नेकपा एमाले लालबन्दी नगर कमिटिको अध्यक्षमा युवा नेता न्यौपाने

नेकपा एमाले लालबन्दी नगर कमिटिको अध्यक्षमा युवा नेता सरोज न्यौपाने चयन भएका छन ।
नगर कमिटिको उपाध्यक्षमा दिपक लामा, सचिवमा कुल प्रसाद गौतम (शिवहरी), उपसचिवमा द्वय बर्षा लामा र सन्तोष राज रौनियार चयन भएका छन ।

नेकपा एमाले जिल्ला कमिटि सर्लाहीले केहिदिन अघि गरेको निर्णय अनुसार अहिले बिभिन्न कमिटिहरुमा युवालाई बिशेष प्राथमिकता दिने कार्य भएको उक्त पार्टीले जनाएको छ ।

लालबन्दी नगर कमिटि पूर्व अध्यक्ष बिक्रम भण्डारीका अनुसार बाँकी पदाधिकारी पार्टीको अर्को बैठकबाट टुंगो लगाइने छ । भण्डारीसहित युवा नेता उज्वल कार्की, महोन भण्डारी लगायत जिल्ला कार्यसमिति सदस्यमा मनोनित भएका छन ।

नेकपा एमालेले सर्लाही जिल्ला कमिटि १ सय ७५ जनाको बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

२०७९ आश्विन २९, शनिबार ०६:२१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते