नयाँ बर्षको दिन बागमतिमा रहेको भरत तालमा आन्तरिक पर्यटकको थामिनसक्नुको भिड

  • शंकर नराल, बागमति 

२०७९ साल बिदा हुनु एउटा वर्षमात्रै बिदा हुनु होइन, दशकान्त पनि हो । आजबाट नयाँ वर्षसँगै नयाँ दशक पनि आरम्भ भएको छ ।

नयाँ बर्षका अवशरमा नेपालीहरुले नेपालमा मात्र नभएर बिदेशमा पनि उल्लासपुर्वक यो दिनलाई मनाएका छन । देशभित्रका धेरै पर्यटकिय क्षेत्रहरु आज आन्तरिक पर्यटकले भरिए ।

देशकै ठुलो मानव निर्मित ताल सर्लाहीको बागमतिमा रहेको भरत ताल (माछा पोखरी) पनि आज आन्तरिक पर्यटकले खचाखच भरियो । हरेक दिनजसो आन्तरिक पर्यटकले भरिभराउ हुने तालमा आज थामिनसक्नुको भिड रहेको त्यहाँ पुगेका केहिले प्रतिकृया दिएका छन । शुन्दर पहाडको काखमा रहेको तालले बागमतिको परिचय नै बदलिदिएको छ ।

ब्यवस्थीत ढंगबाट निर्मित तालका केहि निर्माणका कामहरु चलिरहेकै छ । त्यहाँ पुग्ने जो कोहिले पनि तालको तारिफ गर्दै त्यहाँको वातावरणले स्वर्गिय आनन्द प्रदान गर्ने प्रतिकृया दिएका छन ।

भरत तालमा नयाँ साल २०८० को पहिलो दिन देखिएको दृश्य हेर्नुहोस्, ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते