मलंगवाबाट लागुऔषध बरामद, मानिस भारततर्फ भागे

मलंगवा । प्रहरीको गस्ति टोलीले सर्लाही सदरमुकाम मलंगवा २ बाट लागुऔषध बरामद गरेको छ ।

शनिवार साँझ ६ बजेतिर गस्तिमा रहेको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका अन्दाजी १६/१७ बर्षको किशोरलाई चेकजाँच गर्न लाग्दा नामथर, वतन नखुलेको किशोर फरार भएका थिए ।

फरार भएका किशोरको प्लाष्टिकको झोलाबाट प्रहरीले कोडिवेल २९ फेला पारेको र किशोर भारततर्फ नै भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

क्रिकेटको उपाधि जनज्योति माबिलाई

क्रिकेटको उपाधि जनज्योति माबिलाई

२०८० श्रावण २७, शनिबार ०८:५७ गते
आजको राशिफल

आजको राशिफल

२०७९ भाद्र १३, सोमबार ०१:२६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते