जापानी राजदुतको उपस्थितीमा हरिवनमा सौर्य पम्पिङ प्रणालीको हस्तान्तरण

हरिवन : सर्लाहीको हरिवनमा निर्मित सौर्य पम्पिङ प्रणालीको सोमबार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

हरिवन नगरपालिका वडा नम्बर १ कोठिखोलामा युएनडिपि तथा जापान सरकारको सहयोगमा कोठिखोला खानेपानी परियोजनाद्वारा निर्मित सौर्य पम्पिङ प्रणालीको उद्घाटन एवं हस्तान्तरण कार्यक्रम भएको हो । नेपालका लागी जापानी राजदुत टाका हिरो तमुराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हरिवन नगरप्रमुख कमल बुडाथोकी, १ नम्बर वडाका वडाध्यक्ष टम बहादुर घिसिङ, स्थानिय खानेपानी उपभोक्तालगाएतको उपस्थिती रहेको थियो ।

पिउने पानीको चरम अभाव खेपिरहेका कोठिखोलाका स्थानियले सो सौर्य पम्पिङ प्रणालीको पानी प्रयोग गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

प्रधानमन्त्री प्रचण्डले लिए शपथ

प्रधानमन्त्री प्रचण्डले लिए शपथ

२०७९ पुष ११, सोमबार १६:५७ गते
विश्वभर फेसबुकमा देखियो समस्या

विश्वभर फेसबुकमा देखियो समस्या

२०८० फाल्गुन २२, मंगलवार २२:३१ गते
एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२४ गते
सुपीङ स्कुलमा अनेरास्ववियु गठन

सुपीङ स्कुलमा अनेरास्ववियु गठन

२०७९ आश्विन ४, मंगलवार १५:५४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते