सर्लाही प्रहरीद्वारा श्रोत नखुलेको साँढे २२ लाख रुपैँया बरामद

सर्लाही प्रहरीद्वारा श्रोत नखुलेको साँढे २२ लाख रुपैँया बरामद

सर्लाही प्रहरीले श्रोत नखुलेको साँढे २२ लाख रुपैँया बरामद गरेको छ । गएको पुस महिनामा मात्रै १२ लाख ४५ हजार बरामद गरेको प्रहरीले माघ ४ गते थप १० लाख ३३ हजार बरामद गरेको हो । गएको पुस २९ गते दिउँसो भारतको बिहार बस्ने २९ बर्षिय राहुल महतोलाई सदरमुकाम मलंगवा २ मा चेकजाँच गर्दा २ लाख […]

हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

लालबन्दी : सर्लाहीमा सोमबार हरिपुर नगरपालिकाको नगरसभा उद्धाघाटन भएको छ । नगरपालिकाको आफ्नै हलमा नगरप्रमुख गोपाल पंजियारको अध्यक्षता तथा संबिधानसभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा ११ औं नगरसभाको उद्घाटन गरिएको हो । नगरसभा उद्घाटन समारोहमा संविधान सभाका सदस्य चौधरीसँगै रन्जना सरकार, नेकपा एमालेका नगर संयोजक माधव सरकार, नेपाली कांग्रेसका नगर सभापति धुब्रनाराण चौधरी, वडासभापति खेटराज […]

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । यसअघि निगमले अझै घाटा रहेको र अन्तर्राष्ट्रिय बजारमा […]

सर्लाही प्रहरीले भन्सार छलिका समान पक्रियो

सर्लाही प्रहरीले भन्सार छलिका समान पक्रियो

मलंगवा : सर्लाही प्रहरीले बिहिवार साँझ जिल्लाका दुई ठाउँबाट चोरी पैठारी गरि ल्याउँदै गरेका समानहरु बरामद गरि भन्सार कार्यालयलाई बुझाएको छ । प्रहरीले पर्सा गाउँपालिका वडा नम्बर २ मा भारतिय बजारबाट भन्सार छलि नेपालतर्फ भित्र्याउँदै गरेको १९ हजार ८०० बराबरको समान बेवारिसे अवस्थामा फेला पारेको थियो । त्यसैगरि मलंगवा ९ मा प्रहरीले चेकजाँच गर्ने क्रममा […]

सिरकालिन्जोरमा पनि बिद्युत पुग्यो, मेयरसहितको टोलीले गरे बत्ति बालेर बिद्युत सेवा सुभारम्भ

सिरकालिन्जोरमा पनि बिद्युत पुग्यो, मेयरसहितको टोलीले गरे बत्ति बालेर बिद्युत सेवा सुभारम्भ

लालबन्दी : सर्लाहीको उत्तरी भेग, लालबन्दी नगरपालिकाको वडा नम्बर १५ का बिकट केहि बस्तिमा बुधवारबाट बिजुली बत्ति बलेको छ । त्यहाँ जडान गरिएको नयाँ ट्रान्सफर्ममा बुधवार लालबन्दी नगरप्रमुख, बिद्युत प्राधिकरण लालबन्दी बितरण केन्द्र प्रमुख र वडाध्यक्षसहितको टोली पुगेर बत्ति बाल्दै बिद्युत सेवाको सुभारम्भ गरेका छन । लालबन्दीबाट कालिन्जोर खोलाको बाटो हुँदै गाडिमै जाँदा पनि करिव […]

बैंकको चर्को व्याज असुली बिरुद्ध लालबन्दीका ब्यापारी आन्दोलित

बैंकको चर्को व्याज असुली बिरुद्ध लालबन्दीका ब्यापारी आन्दोलित

लालबन्दी : बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुली गरेको भन्दै लालबन्दीका उद्योगी, व्यापारी, व्यावसायीहरुले हातमा कालो पट्टि बाँधेर आन्दोलन गरेका छन । बुधवार बिहानैबाट चर्को व्याजदर र प्रतिकूल वैंकिङ नीतिका बिरुद्ध सर्लाहीको लालबन्दीका व्यापारी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।लालबन्दी उद्योग वाणिज्य संघको अगुवाईमा व्यापारीहरुले ‘कारोवारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर, चालु रहेको ओभर […]

लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा कल्याण जोशि

लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा कल्याण जोशि

लालबन्दी : उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याण कुमार जोशि लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा चयन भएका छन । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले जोशिलाई लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा मनोनयन गरेको हो । महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठद्वारा हस्ताक्षरित मनोनयन पत्रमा कृषि बजारको क्षेत्रमा […]

सर्लाहीको लालबन्दी बजार महिनाको २ शनिवार बन्द रहने

सर्लाहीको लालबन्दी बजार महिनाको २ शनिवार बन्द रहने

लालबन्दी : सर्लाहीको लालबन्दी बजार आज शनिवारबाट महिनाको २ पटक ब्यापारिक बिश्रामको रुपमा बन्द हुने भएको छ । उद्योग वाणिज्य संघ लालबन्दी र लालबन्दी चेम्बर अफ कमर्सको संयुक्त बैठकले महिनाको २ ओटा शनिवार ब्यापारिक बिश्राम गर्ने निर्णय गरेको हो । जसअनुसार लालबन्दीका उद्योगी, व्यवसायी र ब्यापारिहरुले अब पहिलो र तेश्रो शनिवार ब्यवसाय बन्द गरि ब्यापारिक […]

इन्धनको मुल्य घट्यो, पेट्रोलको कति ?

इन्धनको मुल्य घट्यो, पेट्रोलको कति ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल, मट्टीटेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल, मट्टीटेल १७८ रुपैयाँ थियो । हवाइ […]

लालबन्दीमा एभरेष्ट बैंक लिमिटेडको १२३ औं शाखा बिस्तार

लालबन्दीमा एभरेष्ट बैंक लिमिटेडको १२३ औं शाखा बिस्तार

लालबन्दी : सर्लाहीको लालबन्दीमा एभरेष्ट बैंक लिमिटेडको शाखा बिस्तार भएको छ । बिहिवार मध्यान्ह लालबन्दी नगरपालिका ६ स्थित नगरपालिकाको पुरानो भवन अगाडि रहेको बैंकको शाखा कार्यालयमा एक औपचारीक कार्यक्रमका बिच लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीले बैंकको उद्घाटन गर्नुभयो । सो कार्यक्रममा बैंकका कार्यकारी प्रमुख सिईओ सुदेश खालिङ, मधेश प्रदेश प्रमुख बिभुति न्यौपाने, उद्योग वाणिज्य संघ लालबन्दीका […]

ताजा अपडेट

रौतहटमा श्रीमतीको हत्यापछि आत्महत्या प्रयास

रौतहटमा श्रीमतीको हत्यापछि आत्महत्या प्रयास

२०८० चैत्र १४, बुधबार २०:३४ गते
१८ औँ राष्ट्रिय मह दिवस सर्लाहीमा पनि मनाईयो

१८ औँ राष्ट्रिय मह दिवस सर्लाहीमा पनि मनाईयो

२०८० चैत्र १४, बुधबार १८:२९ गते