सर्लाही प्रहरीद्वारा विचौलिया रोक्न टिम परिचालन

सर्लाही प्रहरीद्वारा विचौलिया रोक्न टिम परिचालन

सर्लाही : जिल्ला प्रहरी कार्यालय सर्लाहीले विचौलियालाई रोक्न ‘भीआर टिम’ परिचालन गरेको छ । टिम कार्यालयको मूलगेटमै खटिएको छ । विभिन्न समस्याबाट पीडित भएकाहरु गुनासा लिएर कार्यालय आउँदा हुने अलमल तथा विचौलिया प्रवेश रोक्न भन्दै प्रहरीले भीआर टिम परिचालन गरेको हो । कार्यालयमा आउने पीडितहरुलाई टोलीले मूलगेटमै उनीहरुको समस्या बुझी सम्बन्धित शाखा पुर्‍याउने गरेका छन् । पीडितको […]

गर्मीमा ‘लू’बाट कसरी बच्ने ? निम्न उपाए अपनाउनुस्

गर्मीमा ‘लू’बाट कसरी बच्ने ? निम्न उपाए अपनाउनुस्

सर्लाही : पानी नपर्दा तराईका जिल्लासहित देशभरको तापक्रम उच्च भएको छ । अत्यधिक गर्मिका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । लामो समय पानी नपरेर खडेरी परेपछि मानिसलाई मात्र नभएर पशुपंक्षी र बालीनालीलाई समेत असर गरिरहेको छ । तराईका जिल्लाहरुमा तातो हावा चलीरहेको छ जसका कारण मानिसमा लु लाग्ने जोखिम अत्यधिक हुन्छ । गर्मीमा ‘लू’बाट […]

गढिमाई मन्दिर निर्माता भारतीय नागरिकलाई चन्द्रनगर गाउँपालिकाको सम्मान

गढिमाई मन्दिर निर्माता भारतीय नागरिकलाई चन्द्रनगर गाउँपालिकाको सम्मान

सर्लाही,१२ जेठ । आफ्नो पालिकाभित्र ब्यक्तिगत खर्चमा मन्दिर निर्माण गरेको भन्दै सर्लाहीको चन्द्रनगर गाउँपालिकाले एक भारतीय नागरिकलाई सम्मान गरेको छ । उक्त गाउँपालिकाको वडा नम्बर ४ गढाटोलमा भारतको सितामाढी सुरसण्डका अशोक प्रसाद गुप्ताले आफनो व्यक्तिगत खर्चमा गढीमाई मन्दिर निर्माण गरेका छन । गुप्ताले लगभग १९ लाखको लागतमा गढीमाई मन्दिर निर्माण गरेपछी धार्मिक, साँस्कृतिक र पर्यटकिय […]

हेल्पिङ होमले ग¥यो बिद्यार्थीहरुमाझ लागुऔषध सम्बन्धि जनचेतनामुलक कार्यक्रम

हेल्पिङ होमले ग¥यो बिद्यार्थीहरुमाझ लागुऔषध सम्बन्धि जनचेतनामुलक कार्यक्रम

लालबन्दी । मधेश प्रदेशसभा सांसद बेची लुंगेलीले १२/१३ बर्षदेखि १७/१८ बर्ष उमेर समुहकालाई जे देख्यो त्यहि मन पर्ने हुँदा बाटो बिराउने सम्भावना बढि हुने बताउनुभएको छ । सर्लाहीको लालबन्दीमा रहेको कम्युनिटि ईंग्लिस बोर्डिङ स्कुलमा हेल्पिङ होमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद लुंगेलीले सहि दिशा निर्देश गर्न नसके किशोर अवस्थाका केटा केटि दुब्र्यसनीमा लाग्ने खतरा […]

किटजन्य रोग नियन्त्रण तथा निवारणको लागी लालबन्दीमा अन्तरक्रिया गरियो

किटजन्य रोग नियन्त्रण तथा निवारणको लागी लालबन्दीमा अन्तरक्रिया गरियो

लालबन्दी । सर्लाहीको लालबन्दीमा आईतवार किटजन्य रोग नियन्त्रण तथा निवारणको लागी बहुनिकाय सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । लालबन्दी नगरपालिकाको आयोजनामा नगरभित्रका स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, निजि स्वास्थ्य संस्था, संघ संस्था तथा क्लवका प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागी गराएर अन्तरक्रिया गरिएको हो । नगरप्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीहरुले किटजन्य रोग […]

