मुर्तियामा सोमबार साँझबाट हराएका बालकको शव पानी जमेको खाल्डोमा भेटियो

मुर्तियामा सोमबार साँझबाट हराएका बालकको शव पानी जमेको खाल्डोमा भेटियो

बरहथवा, असार १२ : सर्लाहीको मुर्तियामा सोमबार साँझबाट हराएका एक बालकको शव पानी जमेको खाल्डोमा भेटिएको छ । बरहथवा नगरपालिका १ मुर्तिया बस्ने प्रेम बहादुर राना मगरको अन्दाजी बर्ष ५ को छोरा अंकृत राना घरबाटै हराएका थिए । बालकको खोजी गर्ने क्रममा मंगलवार अपराह्न घरबाट करिव ८०० मिटर दक्षिणमा पर्ने सार्वजनिक जग्गाको पानी जमेको खाल्डोमा […]

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

सर्लाही, असार १२ : देशका ७५१ वटा स्थानीय तहमध्ये ७११ वटाले आगामी आर्थिक वर्ष ९२०८०र८१० को बजेट सार्वजनिक गरेका छन् । तर अन्य ४० वटा स्थानीय तहले भने बजेट पेश गर्न नसकेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सबै स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको […]

राशिफल : वि.सं. २०८० साल आषाढ १२ गते मङ्गलवार

राशिफल : वि.सं. २०८० साल आषाढ १२ गते मङ्गलवार

वि.सं. २०८० आषाढ १२ गते मङ्गलवार तदनुसार ई. सं. २०२३ जुन २७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) नवमी तिथि ! मेष – कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ […]

आज देशैभरि पानी पर्ने

आज देशैभरि पानी पर्ने

सर्लाही, असार १२ : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, […]

चक्रघट्टाका सूर्याकुमारले फिर्ता पाए वैदेशिक रोजगारीमा ठगीएको रकम

चक्रघट्टाका सूर्याकुमारले फिर्ता पाए वैदेशिक रोजगारीमा ठगीएको रकम

मलंगवा, असार ११ : जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैदेशिक रोजगारीमा ठगिएका एक व्यक्तिको ठगी भएको रकम फिर्ता गराएको छ । जिल्लाको चक्रघट्टा गाउँपालिका–३ का सूर्याकुमार साह ठगिएकोमा जिल्ला प्रशासन कार्यालयले ठगी भएको दुई लाख रुपैयाँ रकम फिर्ता गराइदिएको हो । साहलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ईश्वरपुर नगरपालिका–३, का वीरेन्द्र साहले दुई लाख रुपैयाँ लिएको तर […]

बागमती नगरपालिकाको ९० करोड १० लाख रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक

बागमती नगरपालिकाको ९० करोड १० लाख रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक

बागमति, असार ११ : बागमती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९० करोड १० लाख रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । यो गत वर्षको बजेटभन्दा झण्डै ९ करोड बढी हो । नगरपालिकाको नीति तथा कार्यक्रममा एक दर्जन विकासका योजनालाई नगर गौरवका आयोजनामा समेटिएको छ । नगरपालिकाले प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको समाधिस्थललाई पर्यटकीय क्षेत्रका […]

गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

काठमाडौं : रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो । गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको हो । सपुतले ‘बोल माया…’ […]

सर्लाहीमा पहिलो दिन २४ जनाले पाए जन्मका आधारमा नागरिकता

सर्लाहीमा पहिलो दिन २४ जनाले पाए जन्मका आधारमा नागरिकता

मलंगवा, असार ११ : नागरिकता विधेयक प्रमाणीकरण कार्यान्वयनमा आएसँगै जिल्ला प्रशासन कार्यालय सर्लाहीले पनि जन्मको आधारमा नागरिकता वितरण गर्न सुरु गरेको छ । कार्यालयले हिजोबाट जन्मका आधारमा नागरिकता वितरण गर्न सुरु गरेको हो । हिजो (आइतबार) पहिलो दिन २४ जनाले जन्मको आधारमा नागरिकता प्राप्त गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयले जारी गरेको […]

पशुपतिनाथको जलहरीमा राखिएको सुनमा हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघद्वारा पुष्टि

पशुपतिनाथको जलहरीमा राखिएको सुनमा हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघद्वारा पुष्टि

काठमाण्डौँ, असार ११ : पशुपतिनाथको जलहरीमा राखिएको सुन झन्डै एकसय साढे सात केजि भएको पाइएको छ । पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा साेमबार बिहान २ बजे गरिएको नापतौलमा  १०.४३२५ केजी सुन जलहरीसहित रिङ र बेल्टमा प्रयोग भएको र किला काटीमा १.०३७५  केजि सुन प्रयोग […]

प्रवासि कामदारहरुका लागी ‘उज्वल सपना’ – पाैरखि

प्रवासि कामदारहरुका लागी ‘उज्वल सपना’ – पाैरखि

बागमति, असार ८ : बैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण सम्बन्धमा सर्लाहीको बागतीमा अन्तरकृया गरिएको छ । बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुद्वारा स्थापित ‘पौरखि नेपाल’ नामक गैर सरकारी संस्थाको आयोजनामा बागमतिस्थित सिता प्यालेस होटलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न उस्तै प्रकृतिका तथा सरोकार राख्ने निकायका प्रमुख एवं प्रतिनिधिहरुसँग अन्तरकृया गरिएको संस्थाका विजय लामाले बताउनुभयो । […]

ताजा अपडेट

बिहिबार सार्वजनिक बिदा (बिज्ञप्तिसहित)

बिहिबार सार्वजनिक बिदा (बिज्ञप्तिसहित)

२०८० भाद्र २७, बुधबार ०६:३९ गते
चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

२०८० भाद्र २७, बुधबार ०६:१९ गते
संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

२०८० भाद्र २६, मंगलवार ०५:३३ गते
कांग्रेस सर्लाहीले पनि मनायो विपि जन्मजयन्ती

कांग्रेस सर्लाहीले पनि मनायो विपि जन्मजयन्ती

२०८० भाद्र २५, सोमबार ००:०३ गते
मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

२०८० भाद्र २१, बिहीबार २२:०२ गते