सर्लाहीकाे रामपुरमा मधेश प्रदेशस्तरीय फुटबल हुने

सर्लाहीकाे रामपुरमा मधेश प्रदेशस्तरीय फुटबल हुने

लालबन्दी । सर्लाहीकाे इश्वरपुर नगरपालिकामा मधेश प्रदेशस्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सर्लाही जिल्ला लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुने प्रतियोगिता फागुन ७ देखि सुरु हुनेछ । सर्लाही जिल्ला लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रोजित केसीका अनुसार मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट गरी सबै ८ […]

बाल अधिकार समिती तथा धार्मिक अगुवाहरुलाई २ दिने तालिम

बाल अधिकार समिती तथा धार्मिक अगुवाहरुलाई २ दिने तालिम

प्रदीप कुमार दास, रौतहट । महोत्तरीको सम्सी गाउँपालिका अन्तर्गत रहेका बाल अधिकार समिती तथा धार्मिक अगुवाहरुलाई लैङ्गिक हिंसा, यौन शोषण तथा दुब्र्यवहार र उत्पीडनबाट संरक्षण नीति २०८० सम्बन्धि २ दिने तालिम प्रदान गरिएको छ । बर्दिबासमा सम्पन्न तालिममा सहभागीहरुलाई सहजीकरण सुलोचना खनाल र अवलोकन महिला हिंसा विरुद्धको अन्तरधार्मिक राष्ट्रिय सञ्जाल निरन नेपालकी बन्दना कुमारी झा […]

स्थानीय सरकारको सार्वजनिक सेवामा नागरिक सन्तुष्टिको मापन गर्दै हरिवनका युवा

स्थानीय सरकारको सार्वजनिक सेवामा नागरिक सन्तुष्टिको मापन गर्दै हरिवनका युवा

हरिवन । सर्लाहीको हरिवनमा युवाहरुले नगरपालिकाको सार्वजनिक सेवाबाट नगरबासी कति सन्तुष्ट छन् भन्ने कुराको मापन सुरु गरेका छन् । स्थानिय शासन प्रकृयामा युवा संलग्नता (प्रोएल) प्रोजेक्ट अन्तर्गत युरोपिएन युनियन, हेल्बेटास नेपालको आर्थिक सहयोगमा सहयोगी समाजले हरिवन नगरपालिकाका युवाहरुलाई शुसासन अभ्यास तालिम प्रदान गरेको थियो । सोहि तालिममा सहभागीहरुले अहिले हरिवन नगरपालिकाका घरघर पुगेर नागरिक सन्तुष्टि […]

शरीरमा पानी कम हुँदा के हुन्छ ?

शरीरमा पानी कम हुँदा के हुन्छ ?

शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ। १. थकान पानीले शरीरलाई उर्जा दिन्छ। डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ। पानी कम हुने कारण थकान र […]

बलात्कार प्रयासको आरोपमा शिक्षक पक्राउ

बलात्कार प्रयासको आरोपमा शिक्षक पक्राउ

रामेछाप  । आफ्नै विद्यालयकी छात्रालाई ललाइफकाई बलात्कारको प्रयास गर्ने रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित नवदर्शन माविका शिक्षक मानबहादुर सार्कीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कक्षा ९ मा अध्ययनरत छात्रालाई गत मंसिर २६ गते विद्यालय समयपछि प्रश्नपत्र दिने भनेर फकाइफुलाई सार्कीले आफ्नै घर आसपासको कोही नभएको पुरानो घरमा लगेर बलात्कार प्रयास गरेको जाहेरी आइतबार जिल्ला […]

नेकपा माओवादी (केन्द्र) सर्लाही कमिटिद्वारा स्वर्गिय राजमाया प्रति श्रद्धाञ्जली अर्पण

नेकपा माओवादी (केन्द्र) सर्लाही कमिटिद्वारा स्वर्गिय राजमाया प्रति श्रद्धाञ्जली अर्पण

क्षितिज विश्वकर्मा, बागमति । नेकपा माओवादी (केन्द्र) सर्लाही कमिटिले सोमबार बागमति ८ सोल्टिमा पुगेर श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीको पुर्व प्रदेश कमिटि सदस्य एवम् जनयुद्धका सक्रिय लडाकु टिका बहादुर दर्लामी मगरको आमाको मृत्युको १० औँ दिनमा पार्टी कमिटिले मगरको घरमै पुगेर एक औपचारीक कार्यक्रमका बिच श्रद्धाञ्जली अर्पण गरेको हो । आमा स्वर्गीय राजमाया दर्लामी […]

सर्लाहीका उखु किसान राजमार्गमै सुते, शेष इस्तिहारले सुरु गरे आमरण अनसन

सर्लाहीका उखु किसान राजमार्गमै सुते, शेष इस्तिहारले सुरु गरे आमरण अनसन

क्षितिज विश्वकर्मा, हरिवन । सर्लाहीको हरिवनस्थित पुर्व पश्चिम राजमार्गमा उखु उत्पादक किसानहरु सुतेका छन । उखुको मुल्य तत्कालै तोक्न र गतबर्षको बाँकी बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै किसान राजमार्गमै लम्पसार परेका हुन । गएको शुक्रबार हरिवन बजारमा बृहत उखु किसान भेला गरेर थालनी भएको बिरोध र आन्दोलनका कार्यक्रम अन्तर्गत आज रोडमा सुतिएको मिलगेट उखु […]

हरिपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि सामाजिक सुरक्षा नीति निर्माण सम्बन्धि २ दिने कार्यशाला सम्पन्न

हरिपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि सामाजिक सुरक्षा नीति निर्माण सम्बन्धि २ दिने कार्यशाला सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीमा जनप्रतिनिधि र कर्मचारीका लागि सामाजिक सुरक्षा नीति निर्माण सम्बन्धि कार्यशाला सम्पन्न भएको छ  । जिल्लाको हरिपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक सुरक्षा नीति निर्माण सम्वन्धी २ दिने कार्यशाला भएको हो । लालबन्दीको होटल युनाईटेड इनमा ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजनामा भएको कार्यक्रमका सहभागीलाई सेभ […]

लालबन्दीमा स्थानिय तहमा जातिय भेदभाव विरुद्ध अन्तरकृया कार्यक्रम सम्पन्न

लालबन्दीमा स्थानिय तहमा जातिय भेदभाव विरुद्ध अन्तरकृया कार्यक्रम सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा स्थानिय तहमा जातिय भेदभाव विरुद्ध अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । दलित स्टोरी युवा क्लव लालबन्दीको आयोजनामा लालबन्दी ६ स्थित नगरपालिकाको पुरानो सभाहलमा कार्यक्रम गरिएको हो । लालबन्दी नगर उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा लालबन्दी नगरपालिकाको १७ ओटै वडाका दलित जनप्रतिनिधि, मेयर, प्रमुख प्रशासकिय […]

उखु किसानले ‘कृषि तथा पशुपंक्षी विनास मन्त्रालय र अनर्थ मन्त्रालय’को पुत्ला जलाए

उखु किसानले ‘कृषि तथा पशुपंक्षी विनास मन्त्रालय र अनर्थ मन्त्रालय’को पुत्ला जलाए

हरिवन । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका सर्लाहीका उखु किसानले आज (आईतबार) दिउँसो हरिवनमा संघीय सरकारका अर्थ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रतिमा बनाएर दहन गरेका छन् । कृषि तथा पशुपंक्षी विकास नभई विनास मन्त्रालय र अर्थ नभई अनर्थ मन्त्रालय भएको भन्दै […]

ताजा अपडेट

विसं २०८१ का लागि १५ पात्रोले पाए स्वीकृति

विसं २०८१ का लागि १५ पात्रोले पाए स्वीकृति

२०८० माघ १२, शुक्रबार १७:२६ गते