बागमतिमा सामुहिक बलात्कारमा संलग्न ३ जना पक्राउ

बागमतिमा सामुहिक बलात्कारमा संलग्न ३ जना पक्राउ

बागमती । सर्लाहीको बागमती नगरपालिका ४ जिरायतमा सामुहिक बलात्कारको आरोपमा प्रहरीले तिनजनालाई पक्राउ गरेको छ । गत मंगलवार राती बागमती नगरपालिका–४, जिरायत सुकेखोला स्थित लहरी घारीमा एक ३१ बर्षिया महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा तिनजना पक्राउ परेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । पक्राउ पर्नेमा ३५ बर्षका हरि भनिने हिरा बहादुर भुजेल, ४२ बर्षका […]

नेपाल–भारत संयुक्त सिमा समन्वय बैठक सम्पन्न

नेपाल–भारत संयुक्त सिमा समन्वय बैठक सम्पन्न

मलंगवा । रौतहट सदरमुकाम गौरमा नेपाल भारत संयुक्त सिमा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालको महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडियो), तिन वटै जिल्लाका नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, भन्सार कार्यालय प्रमुखको सहभागीता रहेको थियो । भारतको तर्फबाट सितामाढि जिल्लाका मुख्य जिल्लाधिकारीको नेतृत्वमा पुलिस अधीक्षक, भन्सार प्रमुख तथा […]

ईश्वरपुर नगरभरीका सामुदायिक विद्यालयमा निशुल्क आँखा जाँच शिबिर हुँदै

ईश्वरपुर नगरभरीका सामुदायिक विद्यालयमा निशुल्क आँखा जाँच शिबिर हुँदै

लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा निशुल्क आँखा परिक्षण शिबिर हुने भएकाे छ । नगरकाे १५ वटा वडामा रहेका सबै ३८ वटै सामुदायिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण हुने भएको हाे। भरतपुर आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ भरतपुर र आँखा उपचार केन्द्र ईश्वरपुरको संयुक्त आयोजनामा आगामी माघ मध्यबाट विद्यार्थीको आँखाको उपचार गरिने […]

गलैँचा व्यवसायका दुःख, राज्यले करमा छुट नदिँदा उद्योग संचालन गर्न धौधौ

गलैँचा व्यवसायका दुःख, राज्यले करमा छुट नदिँदा उद्योग संचालन गर्न धौधौ

भक्ती रिजाल, हरिवन । सर्हलाहीकाे हरिवन नगरपालिका वडा नम्बर १० मा रहेको आर. टी. गलैंचा कारखाना मधेस प्रदेशकै पहिलो र ठूलो हाे तर आर्थिक संकटका कारण ओझेलमा परेको छ । गलैंचा कारखानाका ब्यबस्थापक जीवन लामा भन्छन् : ‘गलैंचा बुन्ने धागो महंगो छ । त्यसमा पनि सरकारले १३ प्रतिशत मुल्य अभिवृद्धिकर थपिदिंदा उठ्नै नसक्ने गरी उद्योग […]

लालबन्दी नगर वाङ्‌मय परिषद्ले सिर्जनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रम गर्दै

लालबन्दी नगर वाङ्‌मय परिषद्ले सिर्जनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रम गर्दै

लालबन्दी । सर्लाहीकाे लालबन्दीमा रहेकाे लालबन्दी नगर वाङ्‌मय परिषद्ले सिर्जनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। लालबन्दी नगर वाङ्‌मय परिषद्को ऐन, २०७७ बमोजिम स्थापित लालबन्दी नगर वाङ्‌मय परिषद्ले विभिन्‍न राष्ट्रिय तथा स्थानीय स्तरका साहित्यिक कार्यक्रम गर्दै आएको छ । विद्यार्थीको सर्वाङ्‌गीण विकासमा सिर्जनात्मक लेखन तथा प्रशिक्षणले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्‍ने विश्‍वासका साथ यही […]

सर्लाहीमा चन्दा आतंक फैलाउने २ जना हरिवनबाट पक्राउ, हरिपुर्वामा एक बृद्धको हत्या

सर्लाहीमा चन्दा आतंक फैलाउने २ जना हरिवनबाट पक्राउ, हरिपुर्वामा एक बृद्धको हत्या

लालबन्दी । सर्लाहीको हरिवन बजार क्षेत्रमा चन्दा असुल्दै हिड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढि गाउँपालिका–७, बस्ने ४५ बर्षका चेत नाथ अधिकारी र रौतहटको चन्द्रपुर नगरपालिका–१, बस्ने ५० बर्षका राजु हाडा रहेको ईलाका प्रहरी कार्यलय हरिवनका प्रमुख प्रहरी निरिक्षक अनिल गिरीले जानकारी दिए । उनीहरुले हरिवन नगरपालिका–११, स्थित बजार क्षेत्रमा ब्यापारीहरुसँग […]

कबिलासिमा दलित युवा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न

कबिलासिमा दलित युवा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको कविलासिमा दलित युवा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामरी उत्थान सेवा र दलित स्टोरी क्लवको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । क्लवका अध्यक्ष ओम कुमार पासवानको अध्यक्षता तथा नगरप्रमुख ब्रम्हदेव यादवको प्रमुख आतिथ्यमा श्री जनता आधारभुत विद्यालयको भवनमा कार्यक्रम गरिएको सामरी उत्थान सेवाका मनोज पासवानले जानकारी दिनुभयो […]

सर्लाहीका ३ पालिकामा एकै दिन ३ हाकिम हाजिर

सर्लाहीका ३ पालिकामा एकै दिन ३ हाकिम हाजिर

लालबन्दी । सर्लाहीका ३ पालिकामा बुधबार एकैदिन प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन । लालबन्दी, हरिवन र हरिपुर्वा नगरपालिकामा ३ उपसचिव प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर भएका हुन । लालबन्दीमा उपसचिव वशन्त न्यौपाने आएका छन । उनि धनुषाको मिथिला नगरपालिकाबाट यहाँ आएका हुन । उनी लालबन्दी ७ कै स्थायी बासिन्दा हुन । त्यसैगरि हरिवनमा उपसचिव […]

मेयर बुढथाेकीको पहलमा मानवसेवा आश्रमलाई बिभिन्न रोगका औषधि प्रदान

मेयर बुढथाेकीको पहलमा मानवसेवा आश्रमलाई बिभिन्न रोगका औषधि प्रदान

लालबन्दी । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ कैलाशपुरीमा रहेको मानवसेवा आश्रममा बुधवार औषधि प्रदान गरिएको छ । हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढथोकी (कमल) को बिशेष पहलमा मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरबाट प्राप्त औषधि आश्रममा हस्तान्तरण गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो । आश्रमलाई १२ प्रकारका मानसिक रोग सम्बन्धिसहित १५ […]

आरति वेब सिरिजको ‘बैसँको प्यास’ सार्वजनिक

आरति वेब सिरिजको ‘बैसँको प्यास’ सार्वजनिक

लालबन्दी । राेशन दास निर्देशित वेब सिरिज ‘आरती’ को गीत सार्वजनिक गरिएको छ । तराईको कथावस्तुलाइ समेटेर वीरगंजमा खिचिएको गीतमा नुतन र दिपिका दाहाल फिचर्ड छन् । गजल तथा मुक्तककार संसार अधिकारी र रोशन दासको शब्दमा चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेकाे गीतमा अविनास राईले संगीत दिएका छन् । यो सिरिज यहि पुष १६ गतेबाट […]

ताजा अपडेट

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि

२०८० माघ २२, सोमबार १२:०७ गते