प्रधानमन्त्री ‘प्रचण्ड’ पहिलोपटक पशुपतिनाथमा

प्रधानमन्त्री ‘प्रचण्ड’ पहिलोपटक पशुपतिनाथमा

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । आफ्नै देशका मन्दिरहरूलाई कम महत्त्व दिएको भन्दै चर्को आलोचना खेपिरहेका प्रचण्ड आज साँझ पशुपतिनाथको मन्दिरमा पुगेका हुन्। भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिर पुगेर गेरु वस्त्र सहित पूजापाठमा रमेका प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेको ६ महिनामा पहिलोपटक पशुपतिमा पुगेर दर्शन गरेका हुन्। पशुपति पुगेका […]

कौडेनामा एक दिने निशुल्क स्वास्थ्य शिबिर शनिवार सम्पन्न

कौडेनामा एक दिने निशुल्क स्वास्थ्य शिबिर शनिवार सम्पन्न

मलंगवा : सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासी स्वास्थ्य चौकीमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कौडेना गाउँपालिका वडा नं. २ को वडा कार्यालयले स्वास्थ्य चौकीमा निःशुल्क शिविर राखेर स्थानीय नागरिकलाई डेन्टल तथा जेनरल फिजिसियन सेवा प्रदान गरेको हो । वडाध्यक्ष रामदरेश ठाकुरको अध्यक्षतामा आयोजित शिविरमा दाँतका मात्रै १०७ जना बिरामीको उपचार गरिएको […]

जल्दै गरेको शव प्रहरी नियन्त्रणमा, ६ जना पक्राउ, श्रीमान फरार

जल्दै गरेको शव प्रहरी नियन्त्रणमा, ६ जना पक्राउ, श्रीमान फरार

सर्लाहीको हरिपुरमा जल्दै गरेको चिताबाट प्रहरीले एक महिलाको शव नियन्त्रणमा लिएको छ । शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले हरिपुर नगरपालिका–६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमति इन्द्रकला देवीको शव नियन्त्रणमा लिएको हो । कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ५० […]

नेपाली सेनाको समन्वयमा शान्ति स्थापनामा प्रविधिका लागि सहकार्यसम्बन्धी गोष्ठी हुँदै

नेपाली सेनाको समन्वयमा शान्ति स्थापनामा प्रविधिका लागि सहकार्यसम्बन्धी गोष्ठी हुँदै

शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य अन्तर्राष्ट्रिय संगोष्ठी (पीटीपीएस] हुने भएको छ । रक्षा मन्त्रालयको अगुवाइ तथा नेपाली सेनाको समन्वयमा पीटीपीएसको सातौं संस्करण नेपालमा सञ्चालन हुने भएको हो । शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास गर्ने तथा नवीनतम प्रविधिहरूको प्रयोग गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो । गोष्ठी सञ्चालन संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गतका परिचालन […]

जिम थाल्दा नगर्नुस् यस्ता गल्ती

जिम थाल्दा नगर्नुस् यस्ता गल्ती

सुरुमै धेरै तौल उचाल्नुको साटो ट्रेडमिल, साइक्लिङलगायतमा फोकस गर्नुस् । कतिपय मानिस जिम जानासाथ ठूला–ठूला फलामका तौल उचाल्न थाल्छन् । यसले एकातर्फ मसल्स पेनको सम्भावना बढाउँछ । अर्कोतर्फ, दिनभर थकित भइन्छ । बरु, उपयुक्त टेक्निक लगाएर प्रशिक्षकको सल्लाहमा थोरै–थोरै गर्दै तौल बढाउँदै उचाल्नुस् । कतिपय अवस्थामा जिममा पहिल्यै अभ्यस्त भएका मानिसलाई देखेर भर्खरै जिम थाल्नेहरू नर्भस हुने गर्छन् । आफूले तौल […]

बोरिस जोनसनले दिए संसद सदस्यबाट राजीनामा

बोरिस जोनसनले दिए संसद सदस्यबाट राजीनामा

काठमाडौं : बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेका समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उनी सांसदको जिम्मेवारीमा कार्यरत थिए । जोनसन अहिले संसदीय छानबिनको क्रममा छन्। […]

गर्मीमा सर्पदंशको जोखिम उच्च

गर्मीमा सर्पदंशको जोखिम उच्च

बागमति : गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम देखिएको छ । गर्मी र बर्खामा सर्प जमिनमूनीबाट बाहिर निस्कन्छन् । नेपालमा सर्पदंशबाट अघिल्लाे वर्ष १९ जनाले ज्यान गुमाएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । कतिपय अवस्थामा उचित उपचार नहुँदा शारीरिक अपाङ्गता पनि बेहोर्नुपर्छ । नेपालका २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छ […]

मध्य र पश्चिम तराईमा अझै केही दिन गर्मी हुने

मध्य र पश्चिम तराईमा अझै केही दिन गर्मी हुने

सर्लाही : देशको पूर्वी भेगमा मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावको कारण मौसम बदली भएको र पूर्वको तापक्रम केही घट्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार मध्य र पश्चिम तराईमा भने अझै केही दिन गर्मी बढ्ने सम्भावना छ । पूर्वी क्षेत्रमा देखिएको बदली मध्य र पश्चिमसम्म पुग्दा […]

अमरेशविरुद्व सर्लाही प्रशासनमा विकास ठाकुरले दिए शान्ति सुरक्षा सम्बन्धी उजुरी

अमरेशविरुद्व सर्लाही प्रशासनमा विकास ठाकुरले दिए शान्ति सुरक्षा सम्बन्धी उजुरी

सर्लाही : स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्व जिल्ला प्रशासन कार्यालय सर्लाहीमा शान्ति सुरक्षा सम्बन्धी उजुरी परेको छ । सुनियोजित रुपमा आक्रमण गर्न लगाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ता विकास ठाकुरले शुक्रबार सांसद सिंहविरुद्व उजुरी दिएका हुन् । उनले सांसद सिंहबाट असुरक्षित रहेकोले आफू र आफ्नो परिवारको सुरक्षा ब्यवस्था मिलाइदिन माग गरेका छन् । बिहीवार राति मलंगवाबाट […]

सिन्धुलीमा १० दिनको अवधिमा सर्पको टोकाइबाट एकै ठाउँका तीन जनाको मृत्यु

सिन्धुलीमा १० दिनको अवधिमा सर्पको टोकाइबाट एकै ठाउँका तीन जनाको मृत्यु

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिकामा सर्पको टोकाइबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट वडा नं १० कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई साताअघि वडा नं १ मा सर्पको टोकाइबाट दुई बालकको मृत्यु भएको थियो । शुक्रबार ६२ वर्षीया कार्की आफ्नै घरको पेटीमा हिँड्ने क्रममा सर्पले टोकेपछि […]

ताजा अपडेट

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

२०८० श्रावण ३२, बिहीबार २०:२९ गते
क्रिकेटको उपाधि जनज्योति माबिलाई

क्रिकेटको उपाधि जनज्योति माबिलाई

२०८० श्रावण २७, शनिबार ०८:५७ गते