आजकाे राशिफल : श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे भाग्य चम्किनेछ

आजकाे राशिफल : श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे भाग्य चम्किनेछ

वि.सं. २०८० आषाढ ०४ गते सोमवार तदनुसार ई. सं. २०२३ जुन १९ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) प्रतिपदा/परेवा तिथि मेष : धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा […]

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनसक्ने

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनसक्ने

काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया […]

आजदेखि काठमाडौं र पोखरामा भारतीय चलचित्र प्रदर्शनमा रोक

आजदेखि काठमाडौं र पोखरामा भारतीय चलचित्र प्रदर्शनमा रोक

सर्लाही : दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को विवादित संवाद नसच्चाइएको भन्दै आज सोमबारदेखि काठमाडौं र पोखरा महानगरमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइने भएको छ। काठमाडौं महानगरपालिकाले नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भएको ‘सीता भारतको छोरी हुन्’ संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौंमा चल्न नदिने तयारी बताएको छ। महानगरपालिकाले बिहानैदेखि […]

आज समाजवादी मोर्चाको घोषणा हुँदै

आज समाजवादी मोर्चाको घोषणा हुँदै

काठमाडौं । आज समाजवादी मोर्चाको घोषणा हुँदै छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा हुन लागेको हो । आज राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममार्फत औपचारिक घोषणा हुनेछ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार […]

विश्वकप छनोट : जिम्बावेसँग नेपाल ८ विकेटले पराजित

विश्वकप छनोट : जिम्बावेसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं : आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको छ। जिम्बावेको राजधानी हरारेमा भएको खेलमा जितका लागि नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४ ओभर १ बलमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो। ​जिम्बाबेको जितमा कप्तान क्रेग एर्विन र सिन विलियम्सले शतकीय पारी खेले।​ एर्विनले अविजित १२१ रन र विलियम्सले अविजित १०२ रन बनाए। वेस्ली मधेभरेले ३२ रनको […]

भोली समाजवादी मोर्चा घोषणा हुने

भोली समाजवादी मोर्चा घोषणा हुने

संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन् । सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ । बैठकमा सहभागी […]

कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

सर्लाही : गायक तथा सङ्गीतकार रमेश कडरियाको ‘तिमी भए मात्रै’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द ओमनाथ कडरियाको छ भने सङ्गीत र स्वर रमेश आफैँले दिनुभएको छ । उहाँलाई आवाजमा बेनिशा पौडेलले साथ दिनुभएको छ । गीतको भिडियोमा रमेश कडरिया र सोनिया अछामीको अभिनय रहेको छ भने रामचन्द्र राईको छायाङ्कन, भुवन स्याङ्बो तामाङको […]

चन्द्रनगर गाउँपालिका अध्यक्षले भ्रष्टाचार गर्न खोजेको भन्दै उपाध्यक्षसहित ७ दलले गरे बिरोध प्रदर्शन

चन्द्रनगर गाउँपालिका अध्यक्षले भ्रष्टाचार गर्न खोजेको भन्दै उपाध्यक्षसहित ७ दलले गरे बिरोध प्रदर्शन

चन्द्रनगर : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बिहिवार दिउँसो गाउँपालिका अध्यक्षले आफुहरुको कुरो नसुनेको भन्दै बिरोध प्रदर्शन भएको छ । चन्द्रनगर गाउँपालिका वडा नम्बर ७ स्थित पालिका कार्यालय परिसर एवं बजार क्षेत्रमा पालिका अध्यक्ष राजकुमार महतोको बिरुद्धमा प्रदर्शन भएको हो । पालिकाकी उपाध्यक्ष गीतादेवी महतो एवं अन्य बिभिन्न ७ राजनितिक दलको मोर्चाले पालिका अध्यक्ष बिरुद्ध प्रदर्शन गरेको […]

पर्सा गाउँपालिकालाई दुव्र्यसनीमुक्त पालिका बनाउन ११ दिने अभियान सुरु

पर्सा गाउँपालिकालाई दुव्र्यसनीमुक्त पालिका बनाउन ११ दिने अभियान सुरु

मलंगवा : सर्लाहीको पर्सा गाउँपालिकाले लागु औषध तथा दुब्र्यसनीमुक्त पालिका निर्माणका निम्ति बिभिन्न कार्यक्रम तथा निति निर्माण गर्ने भएको छ । पालिकाले ११ दिने अभियानको थालनी गर्दै बिहिवार एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । देशको वर्तमान अवस्था र भारतसँग खुला सिमा जोडिएका मधेशका जिल्लाहरुलाई लक्षित गर्दै आफ्नो पालिकालाई लागुऔषध तथा दुब्र्यसनी मुक्त पालिका निर्माणका […]

ताजा अपडेट

कविता – ‘धराको मलिनता’

कविता – ‘धराको मलिनता’

२०८० भाद्र ८, शुक्रबार २१:५४ गते
आपतकालिन उद्धार कार्यमा सेनाकै भर

आपतकालिन उद्धार कार्यमा सेनाकै भर

२०८० भाद्र ३, आईतवार २२:३३ गते
चोरिएका दुई बच्चासहित एक जना नियन्त्रणमा

चोरिएका दुई बच्चासहित एक जना नियन्त्रणमा

२०८० भाद्र ३, आईतवार २२:२० गते