गजल : जलाइदियौ हेर मुटु मेरो लास भन्दा पहिले

गजल : जलाइदियौ हेर मुटु मेरो लास भन्दा पहिले

खतम भयो कहानी मेरो अन्दाज भन्दा पहिले जलाइदियौ हेर मुटु मेरो लास भन्दा पहिले भिन्न छु भन्नेहरुको पनि भिन्नता देखियो यहाँ मिठो सम्बन्ध मरेर गयो विश्वास भन्दा पहिले तिम्रो परिस्थितिहरुमा एउटा जवाफ खोजिहेर धड्कनमा नाम कसरि पुग्छ सास भन्दा पहिले सिर्फ एक क्षण बचनको चोटहरु खप्न नसकेर कहिल्यैँ खसे आँशु खानाको गाँस भन्दा पहिले यसै […]

सर्लाही : कतै किसान रोपाइँमा व्यस्त, कतै आकाशे पानीको पर्खाइ

सर्लाही : कतै किसान रोपाइँमा व्यस्त, कतै आकाशे पानीको पर्खाइ

सर्लाही, असार २५ : को उत्तर पश्चिम क्षेत्रका किसान धान रोपाइँमा व्यस्त छन् भने अन्य क्षेत्रका किसान आकाशे वर्षाको पर्खाइमा छन् । कर्मैयास्थित बागमती सिँचाइको सुविधा भएको क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ। आकाशे पानीको भरमा रोपाइँ गर्ने अधिकांश किसान भने आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा बसिरहेका छन् । असारको चौथो साता भइसक्दा समेत अधिकांश किसानले रोपाइँ […]

जिंगडवामा तटबन्ध कस्न खनिएको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु

जिंगडवामा तटबन्ध कस्न खनिएको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु

मलंगवा, असार २४ : सर्लाहीको पर्सा गाउँपालिका–४, जिङ्गडामा नदी नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाईको ज्यान गएको छ । बाँके खोलाको कटान नियन्त्रण गर्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दीपुको मृत्यु भएको हो । शनिबार दिउँसोदेखि बेपत्ता भएका दुई बालकलाई स्थानीय भएर खोजी गर्नेक्रममा राति […]

लालबन्दी जेसिजको आयोजनामा ‘क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न

लालबन्दी जेसिजको आयोजनामा ‘क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न

सर्लाही, असार २३ : लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले नगरका ऐलानी जग्गा भएकालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरि ढुक्कसँग निदाउन सक्ने वातावरण निर्माण गर्ने आफ्नो चाहना रहेको बताउनु भएको छ । शनिबार बिहान लालबन्दी जेसिजको आयोजनामा युनाइटेड होटेलमा भएको क्षमता बिकास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अधिकारीले त्यस्तो बताउनु भएको हो । उहाँले जनप्रतिनिधिको […]

‘गाेपाल श्रेष्ठ’ नेपाल क्याेकुशिन कान कराते सर्लाहीको अध्यक्षमा चयन

‘गाेपाल श्रेष्ठ’ नेपाल क्याेकुशिन कान कराते सर्लाहीको अध्यक्षमा चयन

लालबन्दी, असार २२ : नेपाल क्योकुशिन कान कराते सर्लाही जिल्ला अध्यक्षमा गोपाल श्रेष्ठ निर्विरोध चयन भएका छन् । निवर्तमान अध्यक्ष गोविन्द महतको अध्यक्षतामा होटल युनाइटेड इन लालबन्दीमा सम्पन्न साधारणसभाले श्रेष्ठ अध्यक्ष रहने गरि ७ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अन्य पदाधिकारीहरूमा बिजु लामा उपाध्यक्ष, शशि देवकोटा सचिव, सजिना वाइबा सहसचिव, सहदेब केसी […]

हरिवनमा खुकुरीले श्रीमतिको हत्या गरि प्रहरीमा आत्म समर्पण

हरिवनमा खुकुरीले श्रीमतिको हत्या गरि प्रहरीमा आत्म समर्पण

सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । स्थानीय ३५ वर्षीय रामभरोस महतोले श्रीमती ३० वर्षीया नैनकुमारी महतोलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । महतोले घरायसी विवाद हुँदा आवेशमा आइ श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छिमेकीका अनुसार महतो दम्पतिबीच यसअघि […]

रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

काठमाडौं : चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको मंगलबार बेलुका निधन भएको पुष्टि गरिन् । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको भगवतीले बताइन् । प्रहरी प्रभाग बुढानिलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी […]

यौन सम्पर्क गरे लगत्तै यी १० काम नगर्नुहोस्

यौन सम्पर्क गरे लगत्तै यी १० काम नगर्नुहोस्

यौनका बारेमा अझै पनि नेपाली समाजमा खुलेर कुरा हुँदैन । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा भनेर जान्दाजान्दै पनि धेरै यसबारे कुरा गर्न हिचकिचाउने गर्दछन् । यस्तोमा यौनका बारेमा केही कुरा जान्न यो लेख सहयोगी हुन सक्छ । यौन सम्पर्क गरिरहेको बेला दुवैले एक अर्कालाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नु पर्दछ । यौनका बेलामा […]

मोबाइलको लतले बालबालिकाको विकासमा पार्न सक्छ

मोबाइलको लतले बालबालिकाको  विकासमा पार्न सक्छ

बालबालिकाले आफै मोबाइल चलाउदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन र लत बस्छ। मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ। आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउँ। मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु कस्तो […]

फुलपरासिमा निर्मित सामुदायिक अस्पतालको स्वास्थ्य र खानेपानी मन्त्रीद्वयले गरे संयुक्त उद्घाटन

फुलपरासिमा निर्मित सामुदायिक अस्पतालको स्वास्थ्य र खानेपानी मन्त्रीद्वयले गरे संयुक्त उद्घाटन

कौडेना, असार १९ : सर्लाहीको कौडेना गाउँपालिका २ फुलपरासिमा मंगलवार नवनिर्मित सामुदायिक अस्पतालको उद्घाटन भएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत र सर्लाही नै गृहजिल्ला भएका खानेपानी तथा सरसफाई मन्त्री महिन्द्र राय यादवले अस्पतालको संयुक्त उद्घाटन गरेका हुन । कौडेना गाउँपालिकाद्वारा बिशेष कार्यक्रमसहित मन्त्रीद्वयको हातबाट उद्घाटन गराएको अस्पताल १ करोड […]

ताजा अपडेट

सात जना टिकटकर रौतहट प्रहरीको नियन्त्रणमा

सात जना टिकटकर रौतहट प्रहरीको नियन्त्रणमा

२०८० आश्विन १३, शनिबार २०:१६ गते
लालबन्दीमा विद्यार्थीहरुको सद्भाव ¥याली

लालबन्दीमा विद्यार्थीहरुको सद्भाव ¥याली

२०८० आश्विन १०, बुधबार ११:२५ गते
आज संविधान दिवस

आज संविधान दिवस

२०८० आश्विन ३, बुधबार ०९:१९ गते