लालबन्दी बजार सफाइ अभियान सुरु

लालबन्दी बजार सफाइ अभियान सुरु

लालबन्दी : सर्लाहीको लालबन्दी बजार आज सफाई गरिएको छ । लालबन्दी नगरपालिकाको आयोजना तथा स्थानीय ब्यापारी, संघ संस्था, शिक्षक, विद्यार्थी एवं सचेत नगरवासिको सहभागीतामा लालबन्दी बजारमा सरसफाइ गरिएको हो । उक्त कार्यक्रममा लालबन्दी नगरप्रमुख बासुदेव अधिकारि, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलसहित सबै शाखाका प्रमुख एवं कर्मचारीको सहभागीता रहेको थियो । ‘सफा सहर, स्वच्छ वातावरण, हाम्रो […]

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार सर्लाही आउने

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार सर्लाही आउने

बागमती : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार सर्लाही आउने भएका छन् । उनी नेकपा माओवादी केन्द्रले शनिबार राखेको विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउन लागेका हुन् । माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले सो दिन लालबन्दीमा पार्टी निकट दलित संगठनको प्रदेश स्तरीय भेला, बागमतीमा जिल्लाकै प्रथम शहीद इन्द्र कोइरालाको परिवारलाई पार्टीले बनाइदिएको […]

रवि लामिछानेले रोजे संसदको राज्य व्यवस्था तथा सुशासन समिति

रवि लामिछानेले रोजे संसदको राज्य व्यवस्था तथा सुशासन समिति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको संसदको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् । लामिछाने संसदीय समिति अन्तर्गत संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको सभामुख देवराज घिमिरेले सदनको बैठकमा सुनाएका हुन् ।

बारा २ मा २८ हजार बढी मतसहित उपेन्द्र विजयी

बारा २ मा २८ हजार बढी मतसहित उपेन्द्र विजयी

लालबन्दी : जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराएका हुन् । निर्वाचन आयोगका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए । त्यस्तै तेस्रो […]

हुलाकी राजमार्गको काम आउँदो असार १५ सम्म सक्ने प्रतिबद्धता

हुलाकी राजमार्गको काम आउँदो असार १५ सम्म सक्ने प्रतिबद्धता

लालबन्दी : सर्लाहीको मलंगवामा मंगलबार सरोकारवाला तथा निर्माण व्यावसायिहरुको बैठक बसेर असार १५ सम्म हुलाकी राजमार्गको सम्पुर्ण काम सक्ने प्रतिबद्धता जनाईएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता एवं जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख कौशल किशोर प्रसाद सिंहको प्रमुख आतिथ्यमा बसेको हुलाकी राजमार्ग समन्वय बैठकले त्यस्तो प्रतिबद्धता जनाएको हो । बैठकमा हुलाकी राजमार्ग योजना […]

भारतीय स्कोर्पियोको ठक्करबाट हरिपुरमा ट्राफिक प्रहरी जवानको खुट्टा भाँचियो

भारतीय स्कोर्पियोको ठक्करबाट हरिपुरमा ट्राफिक प्रहरी जवानको खुट्टा भाँचियो

लालबन्दी : सर्लाहीको हरिपुरमा स्कोर्पियोको ठक्करबाट एक प्रहरी जवान गम्भीर घाइते भएका छन । सोमबार साँझ पौने ६ बजेतिर सवारी चेकजाँचमा खटिएको अवस्थामा ट्राफिक प्रहरी पोस्ट हरिपुरका २८ बर्षिय प्रहरी जवान शैलेन्द्र साहलाई भारतीय नम्बर प्लेटको स्कोर्पियोले ठक्कर दिएको हो । हरिपुर ८ सानो जगतपुरमा चेकिङमा खटिएका साहलाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको BR 06 PF […]

प्रथम राष्ट्रिय लेखक दिवस मनाईंदै, हरिओनमा पनि बृहत् कार्यक्रम हुँदै

प्रथम राष्ट्रिय लेखक दिवस मनाईंदै, हरिओनमा पनि बृहत् कार्यक्रम हुँदै

लालबन्दी : मुलुकको जेठो साहित्यकारहरुको संस्था नेपाली लेखक संघले यहि २०८० साल बैशाख १६ गतेका दिन लेखक दिवस मनाउने निर्णय गरेको छ । निर्णय अनुसार सर्लाहीमा पनि कार्यक्रम गरिने भएको छ। प्रथम राष्ट्रिय लेखक दिवसका दिन सर्लाहीको हरिओनमा मुक्तक, कविता र गजल वाचन कार्यक्रम गरिने भएको हो । नेपाली लेखक संघ सर्लाहीको आयोजनामा ‘हाम्रो प्रतिवद्धता […]

लालबन्दी १६ मा माओवादीको बृहत वडाभेला सप्पन्न

लालबन्दी १६ मा माओवादीको बृहत वडाभेला सप्पन्न

लालबन्दी : नेकपा माओवादी केन्द्रको वडा कमिटीले परवानीपुरमा वडा भेला तथा संगठन सुदृढीकरण कार्यक्रम सप्पन्न गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १६ मा शनिबार वडा भेला सप्पन्न भएको कार्यक्रम संचलक हेम गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार भेलाले संगठनलाई अझै दरिलो बनाउन खेल्नुपर्ने भुमिका, पार्टी निति, विधि तथा योजनाका बिषयमा व्यापक छलफल गरेको […]

महिला मन्त्री यादव गृह जिल्ला सर्लाही आउँदै

महिला मन्त्री यादव गृह जिल्ला सर्लाही आउँदै

सर्लाही, बैशाख ८ गते । संघीय सरकारका नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादव शुक्रवार गृह जिल्ला सर्लाही आउने भएका छन् । चैत १७ गते शुक्रबार भएको मन्त्री परिषद् बिस्तारमा सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाल समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महिन्द्र राय यादव महिला, बालबालिका […]

सर्लाहीमा २ बालबालिकाको मृत्यु

सर्लाहीमा २ बालबालिकाको मृत्यु

लालबन्दी : सर्लाहीको चन्द्रनगरमा पोखरीमा डुबेर एक वालिकाको ज्यान गएको छ । बिहीबार मध्यान्हको समयमा आफ्नो मावलीको हजुरबुबा हजुरआमासँग पोखरीमा कपडा धुन गएकी ११ बर्षिय वालिका गुन्जन पटेलको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ६ बगदह घर भएका अमरेस पटेलकी छोरी वडा नम्बर ४ स्थित मामाघरमा बस्दै आएकी थिईन । वडा नम्बर […]

ताजा अपडेट

रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

२०८० असार १९, मंगलवार २३:३७ गते
यौन सम्पर्क गरे लगत्तै यी १० काम नगर्नुहोस्

यौन सम्पर्क गरे लगत्तै यी १० काम नगर्नुहोस्

२०८० असार १९, मंगलवार २३:२६ गते
मोबाइलको लतले बालबालिकाको  विकासमा पार्न सक्छ

मोबाइलको लतले बालबालिकाको विकासमा पार्न सक्छ

२०८० असार १९, मंगलवार २३:२० गते