वडा नम्बर १५ को वडाभेलाको सुझाव : यसपाली खानेपानीको समस्या समाधान गरियोस्

वडा नम्बर १५ को वडाभेलाको सुझाव : यसपाली खानेपानीको समस्या समाधान गरियोस्

परवानीपुर, असार १५ : सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ को वडा कार्यालयले शुक्रबार वडास्तरिय योजना तर्जुमा भेला बोलाएर छलफल गरेको छ । वडा नम्बर १५ र १६ को संयुक्त कार्यालय रहेको भवनको सभाहलमा भएको छलफलमा वडाका राजनितिज्ञ, समाजसेवी, बुद्धिजिवि, युवा तथा खेलाडि, किसान अगुवा, स्वास्थ्यकर्मि लगाएतको उपस्थिती रहेको थियो । वडाध्यक्ष गोरख बलको अध्यक्षता […]

अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी पदकधारी कबड्डी खेलाडीहरुलाई लालबन्दीमा सम्मान

अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी पदकधारी कबड्डी खेलाडीहरुलाई लालबन्दीमा सम्मान

लालबन्दी, असार १६ : सर्लाहीको लालबन्दीमा शनिवार अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी पदकधारी कबड्डी खेलाडीहरुलाई सम्मान गरिएको छ । मधेश प्रदेश कबड्डी संघको आयोजना जनकपुरधाम र सर्लाही जिल्ला कबड्डी संघको आयोजनामा ५५ जना कबड्डी खेलाडीहरुलाई सम्मान गरिएको हो । वडा नम्बर ५ मा रहेको एभरेष्ट बोर्डिङ स्कुलको सभाहलमा बृहत कार्यक्रमको आयोजना गरि देशमै पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगीतामा […]

बाँदरलाई खाना खुवाएपछि पुर्व सांसद डिल्लीप्रसाद उप्रेती सम्मानीत

बाँदरलाई खाना खुवाएपछि पुर्व सांसद डिल्लीप्रसाद उप्रेती सम्मानीत

हरिवन, असार १७ : लायन्स अन्तर्राष्ट्रियको सप्ताहव्यापी सामाजिक सेवा कार्यक्रमअन्तर्गत सर्लाहीको हरिवनस्थित लायन्स क्लब काठमाडौं-सर्लाहीले तीनवटा कार्यक्रम सम्पन्न गरेको छ। यस अवसरमा बाँदरलाई आहारा खुवाउने तथा वन्यजन्तु संरक्षणमा योगदान गर्नेलाई सम्मान, गुम्बा सफाई र पिउने पानी वितरण गरिएको क्लबका अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए। सर्लाहीका मूर्तिया जंगलमा बाँदरलाई आहारा खुवाउनुका साथै वन्यजन्तुलाई माया गर्ने र […]

सेवा भावले जुटेका लालबन्दीका महिलाहरुले गरे मानवसेवा आश्रममा सहयोग

सेवा भावले जुटेका लालबन्दीका महिलाहरुले गरे मानवसेवा आश्रममा सहयोग

हरिवन, असार १६ : निस्वार्थ सेवा भावले एकत्रीत भएका लालबन्दीका महिलाहरुको समुहले शनिवार हरिवनमा रहेको मानव सेवा आश्रममा भोजनसेवा गरेको छ । सो समुहको नाम दिदी बहिनी जागरण अभियान हो । अभियानमा आवद्ध ४३ जना महिलाहरुबाट संकलित रकमबाट आश्रममा सेवा गरिएको अभियानकी नेतृत्वकर्ता रेणुका खड्काले जानकारी दिनुभयो । हरिवन १ मा रहेको आश्रममा पुगेका अभियानमा […]

लालबन्दीका ४० घरधुरीलाई उन्नत जातको बाख्रा वितरण

लालबन्दीका ४० घरधुरीलाई उन्नत जातको बाख्रा वितरण

लालबन्दी, असार १६ : सर्लाहीको लालबन्दी नगरपालिकाको वडा नम्बर ८ का ४० घरधुरी बिपन्न परिवारलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ । वडा नम्बर ८ को वडा कार्यालयले बिपन्न परिवार पहिचान गरि उनिहरुको जीवनस्तर उकास्नका निम्ति उन्नत जातको बाख्रा वितरण गरेको वडाध्यक्ष शुक्र लामाले लिड खबरलाई बताउनुभयो । वडाका अन्य बिपन्न परिवारका लागी पनि यस्तै […]

