आजदेखि काठमाडौं र पोखरामा भारतीय चलचित्र प्रदर्शनमा रोक

आजदेखि काठमाडौं र पोखरामा भारतीय चलचित्र प्रदर्शनमा रोक

सर्लाही : दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को विवादित संवाद नसच्चाइएको भन्दै आज सोमबारदेखि काठमाडौं र पोखरा महानगरमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइने भएको छ। काठमाडौं महानगरपालिकाले नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भएको ‘सीता भारतको छोरी हुन्’ संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौंमा चल्न नदिने तयारी बताएको छ। महानगरपालिकाले बिहानैदेखि […]

हरिवनको दमकल संचालनका निम्ति लालबन्दीको पनि साझेदारी

हरिवनको दमकल संचालनका निम्ति लालबन्दीको पनि साझेदारी

लालबन्दी : सर्लाहीको हरिवन नगरपालिकाको दमकल सञ्चालनका लागि मंगलबारबाट लालबन्दी नगरपालिका पनि साझेदार बनेको छ । नगरपालिका एक्लैले सञ्चालन खर्च व्यहोर्नुपर्ने तर जुन पालिकामा आगलागी भए पनि दमकल पठाउनुपर्ने बाध्यताले खर्च धान्न मुस्किल पर्न थालेको भन्दै हरिवन नगरपालिकाले विभिन्न पालिकासँग सम्झौता गरी साझेदार बनाएको छ । सोही क्रममा मंगलबार पाँचौं पालिकाका रुपमा लालबन्दी नगरपालिकासँग सम्झौता […]

आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं : आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद् भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ ।

पहिलो पटक दर्ता भयो यात्री मोटरसाइकल

पहिलो पटक दर्ता भयो यात्री मोटरसाइकल

काठमाडौं । नेपालमै उत्पादन भएको पहिलो विद्युतीय मोटरसाइकल यात्री औपचारिक रुपमा पहिलो पटक दर्ता भएको छ । यात्री मोटरसाइकल सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै दर्ता भएर यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो । यसअघि कानुनमा नेपालमा उत्पादन भएका सवारी साधन दर्ता गर्ने कानुनको अभावमा यातायत कार्यालयमा दर्ता […]

लालबन्दी नगरपालिका जिल्लामै कम बेरुजु आउने पालिका

लालबन्दी नगरपालिका जिल्लामै कम बेरुजु आउने पालिका

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका जिल्लामै कम बेरुजु आउने पालिका बनेको छ । महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन,२०७९ मा आर्थिक बर्ष २०७८/०७९ को अन्तिम लेखापरिक्षण प्रतिवेदन अनुसार लालबन्दी कम बेरुजु भएको जिल्लामै पहिलो पालिका बनेको हो । सबै भन्दा कम बेरुजु आउने स्थानीय तहहरुमध्ये लालबन्दी नगरपालिका मधेश प्रदेशकै नगरपालिकाहरुमध्ये तथा सर्लाही जिल्लाको स्थानीय तहहरुमध्ये […]

लालबन्दीमा बजार बिस्तारसम्बन्धि अन्तरकृया गरियो

लालबन्दीमा बजार बिस्तारसम्बन्धि अन्तरकृया गरियो

लालबन्दी । सर्लाहीको लालबन्दीमा शनिवार बिहान यस क्षेत्रका ब्यापारीहरुसँग बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय मलंगवाको आयोजनामा लालबन्दी उद्योग वाणिज्य संघको कार्यालयमा कार्यक्रम गरिएको हो । सो अन्तरक्रिया कार्यक्रममा व्यवसायीले गर्नुपर्ने कार्यका विषयमा, उद्योग, व्यवसायको दर्ता, बजार विस्तार लगाएतका सम्बन्धमा घरेलुु तथा साना उद्योग कार्यालयका प्रमुख जितेन्द्र […]

सांसद लुंगेलीद्वारा भोर्लेनीमा सहकारी भवन उद्घाटन

सांसद लुंगेलीद्वारा भोर्लेनीमा सहकारी भवन उद्घाटन

परवानीपुर : सर्लाहीको परवानीपुरमा सांसद बेची लुंगेलीले एक सहकारी संस्थाको कृषिजन्य बस्तु संकलन तथा बजारीकरण केन्द्रको उद्घाटन गर्नु भएको छ । बिहीबार लालबन्दी नगरपालिका–१६, परवानिपुरमा न्यू उदय सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको कृषिजन्य वस्तु संकलन तथा बजारिकरण केन्द्रको नवनिर्मित भवनको सांसद लुंगेलीले उद्घाटन गर्नु भएको हो । संस्थाकी अध्यक्ष अस्मिता थापा मगरको अध्यक्षतामा उद्घाटन […]

डिजेल, पेट्रोलको मूल्य बढ्यो

डिजेल, पेट्रोलको मूल्य बढ्यो

सर्लाही : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्यसूची आएको भन्दै मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपैंयाले बढाएको हो। नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा […]

प्रहरीको ज्याद्धति बिरुद्ध लालबन्दीका तरकारी ब्यापारिहरु आन्दोलित

प्रहरीको ज्याद्धति बिरुद्ध लालबन्दीका तरकारी ब्यापारिहरु आन्दोलित

लालबन्दी : ट्राफिक प्रहरीको ज्याद्धति बिरुद्ध सर्लाहीको लालबन्दीका तरकारी ब्यापारिहरु आन्दोलित भएका छन । उनिहरुले हिजो शुक्रबार काठमाण्डौंका लागी लोड गरेर पठाईएको तरकारी प्रहरीले बागमतिमा झारेर पैसा मागेको आरोप लगाएका छन । उनिहरुले आफुहरुको हरियो तरकारी प्रहरीले पैसा मागेर काठमाण्डौँसम्म जान नदिँदा किसानहरु मारमा परेको बताएका छन । उनिहरुले हरियो तरकारी सड्ने भएकाले प्रहरीको पैसा […]

LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

‘लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड’ लालबन्दी शाखाका लागि कर्मचारी आवश्यक परेको हुदाँ इच्छुक महानुभावले संस्थाको कार्यालयमा आवेदन बुझाउनुहुन अनुरोध गर्दछौं । पद : अभिलेख सहयोगि संख्या : १ जना (महिला वा पुरुष) योग्यता : १०+२ सेवा/सुविधा : संस्थाको नियमाअनुसार फारम बुझाउने अन्तिम मिति : २०७९ माघ २० गते शुक्रबारसम्म ! आवश्यककागजातहरु : हस्तलिखित निवेदन, CV, […]

ताजा अपडेट

थाइल्यान्डमा ‘लु’बाट ३० जनाको मृत्यु

थाइल्यान्डमा ‘लु’बाट ३० जनाको मृत्यु

२०८१ बैशाख १३, बिहीबार २२:०४ गते
पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

२०८१ बैशाख १३, बिहीबार २२:०१ गते
लागुऔषधसहित चिताईनका २ जना पक्राउ

लागुऔषधसहित चिताईनका २ जना पक्राउ

२०८० चैत्र २३, शुक्रबार २२:३९ गते