लालबन्दीमा कृषि पत्रकारिता सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

लालबन्दीमा कृषि पत्रकारिता सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सर्लाही, असार ९ : सर्लाहीको लालबन्दीमा कृषि पत्रकारिता सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आमसंचार प्रधिकरण जनकपुरधामकोआयोजना तथा नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको समन्वयमा लालबन्दीको नमस्ते होटेलमा शुक्रबार र शनिबार कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी पत्रकारहरुलाई मधेस प्रदेशमा कृषि पत्रकारिताको अवस्था, कृषिमा संचार माध्यमले उठाउनु पर्ने विषय, कृषि पत्रकारिताको महत्त्व र […]

पानी पार्ने मौसम प्रणाली सकृय, भारी बर्षाको सम्भावना

पानी पार्ने मौसम प्रणाली सकृय, भारी बर्षाको सम्भावना

सर्लाही : आज (असार ८ गते) देखि मनसुन (वर्षायाम ल्याउने मौसमी प्रणाली) देशभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार दिउँसो विशेष बुलेटिन जारी गर्दै भनेको छ– आज मिति वि.सं. २०८०/०३/०८ गतेका दिन मनसुन प्रणाली नेपालभर फैलिएको छ।’ नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा एकदिन ढिला गरी जुन १४ तारिख (जेठ ३१ गते) कोशी, […]

बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

सर्लाही : बयलवासमा नागरिक उन्मुक्ति पार्टीको स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिकाको वडा नम्बर ७ बजारस्थित पेट्रोल पम्प अगाडी सो पार्टीको संरक्षक रेशमलाल चौधरी लगाएतका पार्टी नेता तथा सांसदहरूको स्वागत एवं अभिनन्दन कार्यक्रम सम्पन्न भएको हो । पार्टीको जिल्ला कार्यसमितिको आयोजनामा जिल्ला संयोजक पृथ्वीनारायण सिंहको अध्यक्षता एवं संरक्षक चौधरीको प्रमुख […]

बागमतीमा ट्रक र पिकअप ठोक्किँदा चालक घाईते

बागमतीमा ट्रक र पिकअप ठोक्किँदा चालक घाईते

बागमती, असार ८ : सर्लाहीको बागमतीमा भएको सवारी दुर्घटनामा चालक घाईते भएका छन् । शुक्रबार बागमती नगरपालिका–१, स्थित राईखोला पुलमा भएको सवारी दुर्घटनामा दुईजना सवारी चालक घाईते भएका हुन् । बिहान पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ५ ख ८१४३ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको प्रदेश नम्बर २–०३–००१ त १४३३ नम्बरको पिकआप भ्यान […]

मलंगवामा हुलाक कर्मचारीको बिरोध ¥याली

मलंगवामा हुलाक कर्मचारीको बिरोध ¥याली

सर्लाही : नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन नेपालको आयोजनामा देशभरका हुलाक कार्यालयहरूमा धर्ना सुरु भएको छ । अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले सरकारको बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने निर्णयको विरोधमा कर्मचारीहरुले जेठ १५ देखि सेवा ठप्प बनाएका छन् । सोहि निर्णय बमोजिम जिल्ला सदरमुकाम मलंगवा १० मा रहेको जिल्ला हुलाक कार्यालयका कर्मचारीहरुले बिहिवार बिरोध […]

ई–सेवामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न पाइने

ई–सेवामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न पाइने

सर्लाही : एभरेष्ट बैंकको एटिएमबाट ई–सेवामा भएको पैसा झिक्न पाइने भएको छ। बुधबार एभरेष्ट बैंकका डिसिओ विजयकुमार श्रेष्ठ र ई-सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले यसबारेको सम्झौता गरेका छन्। यस्तो सम्झौता नेपालमा पहिलो पटक भएको एभरेष्ट बैंकका डिसिओ श्रेष्ठले बताए। यो सम्झौताले ई-सेवाका ग्राहकलाई थप सुविधा मिल्ने भएको छ। यसअघि पनि ई–सेवाले एजेन्टहरूमार्फत दैनिक ५ […]

सांसद अमरेश सिंहको प्रश्न : रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको वर्षौं लाग्ने ?

सांसद अमरेश सिंहको प्रश्न : रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको वर्षौं लाग्ने ?

काठमाण्डौँ : सर्लाहीबाट स्वतन्त्र जितेका सांसद अमरेशकुमार सिंहले संविधानले दिएको मौलिक हकको कार्यान्वयन गर्न कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकताविहीन हुनुपरेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सिंहले नागरिकलाई न्यायोचित व्यवहार गर्न सरकार चुकेको बताउँदै छिटोभन्दा छिटो कानुन बनाउन माग गरेका छन् । उनले नागरिकता नपाएर माइतीघर मण्डलमा धर्नामा […]

सरकारी कोटामा विदेशिएका कर्मचारी काममा नफर्किएपछि बर्खास्त

सरकारी कोटामा विदेशिएका कर्मचारी काममा नफर्किएपछि बर्खास्त

काठमाडौं : सरकारी कोटामा अध्ययन बिदामा पढ्न विदेशिएका झन्डै तीन दर्जन कर्मचारीलाई बर्खास्त गर्न थालिएको छ । अध्ययन सकेर स्वदेश फर्किए पनि काममा नफर्किएपछि केहीलाई बर्खास्त गरिएको छ भने केहीमाथि बर्खास्त गर्ने प्रक्रिया चलिरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव राजेन्द्र प्रसाद अधिकारी विगत सात वर्षदेखि मन्त्रालयमा हाजिर हुन पुगेका छैनन् । उनी […]

आज विश्व सङ्गीत दिवस, अन्तर्राष्ट्रिय योग दिवस

आज विश्व सङ्गीत दिवस, अन्तर्राष्ट्रिय योग दिवस

आज विश्व सङ्गीतदिवस मनाइँदैछ । पहिलोपटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत […]

आज जुन २१ तारिख अर्थात् वर्षको सबैभन्दा लामो दिन

आज जुन २१ तारिख अर्थात् वर्षको सबैभन्दा लामो दिन

सर्लाही : आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबै भन्दा लामो दिन भनिएको हो । जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ […]

ताजा अपडेट

भारतिय सिमामा १०८ फिटको झण्डोत्तोलन

भारतिय सिमामा १०८ फिटको झण्डोत्तोलन

२०८० भाद्र २०, बुधबार ०५:३१ गते
सर्लाहीका डिएसपी कैलास राईको सरुवा

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

२०८० भाद्र १६, शनिबार ०७:१६ गते