‘क्रिस्मस डे’ को अबसरमा सर्लाहीमा पनि विभिन्न कार्यक्रम हुँदै

‘क्रिस्मस डे’ को अबसरमा सर्लाहीमा पनि विभिन्न कार्यक्रम हुँदै

भक्ती रिजाल, हरिवन । इसाई धर्मावलम्बीहरुको महान पर्व ‘क्रिस्मस डे’ को अबसर पारेर सर्लाहीमा पनि विभिन्न कार्यक्रम गर्ने तयारी भइरहेको बताइएको छ । हरिवन नगरपालिका वडा नम्बर १० ताइवान टोलमा रहेको बिलिभर्स इस्टर्न चर्चले ‘क्रिस्मस डे’ को अबसर पारेर विशेष सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको चर्चका पास्टर बिष्णु राइले जानकारी दिए ।  संसारभरि मनाइने ‘क्रिस्मस […]

हरिपुर्प्रवामा अझै आएनन् हाकिम, नगरपालिकाको काम अस्त ब्यस्त

हरिपुर्प्रवामा अझै आएनन् हाकिम, नगरपालिकाको काम अस्त ब्यस्त

सर्लाही । उपसचिव बासुदेव खनालले पनि सर्लाहीको हरिपूर्वा नगरपालिकामा सरुवा भएर आउन अस्वीकार गरेका छन । काठमाडौँको शङ्खरापुर नगरपालिकामा कार्यरत उपसचिव खनाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन साताअघि नै हरिपूर्वा नगरपालिकामा सरुवा गरेको थियो । आफू खनाललाई लिएर आउन भनी काठमाडौँमै रहेको तर उनले हरिपूर्वा जाँदै जान्न भनेको नगरप्रमुख विनोदकुमार साह तेलीले जानकारी […]

दूध बजारीकरणका लागि मधेश प्रदेश सरकारको बलबुताले भ्याएसम्म काम गर्ने : मन्त्री न्यौपाने

दूध बजारीकरणका लागि मधेश प्रदेश सरकारको बलबुताले भ्याएसम्म काम गर्ने : मन्त्री न्यौपाने

लालबन्दी । सर्लाहीका दूध उत्पादक सहकारी संस्थाले किसानबाट संकलन गरेर ल्याइएको दूध बिक्री व्यवस्था मिलाउन माग गरेका छन् । लालबन्दीमा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको उपस्थितिमा आयोजित दूध एवं डेरीसम्बन्धी नीतिगत व्यवस्थाबारे अन्तरक्रियामा सहभागी दुग्ध उत्पादन सहकारी संस्थाका पदाधिकारीले दूध बिक्री नहुँदा किसानलाई पुरानो भुक्तानी दिन नसकिएको र अहिले दूध नै […]

मैनाली समाज नेपाल सर्लाहीको १० औँ वार्षिक साधारणसभा सम्पन्न

मैनाली समाज नेपाल सर्लाहीको १० औँ वार्षिक साधारणसभा सम्पन्न

लालबन्दी । मैनाली समाज नेपाल जिल्ला कार्य समिति सर्लाहीको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिका जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षतामा ईश्वरपुर नगरपालिका ६ स्थित गल्ला व्यापार संघको सभा हलमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा नारायण माध्यमिक विद्यालय बयलवासका ६ देखि १० कक्षासम्मका एक जना छात्र, एक जना छात्रा […]

पाँच दिन देखि अनसनरत ईस्तिहारलाई मुख्य मन्त्री यादवले जुस खुवाए, उखु किसानको आन्दोलन भने नरोकिने

पाँच दिन देखि अनसनरत ईस्तिहारलाई मुख्य मन्त्री यादवले जुस खुवाए, उखु किसानको आन्दोलन भने नरोकिने

क्षितिज विश्वकर्मा, हरिवन । उखुको मुल्य तत्कालै तोक्न र गतबर्षको बाँकी बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै चलिरहेको सर्लाहीको किसान आन्दोलन बिहिवारबाट सक्किएको छ । एकसाता अघि हरिवनबाट सुरु भएको उखु किसानको आन्दोलन बिहिवार दिउँसोबाट सक्किएको हो । नेपाल उखु उत्पादक महासंघ, मिल गेट उखु उत्पादक समिती र किसान हक हित संरक्षण समितीले आन्दोलनको अगुवाई […]