खानेपानी मन्त्री यादवलाई गृह जिल्लामा भव्य स्वागत

खानेपानी मन्त्री यादवलाई गृह जिल्लामा भव्य स्वागत

संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई शनिबार गृह जिल्ला सर्लाहीमा भव्य स्वागत गरिएको छ । मन्त्री यादवलाई सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । उनी पुर्व निर्धारित कार्यक्रम अनुसार पर्सा बजारमा नेपाल समाजवादी पार्टी, जिल्ला समन्वय समिति तथा पर्सा गाउँपालिका समिति सर्लाहीद्वारा आयोजित बृहत् पार्टी प्रवेश […]

मलंगवाबाट लागुऔषध बरामद, मानिस भारततर्फ भागे

मलंगवाबाट लागुऔषध बरामद, मानिस भारततर्फ भागे

मलंगवा । प्रहरीको गस्ति टोलीले सर्लाही सदरमुकाम मलंगवा २ बाट लागुऔषध बरामद गरेको छ । शनिवार साँझ ६ बजेतिर गस्तिमा रहेको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका अन्दाजी १६/१७ बर्षको किशोरलाई चेकजाँच गर्न लाग्दा नामथर, वतन नखुलेको किशोर फरार भएका थिए । फरार भएका किशोरको प्लाष्टिकको झोलाबाट प्रहरीले कोडिवेल २९ फेला पारेको र किशोर भारततर्फ नै […]

परवानीपुरमा कृषि क्याम्पस संचालनका लागी लालबन्दी नगरपालिका र काठमाण्डौँ विश्वविद्यालयबिच सम्झौता

परवानीपुरमा कृषि क्याम्पस संचालनका लागी लालबन्दी नगरपालिका र काठमाण्डौँ विश्वविद्यालयबिच सम्झौता

सर्लाहीको लालबन्दीमा कृषि क्याम्पस संचालनका लागी लालबन्दी नगरपालिका र काठमाण्डौँ विश्वविद्यालयबिच समझदारि पत्रमा हस्ताक्षर भएको छ । शुक्रवार बालकुमारी ललितपुरस्थित स्कुल अफ म्यानेजमेन्ट परिसरमा लालबन्दी नगरप्रमुख वासुदेव अधिकारी र विश्वविद्यालयका रजिष्टार प्राध्यापक अच्युत वाग्लेले समझदारि पत्रमा हस्ताक्षर गर्नुभएको हो । सो समझदारि पत्रमा मधेश प्रदेशमा विश्वविद्यालयको कार्यक्रम विस्तारका लागी लालबन्दी नगरपालिकाले आवश्यक जग्गासहित अन्य सहयोग […]

चन्द्रनगरमा पोखरीमा डुबेर एक बालकको ज्यान गयो

चन्द्रनगरमा पोखरीमा डुबेर एक बालकको ज्यान गयो

लालबन्दी : सर्लाहीको चन्द्रनगरमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका २ बबरगंजस्थित मुसहरी टोल बस्ने गणेश महतोको ६ बर्षिय छोरा अनुस महतोको गाउँकै पोखरीमा डुबेर ज्यान गएको हो । दिउँसो गर्मि भएपछि ८/१० जना साथिसँगै पोखरीमा पौडी खेल्न गएका अनुसको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीसँगै पौडी खेल्न पसेका बालकलाई […]

सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

क्षितिज विश्वकर्मा, लालबन्दी : सर्लाहीसहित तराई मधेशमा बसोबास गर्ने मधेशी तथा मैथल समूदायका महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै वरको निष्ठासँग पुजा आरधना गरि शुक्रवार बटसावित्री अर्थात बरसाइत पर्व मनाएका छन । प्रत्येक वर्षको जेष्ठ महिनाको औँसि तिथिमा नव विवाहिता तथा विवाहिता महिलाहरुले मनाउने यस पर्वमा देवि पार्वती, सावित्री र नाग–नागिनीका साथै बरको बोटको पुजा […]

ताजा अपडेट

लालबन्दी १६ मा अर्को बोरिङ

लालबन्दी १६ मा अर्को बोरिङ

२०८० श्रावण २७, शनिबार ०८:५३ गते