सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

लालबन्दी : बिहीबार बेलुका सर्लाहीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको गोडैता नगरपालिका ६ मा रहेकोे बगदह चिनी मिलभन्दा ३०० मिटर दक्षिणतर्फ बेलुका साँढे ५ बजे अन्दाजी ३०/३५ बर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जयपुर जाने सडकको पुर्व स्थानीय रामसागर महतोको उखु खेतमा उत्तानो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई […]

लालबन्दीमा बनाउन रोकि राखेको टिपरमा कार ठोक्किँदा ३ जना घाईते

लालबन्दीमा बनाउन रोकि राखेको टिपरमा कार ठोक्किँदा ३ जना घाईते

लालबन्दी : सर्लाहीको लालबन्दीमा बिहीवार दिउँसो भएको सवारी दुर्घटनामा परि हरिवनका समाजवादी पार्टीका युवा नेता संजिव मोक्तानसहित ३ जना घाइते भएका छ्न । दिउँसो अन्दाजी सवा ३ बजे पुर्वबाट पश्चिम हरिवनतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ५७४९ नम्बरको कार सडक नजिकै मर्मतका लागि रोकि राखेको टिप्परमा ठोक्किएको हो । लालबन्दी ६ स्थित ईलाका प्रहरी कार्यालय […]

लालबन्दीमा संचालीत ५ दिने महिला लक्षित उद्घोषण तालीम सम्पन्न

लालबन्दीमा संचालीत ५ दिने महिला लक्षित उद्घोषण तालीम सम्पन्न

लालबन्दी : सर्लाहीको लालबन्दीमा मेची महाकाली बुहारी संयुक्त आवाजले आयोजना गरेको महिला लक्षित उद्घोषण तालीमको मंगलबार प्रमाणपत्र वितरण गर्दैै समापन गरिएको छ । मेची महाकाली बुहारी संयुक्त आवाजकी सर्लाही जिल्ला संयोजक सानु पाख्रिनको अध्यक्षता तथा लालबन्दी नगर उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा तालीमको समापन गरिएको हो । लालबन्दी नगरपालिकाको आर्थीक सहयोग तथा मेची महाकाली बुहारी […]

पहिलो पटक दर्ता भयो यात्री मोटरसाइकल

पहिलो पटक दर्ता भयो यात्री मोटरसाइकल

काठमाडौं । नेपालमै उत्पादन भएको पहिलो विद्युतीय मोटरसाइकल यात्री औपचारिक रुपमा पहिलो पटक दर्ता भएको छ । यात्री मोटरसाइकल सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै दर्ता भएर यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो । यसअघि कानुनमा नेपालमा उत्पादन भएका सवारी साधन दर्ता गर्ने कानुनको अभावमा यातायत कार्यालयमा दर्ता […]

बागमतीमा मनसुनजन्य विपद् पुर्व तयारी कृत्रिम घटना अभ्यास गरियो

बागमतीमा मनसुनजन्य विपद् पुर्व तयारी कृत्रिम घटना अभ्यास गरियो

लालबन्दी : सर्लाहीको बागमतिमा मंगलवार बिहान मनसुनजन्य बिपद पुर्व तयारी कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला बिपद् ब्यवस्थापन समन्वय समिती सर्लाहीको आयोजना तथा सम्बद्ध निकायको सहभागीतामा बागमतिमा रहेको माछा पोखरि (भरत ताल) मा बिपद पुर्व तयारी एवं प्रतिकार्य अभ्यास गरिएको हो । देशकै सबैभन्दा ठुलो मानव निर्मित ताल एवं पर्यटकिय क्षेत्रको रुपमा परिचित भरत […]

रामजी रानाभाटको संगीत रहेको गीत ‘ आँसु ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

रामजी रानाभाटको संगीत रहेको गीत ‘ आँसु ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

निराज रानाभाट, काठमाडौं । रामजी रानाभाटको संगीत रहेको गीत ‘ आँसु ’ को म्युजिक भिडियोको आइतबार सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायिका रचना रिमालको स्वर रहेको छ । गीतमा मिरा तिमिल्सिनाको रचना तथा निर्माण रहेको म्युजिक भिडियोको निर्देशन सबिन कुमार तोलाङगीले गरेका छन । जसमा चर्चित मोडल आयुस्मा कार्की, रेशम गुरुङ, दिनेश सिग्देल, […]

लायन्स क्लब अफ लालबन्दी सेन्चुरिको अध्यक्षमा राउत

लायन्स क्लब अफ लालबन्दी सेन्चुरिको अध्यक्षमा राउत

लालबन्दी : लायन्स क्लब अफ लालबन्दी सेन्चुरिको बर्ष २०२३/२४ को अध्यक्षमा मोहन राउत चयन भएका छन । शनिबार भएको क्लबको बैठकले नयाँ पदाधिकारी चयन गरेको हो । बैठकले उपाध्यक्षमा सन्तोष आचार्य, सचिवमा विश्वकृष्ण थापा र कोषाध्यक्षमा रमेश खड्कालाई सर्बसम्मत चयन गरेको छ । लालबन्दी ९ स्थित युनाइटेड होटेल ईनमा भएको कार्यक्रममा क्यालेन्डर समेत विमोचन गरिएको […]

सर्लाहीबाट ठूलो परिमाणमा लागुऔषधसहित दुईजना पक्राउ

सर्लाहीबाट ठूलो परिमाणमा लागुऔषधसहित दुईजना पक्राउ

लालबन्दी : सर्लाही जिल्लाको बरहथवा–५,चोर्निया पुलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।​ गोडैता नगरपालिका–११ का २२ वर्षीय अजय सहनी र सोही ठाउँका ३२ वर्षीय ताजबावु दर्जी बिहीवार लागुऔषधसहित पक्राउ परेका हुन् । जिल्लाको मधुवनबाट काठमाण्डौ जाँदै गरेको यात्रुवाहक बसबाट लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई आज ९शनिबार० इलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार सम्मेलन गरी […]

प्रेस युनियन सर्लाहीको अध्यक्षमा पुनः थपलिया

प्रेस युनियन सर्लाहीको अध्यक्षमा पुनः थपलिया

लालबन्दी : नेपाल प्रेस युनियन सर्लाही शाखाको अध्यक्षमा कृष्ण थपलिया चयन भएका छन । बिहिवार हरिपुरमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट थपलिया दोश्रो कार्यकालका लागि अध्यक्ष चुनिएका हुन । रेडक्रस शाखा कार्यालयको भवन हरिपुरमा बुधबारदेखि सुरु भएको जिल्ला अधिवेशनले पुनः थपलियाको अध्यक्षतामा१७ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन अधिकृत सोम दियालीले बताए । कार्यसमितिको उपाध्यक्षमा विनोद […]

पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

लालबन्दी : सर्लाहीको लालबन्दी २ मा रहेको एक बिद्यालयमा सेनाले शैक्षिक सामाग्री प्रदान गरेको छ । वडा नम्बर २ पुनरवासमा रहेको श्री पाँचकुमारी प्राथमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सोही ठाउँमा रहेको श्री भैरवी दल गणले शैक्षिक सामाग्री प्रदान गरेको गणले जनाएको छ । श्री मध्यपुर्वी पृतना हेड क्वार्टरको One Unit One School Support अवधारणा अनुसार श्री […]

ताजा अपडेट

सवारी चालकसँग घुस लिने दुई प्रहरी जवान निलम्बित

सवारी चालकसँग घुस लिने दुई प्रहरी जवान निलम्बित

२०८० श्रावण २१, आईतवार ०८:५१ गते
परवानीपुरमा संयुक्त दलित वडा संजाल गठन गरियो

परवानीपुरमा संयुक्त दलित वडा संजाल गठन गरियो

२०८० श्रावण २०, शनिबार २०:५६ गते
प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

२०८० श्रावण ६, शनिबार ०८:१९ गते