वनमा आश्रित समुदायको उत्थान गर्न विश्व बैंकले दिने भयो ५८ करोड अनुदान

वनमा आश्रित समुदायको उत्थान गर्न विश्व बैंकले दिने भयो ५८ करोड अनुदान

काठमाडौं । जलवायु कार्यमा वनमा आश्रित आदिवासी जनजाती र स्थानीय समुदायको उत्थान गर्न विश्व बैंकले ५८ करोड रुपैयाँ अनुदान दिने भएको छ । विश्व बैंक र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाबीच अनुदान सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । नेपालको वन क्षेत्रमा आदिवासी जनजाति र स्थानीय समुदायहरूको क्षमता सुदृढ गर्न ४.५ अमेरिकी मिलियन डलर (करिब ५८ करोड […]

काठमाडौंबाट चार्टर्ड उडान बन्द , रुपन्देहीको भैरहवाले पायाे बिजनेस

काठमाडौंबाट चार्टर्ड उडान बन्द , रुपन्देहीको भैरहवाले पायाे  बिजनेस

निराज रानाभाट , रुपन्देही : सरकारले अब त्रिभुवन विमानस्थलमा हवाई जहाजमार्फत हुने चार्टर्ड उडान प्रतिबन्ध गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रुपन्देही जिल्लाको भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनु पर्ने भन्दै त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न नदिने निर्णय गरेको हो । यसले त्रिभुवन विमानस्थलको बिजनेस भैरहवाले पाउने भएको छ । सञ्चालन खर्च समेत […]

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभाको समापन आज हुँदै

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभाको समापन आज हुँदै

निराज रानाभाट , मकवानपुर : साना किसान कृषि सहकारी लिमिटेड मनहरीको ` २४ औँ साधारण सभा ´ को समापन असाेज ३० गते , आइतबार ( अाज ) हुँदै छ । २५ सय शेयर सदस्यहरु रहेको सहकारीले वडागतरुपमा साधारण सभा राख्दै आएको थियो । सोही अनुरुप असाेज २७ गते , अन्तर समुह नम्बर १ , २ […]

सिक्लेस हाइड्रोपावरको आइपीओ अर्को साता बाँडफाँट हुने, १ लाख ५ हजार ८०० ले मात्रै सेयर पाउने

सिक्लेस हाइड्रोपावरको आइपीओ अर्को साता बाँडफाँट हुने, १ लाख ५ हजार ८०० ले मात्रै सेयर पाउने

कम्पनीले भदौ २९ गते देखि असोज २ गतेसम्म सर्वसाधारणका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ५% अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका […]

सोपान फर्मास्युटिकल्सले १४ करोड बराबरको आइपीओ निष्काशन गर्ने

सोपान फर्मास्युटिकल्सले १४ करोड बराबरको आइपीओ निष्काशन गर्ने

सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएको छ । हाल कम्पनीको जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नकालागि एनएमबि क्यापिटल लिमिटेड(NMBCL)लाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । सो निष्काशन गर्ने सम्बन्धी सम्झौतापत्रमा […]

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन आज (असोज २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये ३ प्रतिशत अर्थात […]

पिपुल्स हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

पिपुल्स हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

पिपुल्स हाइड्रोपावर लिमिटेडले आज (भदौ ३१ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र […]

भोलि देखि ३२ लाख कित्ता IPO खुल्दै,कति दिने आबेदन ?

भोलि देखि ३२ लाख कित्ता IPO खुल्दै,कति दिने आबेदन ?

पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. […]

सर्वसाधारणलाई नयाँ स्टक एक्सचेञ्जमा ९० करोड रुपैयाँको आइपीओ

सर्वसाधारणलाई नयाँ स्टक एक्सचेञ्जमा ९० करोड रुपैयाँको आइपीओ

नयाँ स्टक एक्सचेञ्जमा सर्वसाधारणले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) पाउने भएका छन् । सरकारले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने नियमावली पास गर्दै सर्वसाधारणले ९० करोड रुपैयाँ बराबरको आईपीओ पाउने व्यवस्था गरेको हो ।पुँजी बजारसम्बद्ध ३ वटा नियमावली पास गरेर नेपाल धितोपत्र बोर्डले अर्थमन्त्रालयमार्फत् मन्त्रिपरिषद् पठाएको थियो । जसमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने धितोपत्र […]

रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट सप्पन्न भयो

रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट सप्पन्न भयो

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (RHPL) ले भदौ २८ गते मंगलबार आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरेको शेयर बाँडफाँट गरेको हो। कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो […]

ताजा अपडेट

जियाजोरमा ३८ जनालाई नर्सरी ब्यवस्थापन तालिम

जियाजोरमा ३८ जनालाई नर्सरी ब्यवस्थापन तालिम

२०८० चैत्र ६, मंगलवार २१:४९ गते
विवाहपछि मानिसहरु किन मोटाउँछन ?

विवाहपछि मानिसहरु किन मोटाउँछन ?

२०८० चैत्र ६, मंगलवार १९:२१ गते
सभ्य होली मनाउन सिडियोको आग्रह

सभ्य होली मनाउन सिडियोको आग्रह

२०८० चैत्र ६, मंगलवार ०७:५९ गते