एन.प्याब्सन सर्लाहीको आयोजनामा हस्तलेखन तथा चित्रकला प्रतियोगीता सम्पन्न

एन.प्याब्सन सर्लाहीको आयोजनामा हस्तलेखन तथा चित्रकला प्रतियोगीता सम्पन्न

लालबन्दी, असार १६ : सर्लाहीको लालबन्दीमा शनिवार चित्रकला र हस्तलेखन प्रतियोगीता सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन. प्याब्सन) सर्लाहीको आयोजनामा जिल्लाका एन.प्याब्सनमा आवद्ध २२ ओटा बोर्डिङ स्कुलको सहभागीतामा कार्यक्रम भएको हो । एन. प्याब्सन सर्लाहीका उपाध्यक्ष श्रीलाल क्याप्छाकी मगरको अध्यक्षता तथा मधेश प्रदेश अध्यक्ष डा. नन्दन यादवको प्रमुख आतिथ्यतामा […]

वडा नम्बर १६ को करिव ८५ लाख बजेटमा के कस्ता कार्यक्रम समेटिन्छन् !

वडा नम्बर १६ को करिव ८५ लाख बजेटमा के कस्ता कार्यक्रम समेटिन्छन् !

परवानीपुर, असार १३ : सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १६ को वडा कार्यालयले बुधवार वडास्तरिय योजना तर्जुमा भेला बोलाएर छलफल गरेको छ । वडा नम्बर १५ र १६ को संयुक्त कार्यालय रहेको भवनको सभाहलमा भएको छलफलमा वडाका राजनितिज्ञ, समाजसेवी, बुद्धिजिवि, युवा तथा खेलाडि, किसान अगुवा, स्वास्थ्यकर्मि लगाएतको उपस्थिती रहेको थियो । वडाध्यक्ष गणेश थापासहित वडा […]

मिटरब्याज सम्बन्धी निवेदनबारे छलफलमा उपस्थित नहुने पीडकलाई कारबाही गरिने

मिटरब्याज सम्बन्धी निवेदनबारे छलफलमा उपस्थित नहुने पीडकलाई कारबाही गरिने

सर्लाही, असार १३ : जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी परेको निवेदन फर्छ्यौट प्रक्रिया अगाडि बढाउने भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले मिटरब्याज सम्बन्धी परेको निवेदन फर्छ्यौट छलफलको माध्यमबाट गर्ने प्रक्रिया अगाडी बढाएको जनाएका हुन् ‌। उनले आज सूचना जारी गरेर मिटरब्याज सम्बन्धी निवेदनबारे छलफलका लागि बोलाउँदा उपस्थित नहुने पीडितको […]

२४ गतेपछि तीनै तहका सरकारको भुक्तानी रोकिने (पत्रसहित)

२४ गतेपछि तीनै तहका सरकारको भुक्तानी रोकिने (पत्रसहित)

सर्लाही, असार १२ : आगामी असार २४ गतेपछि संघ, प्रदेश र स्थानीय तहको भुक्तानी रोकिने भएको छ। सरकारको लेखा हेर्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले असार २४ गते राती १२ बजेपछि सबै बजेटरी भुक्तानी रोकिने जनाएको हो । सो भन्दा अघि नै सबै भुक्तानी सल्टाउन समेत कोष तथा लेखा नियन्त्रकको कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई […]

दाइजो नपुगेको भन्दै विवाह रद्द गर्न खोज्ने ग्रीन कार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ

दाइजो नपुगेको भन्दै विवाह रद्द गर्न खोज्ने ग्रीन कार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ

काठमाडौं, असार १२ : प्रहरीले काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी […]

ताजा अपडेट

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

२०८० भाद्र ३१, आईतवार ०७:२६ गते
बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

२०८० भाद्र ३१, आईतवार ०७:१७ गते
महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

२०८० भाद्र २७, बुधबार २२:४८ गते