मन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

मन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको  निधनमा बुधबार (आज ) शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका मन्त्री  सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । गृहजिल्ला बझाङ […]

सातै प्रदेशमा वर्षाको सम्भावना

सातै प्रदेशमा वर्षाको सम्भावना

सर्लाही : आज बुधवार, बिहानैदेखि सर्लाहीसहित मधेशमा बादल लागेर आकाश धुम्मिएको छ । कालाे बादलले ढाकेकाे आकाशमा पानी झरिहाल्ला जस्तो भएको छ । देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली  […]

विश्वकप छनोट : नेपाल ६ विकेटले विजयी

काठमाडौं : आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले पहिलो जित निकालेको छ। छनोटअन्तर्गतको आज (मंगलबार) भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो। जितका लागि अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नेपालको जितमा भीम सार्कीले अविजित रहँदै ७७ रनको योगदान गरे। दिपेन्द्रसिं ऐरीले अविजित ३९ र कुशल भूर्तेलले ३९ […]

गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु

गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु

कैलाली । गाडी दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ५ बजेर ३३ मिनेट जाँदा उनको मृत्यु भएको मेडिकल कलेज सूचना अधिकारी सञ्जय पन्तले बताए । कांग्रेस सचेतक गीता चौधरीले पनि मन्त्री सिंहको मृत्यु पुष्टि गरिन् । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने […]

बागमतिमा बस र मिनिट्रक ठोक्किँदा ६ जना घाईते

बागमतिमा बस र मिनिट्रक ठोक्किँदा ६ जना घाईते

बागमति, असार ५ : सर्लाहीको बागमतिमा यात्रुवाहक बस र मिनि ट्रक एक आपसमा ठोक्किँदा ६ जना घाईते भएका छन । मंगलवार दिउँसो बागमति १ राईखोला पुल नजिक पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बस र बिपरित दिशाबाट आईरहेको ट्रक एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि नुवाकोट ककनी ५ का बर्ष ३६ का श्याम बहादुर बलामी, बस […]

श्रोत नखुलेको १५ लाख सहित मलंगवाका २ युवक पक्राउ

श्रोत नखुलेको १५ लाख सहित मलंगवाका २ युवक पक्राउ

सर्लाही, असार ५ : प्रहरीले सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको १५ लाख रुपैयाँसहित २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ४ का अन्दाजी ३५ वर्षीय युवक विसुन्द्र प्रसाद चौधरी र मलंगवा नगरपालिका – २ का अन्दाजी ४० वर्षीय नागेन्द्र ठाकुर रहेका छन् । उनिहररूलाई मंगलवार बिहान साढे सात बजे भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै […]

लालबन्दीमा छुवाछूत विरुद्धको नाटक प्रदर्शन गरियो

लालबन्दीमा छुवाछूत विरुद्धको नाटक प्रदर्शन गरियो

लालबन्दी, असार ५ : सर्लाहीको लालबन्दीमा मंगलबार बिहान छुवाछूत विरुद्धको चेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालय, दलित विकास समितिको कार्यालय मधेस प्रदेशको आयोजना र विजय लक्ष्मी मीडिया फाउन्डेसनको सहकार्य एवं प्रस्तुतिमा लालबन्दीस्थित राधा कृष्ण मन्दिर परिसर डुमडुमेमा नाटक प्रदर्शन गरिएको हो । नाटकमार्फत कलाकारहरुले छुवाछूतको अन्त्य गरौँ, सभ्य समाजको […]

डिजिटल भुक्तानी गर्नेको संख्या बढ्दै

डिजिटल भुक्तानी गर्नेको संख्या बढ्दै

सर्लाही, असार ५ : जिल्लाको ब्यापारीक केन्द्रको रुपमा बिकशित हुँदै गरेको लालबन्दी बजारमा आजकल गोजिमा पैसा बोकेर हिँड्नेहरु कमै भेटिन्छ । चिया पसल, खाजा घरदेखि विभिन्न मार्ट र बजारहरुमा डिजिटल भुक्तानी गर्नेको संख्या बढी छ । हिजोआज डिजिटल बैंकिङको प्रयोग शहरतिर मात्र नभएर ग्रामीण क्षेत्रमा पनि बढ्दो छ । सजिलो र छरितो हुने भएकाले युवा […]

सर्लाहीमा थुनुवालाई ज्याकेट अनिवार्य

सर्लाहीमा थुनुवालाई ज्याकेट अनिवार्य

मलंगवा : सर्लाही प्रहरीले विभिन्न आरोपमा पक्राउ गरेका थुनुवाको पहिचान गर्नका लागि ज्याकेट अनिवार्य गरेको छ । म्याद थप तथा अदालतमा बयान गराउन जाँदा प्रहरी नियन्त्रणबाट उम्कन नदिन र भागिहालेमा पहिचान गर्न सजिलोका लागि रातो रङको ज्याकेट अनिवार्य गरिएको हो । जिल्ला प्रहरी कार्यालयसहित मातहतका ६१ युनिटबाट अनुसन्धानका लागि पक्राउ परेका थुनुवा भाग्न खोजे सहज […]

जापानी राजदुतको उपस्थितीमा हरिवनमा सौर्य पम्पिङ प्रणालीको हस्तान्तरण

जापानी राजदुतको उपस्थितीमा हरिवनमा सौर्य पम्पिङ प्रणालीको हस्तान्तरण

हरिवन : सर्लाहीको हरिवनमा निर्मित सौर्य पम्पिङ प्रणालीको सोमबार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । हरिवन नगरपालिका वडा नम्बर १ कोठिखोलामा युएनडिपि तथा जापान सरकारको सहयोगमा कोठिखोला खानेपानी परियोजनाद्वारा निर्मित सौर्य पम्पिङ प्रणालीको उद्घाटन एवं हस्तान्तरण कार्यक्रम भएको हो । नेपालका लागी जापानी राजदुत टाका हिरो तमुराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हरिवन नगरप्रमुख कमल बुडाथोकी, […]

ताजा अपडेट