हरिवन बजारमा ‘हरिवन फुड फेस्टिवल २०८०’ हुने

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिवन बजारमा ‘हरिवन फुड फेस्टिवल २०८०’ हुने भएको छ । उद्योग वाणिज्य संघ हरिवनको आयोजनामा ‘स्वदेशि उत्पादन आफ्नै परिकार, हरिवन महोत्सव राष्ट्रिय कलाकार’ भन्ने मुल नारासहित फेस्टिवलको आयोजना गर्न लागीएको हो ।

कोरोना कहरपछि सुस्ताएको बजार चहलपहल र ब्यापारिहरुमा देखिएको नैरास्यता अन्त्य गर्ने प्रयास स्वरुप उद्योग वाणिज्य संघ हरिवनले फेस्टिवलको आयोजना गर्न लागेको संघका अध्यक्ष प्रयागराज पोतेले बताउनुभयो । गायीका समिक्षा अधिकारीसहित अन्य राष्ट्रियस्तरका कलाकारहरुको उपस्थितीमा हरिवन बजारमा बृहत फुड फेस्टिवल गर्न लागीएको र त्यसको तयारी अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघका सदस्य युवराज भण्डारीले जानकारी दिनुभयो ।

फेस्टिवल यहि माघ १८, १९ र २० गते हरिवन ११ पुर्व पश्चिम राजमार्गस्थित कृष्ण मन्दिर चोकमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

सिफारिस

छुटाउनुभयो कि ?

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

२०७९ फाल्गुन १२, शुक्रबार ०६:१७ गते
एमाले उपाध्यक्ष बादललाई मातृशाेक

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

२०७९ भाद्र १९, आईतवार ०५:०५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते