लालबन्दीमा जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा मंगलवार ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा लालबन्दी ७ स्थित लालबन्दी पार्टी प्यालेसको सभाहलमा कार्यक्रम भएको हो । पार्टीको केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज राजु खड्काको अध्यक्षता तथा केन्द्रिय सचिव एवं मधेश प्रदेस ईन्चार्ज लिलामणि पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको पार्टीले जनाएको छ ।

कार्यक्रममा महोत्तरी ईन्चार्ज अच्युतम काफ्ले, केन्द्रिय सुसासन आयोगकी सशिकला दाहाल, केन्द्रिय सदस्य दिप बहादुर योञ्जन, केन्द्रिय सदस्य सिता दाहाल लगाएतको सहभागीता रहेको थियो ।

माओवादीले यहि भदौ १६ गतेदेखि मंसिर २५ सम्म सातै प्रदेशका सबै वडामा बिशेष कार्यक्रम गर्दैछ ।

हाल माओवादीले सोहि कार्यक्रमको सफलताको लागी बिभिन्न बृहत तयारीका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते