सामुदायिक विद्यालयले लिने गरेको शुल्क बन्द गर्न मेयर बोगटीलाई नेकपाको ध्यानाकर्षण

सामुदायिक विद्यालयले लिने गरेको शुल्क बन्द गर्न मेयर बोगटीलाई नेकपाको ध्यानाकर्षण

गणेश एसके , कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुले नियम विपरीत शुल्क असुलिरहेको विषयमा नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले नगरका मेयर पदम बोगटी लाई ध्यानकर्षण गराएको छ । बिहीबार नेकपा नेताहरुले बोगटी संग भएको भेटवार्तामा नियम विपरीत शुल्क लिने सामुदायिक विद्यालयहरुलाई कारबाही गर्न र विद्यालयहरुलाई शुल्क लिन बन्द गराउन माग गरेका हुन् । मेयर बोगटीले […]

देवाही गाेनाहीका नगर प्रमुख साहद्वारा बर्थिङ्ग सेन्टर शिलान्यास

देवाही गाेनाहीका नगर प्रमुख साहद्वारा बर्थिङ्ग सेन्टर शिलान्यास

गौर : रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा नगर प्रमुख प्रेमलाल साहले बर्थिङ्ग सेन्टर भवनको शिलान्यास गरेका छन् । मंगलबार एक कार्यक्रमको बिच वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा नगर प्रमुख साहले बर्थिङ्ग सेन्टर शिलान्यास गरेका हुन् । प्रदेश सरकारको कुल २५ लाखको लागतमा स्वास्थ्य चौकी धरहरीको प्राङ्गणमा चार कोठे भवनको नगर […]

सेना र जनताकाे सम्बन्ध महत्वपूर्ण हुने सहायक रथी भण्डारी

सेना र जनताकाे सम्बन्ध महत्वपूर्ण हुने सहायक रथी भण्डारी

सिन्धुली : नेपाली सेनाकाे प्रवक्ता एवं सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक सहायक रथी कृष्ण प्रसाद भण्डारीले सेना र जनताकाे सम्बन्ध महत्वपूर्ण हुने उल्लेख गर्नुहुदै सेना जनताकाे संगठित शक्तिकाे रूपमा रहेकाे बताउनुभएको छ । मध्य पूर्वी पृतना हेडक्वाटर अन्तर्गत नम्बर ९ बाहिनी अड्डामा साेमबारबाट सञ्चालित रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमकाे शुभारम्भ गर्नुहुदै सहायक रथी भण्डारीले राज्य र जनताकाे […]

जलसँग जिवन जोडिएको छ – नवनियुक्त खानेपानी मन्त्री यादव

जलसँग जिवन जोडिएको छ – नवनियुक्त खानेपानी मन्त्री यादव

एसपी यादव/काठमाडौ, बैशाख २४  नवनियुक्त खानेपानी मन्त्री महिन्द्र राय यादवले, जलसंग जिवन जोडिएकोले खानेपानीको शुद्धताको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नहुने बताएका छन् । उनले, नेपालको संविधानले मौलिक हकको रुपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच तथा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्थालाई उच्च प्राथमिकता राखेको हुनाले सामुहिक रुपमा काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन […]

डीभी चिट्ठाको रिजल्ट आज राति आउँदै

डीभी चिट्ठाको रिजल्ट आज राति आउँदै

काठमाडौं : अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार ६ मे अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो। यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ। डीभीका लागि छनोटमा परे […]

आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा

आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा

सर्लाही : शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा […]

मधेस प्रदेशका पत्रकारले बुधबार चपुरमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने

मधेस प्रदेशका पत्रकारले बुधबार चपुरमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने

राैतहट : मधेश प्रदेशभरीका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रनिगाहपुरमा मनाउने भएका छन । मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा मधेश पत्रकारिता सम्मान हस्तान्तरण एवं प्रदेश ऐन र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रमसमेत हुने नेपाल पत्रकार महासंधका प्रदेश अध्यक्ष राजेश कुमार कर्णले बताए । नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा हुने अन्तरक्रिया कार्यक्रममा […]

लायन्स क्लब अफ लालबन्दी सेन्चुरिद्वारा हरिपुरको एक विद्यालयमा ब्याग वितरण

लायन्स क्लब अफ लालबन्दी सेन्चुरिद्वारा हरिपुरको एक विद्यालयमा ब्याग वितरण

लालबन्दी : सर्लाहीको हरिपुर ८ ईन्द्रपुरमा रहेको एक विद्यालयमा आईतवार बिहान ५० थान स्कुल ब्याग वितरण गरिएको छ । लायन्स क्लब अफ लालबन्दी सेन्चुरिले स्थानीय ईन्द्रपुर युवा क्लबसँगको समन्वयमा ईन्द्रपुर जनता प्राबिका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो । अभिभावक, शिक्षक शिक्षिका, एवं स्थानीय समाजसेवी बुद्धिजीवीको उपस्थितिमा विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई स्कुल ब्याग […]

हरिवनमा रचना वाचन गरि प्रथम लेखक दिवस मनाईयो

हरिवनमा रचना वाचन गरि प्रथम लेखक दिवस मनाईयो

हरिवन : सर्लाहीको हरिवनमा ‘हाम्रो प्रतिबद्धता : विचार अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रता’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाइएको छ । नेपाली लेखक सङ्घ सर्लाही शाखाको आयोजनामा हरिवन – ११, स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा नेपाली लेखक सङ्घ सर्लाही शाखाले शनिवार (आज) मुक्तक, कविता तथा गजल वाचन गरेर प्रथम […]

गृह मन्त्रालयले भ्रष्टचार बिरुद्वको कामलाई प्राथमिकतामा राखेको छ : उपप्रधान मन्त्री श्रेष्ठ

गृह मन्त्रालयले भ्रष्टचार बिरुद्वको कामलाई प्राथमिकतामा राखेको छ : उपप्रधान मन्त्री श्रेष्ठ

लालबन्दी : गृह मन्त्रालयले भ्रष्टाचार र भ्रष्टाचारी बिरुद्वको कामलाई प्राथमिकतामा राखेको उप-प्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । शनिवार सर्लाही आईपुग्नु भएका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठले बागमती नगरपालिका–११, स्थित नमुना पहरी बस्ती उद्घाटन समारोहमा यस्तो बताउनु भएको हो । गृह मन्त्रालयले देशमा हुने हरेक किसिमका भ्रष्टाचार र त्यसमा संलग्न भ्रष्टाचारीहरु बिरुद्वका […]

ताजा अपडेट

सुन तोलाको १ लाख १३ हजार ६ सय

सुन तोलाको १ लाख १३ हजार ६ सय

२०८० श्रावण ४, बिहीबार ११:१९ गते
शिवचन्द्र कुशवाहा जमनतबाट निष्कासित

शिवचन्द्र कुशवाहा जमनतबाट निष्कासित

२०८० श्रावण ४, बिहीबार ११:११ गते
तामाङ समुदायबाट एसईई उतिर्णलाई घेदुङको सम्मान

तामाङ समुदायबाट एसईई उतिर्णलाई घेदुङको सम्मान

२०८० श्रावण २, मंगलवार २१:४२ गते
घट्यो पेट्रोलियम पदार्थको भाउ

घट्यो पेट्रोलियम पदार्थको भाउ

२०८० श्रावण १, सोमबार ११:०३ गते
गजल : जलाइदियौ हेर मुटु मेरो लास भन्दा पहिले

गजल : जलाइदियौ हेर मुटु मेरो लास भन्दा पहिले

२०८० असार ३१, आईतवार १३:४४ गते