चन्द्रनगरमा पोखरीमा डुबेर एक बालकको ज्यान गयो

लालबन्दी : सर्लाहीको चन्द्रनगरमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

चन्द्रनगर गाउँपालिका २ बबरगंजस्थित मुसहरी टोल बस्ने गणेश महतोको ६ बर्षिय छोरा अनुस महतोको गाउँकै पोखरीमा डुबेर ज्यान गएको हो । दिउँसो गर्मि भएपछि ८/१० जना साथिसँगै पोखरीमा पौडी खेल्न गएका अनुसको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथीसँगै पौडी खेल्न पसेका बालकलाई धेरै बेर सम्म बाहिर ननिस्किएपछी स्थानीयले खोजी गर्दा मृत्यु भईसकेको अवस्थामा शव निकालेका थिए ।

बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

फागुन २७ गते शनिवारको दैनिक राशिफल

फागुन २७ गते शनिवारको दैनिक राशिफल

२०७९ फाल्गुन २७, शनिबार ०६:२० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते