले जनाएको छ ।

ताजा अपडेट

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

२०८० असार १२, मंगलवार ०७:१२ गते
राशिफल : वि.सं. २०८० साल आषाढ १२ गते मङ्गलवार

राशिफल : वि.सं. २०८० साल आषाढ १२ गते मङ्गलवार

२०८० असार १२, मंगलवार ०६:५१ गते
आज देशैभरि पानी पर्ने

आज देशैभरि पानी पर्ने

२०८० असार १२, मंगलवार ०६:३६ गते