मधेस बिरासतको आलोक ‘जवाहरलाल कुश्वाह’, समाजशास्त्रको अन्तर्य

मधेस बिरासतको आलोक ‘जवाहरलाल कुश्वाह’, समाजशास्त्रको अन्तर्य

भक्ती रिजाल, सर्लाही । लामो समयसम्म शिक्षण पेशामा संलग्न भएर शिक्षा र चेतना फैलाउन सफल ब्यक्तित्व जवाहरलाल कुश्वाह समय र परिस्थितिलाई ब्यबहारमा लागु गर्न सक्ने एक कुशल चालक हुन् । उनले कहिल्यै पनि अवसरको खोजी गरेनन् बरु समय परिस्थिति सारथि बनेर उनको जीवनमा आइ लाग्यो ।  नेतृत्वलाई भजाएर लाभको राजनीति गर्ने जमात भन्दा पृथक जवाहरलालको स्वभावका […]

श्री हरिहर जनता आधारभुत विद्यालय हरिपुरका विद्यार्थीहरुलाई टिफिन बक्स बाँडियो

श्री हरिहर जनता आधारभुत विद्यालय हरिपुरका विद्यार्थीहरुलाई टिफिन बक्स बाँडियो

लालबन्दी । सर्लाहीको हरिपुरमा रहेको श्री हरिहर जनता आधारभुत विद्यालयका विद्यार्थीहरुलाई बुधवार खाजा खाने भाँडो (टिफिन बक्स) वितरण गरिएको छ । विद्यालयले विद्यार्थीहरु नियमित विद्यालय आउन् र विद्यालयबाट नभागुन् भनेर कक्षा ६, ७ र ८ का विद्यार्थीलाई टिफिन बक्स बाँडिएको विद्यालयका प्रधानाध्यापक शम्भुकुमार रायले जानकारी दिनुभयो । हरिपुर नगरपालिका वडा नम्बर १ मा रहेको विद्यालय […]

पूर्वसूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन

पूर्वसूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन

काठमाडौं : पूर्वसूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ। लामो समयदेखि कलेजको समस्याबाट पीडित ६५ वर्षीय न्यौपानेको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारका क्रममा निधन भएको नेकपा एमाले कालिकोटका अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिए। ​ न्यौपानेको शव पशुपतिको शव चिस्यान कक्षमा राखिएको छ। उनकी श्रीमती नेपालगन्ज र छोरा दुबईबाट आएपछि २ बजे पशुपति […]

बारामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, झापामा थ्रेसरमा च्यापिएर एकजनाको ज्यान गयो

बारामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, झापामा थ्रेसरमा च्यापिएर एकजनाको ज्यान गयो

सर्लाही । बारामा यात्रु बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । काकड्भिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बुधबार राति २ बजे बाराको अमलेखगन्ज तीन नम्बर पुल नजिक एक आपसमा ठोक्किएर दुर्घटना […]

सर्लाहीमा मिनि ट्रकको ठक्करबाट एक बृद्धको ज्यान गयो ।

सर्लाहीमा मिनि ट्रकको ठक्करबाट एक बृद्धको ज्यान गयो ।

लालबन्दी । सर्लाहीको नवलपुरमा मिनि ट्रकको ठक्करबाट एक बृद्धको ज्यान गएको छ । मंगलबार साँझ कामबाट घर फर्किंदै गरेका हरिपुर नगरपालिका ७ चिताईनका बर्ष ५० का रुदल कुमर (दनुवार) लाई ट्रकले किचेको थियो । नवलपुर मंगवा सडकखण्ड अन्तर्गत लालबन्दी १ नवलपुरबाट हरिपुरतर्फ साईकलमा जाँदै गरेका कुमर रोडमा लडेका थिए । उठ्न खोज्दै गर्दा कुमरलाई पछाडीबाट […]

ताजा अपडेट