हेल्पिङ होमले ग¥यो बिद्यार्थीहरुमाझ लागुऔषध सम्बन्धि जनचेतनामुलक कार्यक्रम

लालबन्दी । मधेश प्रदेशसभा सांसद बेची लुंगेलीले १२/१३ बर्षदेखि १७/१८ बर्ष उमेर समुहकालाई जे देख्यो त्यहि मन पर्ने हुँदा बाटो बिराउने सम्भावना बढि हुने बताउनुभएको छ ।

सर्लाहीको लालबन्दीमा रहेको कम्युनिटि ईंग्लिस बोर्डिङ स्कुलमा हेल्पिङ होमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद लुंगेलीले सहि दिशा निर्देश गर्न नसके किशोर अवस्थाका केटा केटि दुब्र्यसनीमा लाग्ने खतरा धेरै हुने बताउनुभएको हो । लालबन्दी नगरपालिका ९ मा रहेको सुधार केन्द्र हेल्पिङ होमले वडा नम्बर ६ मा रहेको स्कुलमा लागुऔषध तथा एचआईभि र एड्स सम्बन्धि जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको थियो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय लालबन्दीसँगको सहकार्यमा हेल्पिङ होमले गरेको कार्यक्रममा कम्युनिटि स्कुलका ९ र १० मा अध्ययन गर्ने करिव ८० जना बिद्यार्थीको सहभागीता रहेको थियो ।

स्कुलका प्रिन्सिपल सुदिप कार्किको ब्यवस्थापनमा ईलाका प्रकरी कार्यालयका बरिष्ट सई जितेन्द्र चौधरी र हेल्पिङ होमका बिक्रम थापाले बिद्यार्थीहरुलाई लागुऔषध सम्बन्धि बिभिन्न जानकारी तथा कानुनी कुराहरुको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

भारतीय फुटबलमाथि फिफाको निलम्बन हट्यो

भारतीय फुटबलमाथि फिफाको निलम्बन हट्यो

२०७९ भाद्र ११, शनिबार ०२:३४ गते
आज फागुन ९ गते मंगलवारको दैनिक राशिफल

आज फागुन ९ गते मंगलवारको दैनिक राशिफल

२०७९ फाल्गुन ९, मंगलवार ०६:४३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते